१० असार २०८१, आइतबार
फाइल तस्वीरकाठमाडौँ, असार ९ गते । प्रतिनिधिसभाका सदस्यहरुले विपद् व्यवस्थापनको पूर्वतयारी गर्न सरकारसँग माग गरेका छन् । यस वर्षको वर्षायाममा बाढी, पहिरो तथा डुबानको समस्या न्यूनीकरणको पूर्वतयारी र उद्धार एवं पुनःस्थापनामा ध्यान दिनुपर्नेमा उहाँहरुले जोड ...
१० असार २०८१, आइतबार
फाइल तस्वीर चितवन, असार ९ गते । बुद्ध एयरले ७२ सिटे जहाजबाट काठमाडौँ–भरतपुर उडान गर्ने भएको छ । धावनमार्ग छोटो भएका कारण विगतमा ४२ सिटे जहाजबाट उडान गर्दै आएको बुद्धले अब ७२ सिटे जहाजबाट उडान ...
१० असार २०८१, आइतबार
फाइल तस्वीरइलाम, असार ९ गते । इलामको माङसेबुङ गाउँपालिका–६ की कमलकुमारी राईले एक ग्रागी पानी भर्न घण्टौँ कुर्नुपथ्र्यो । उहाँले मात्रै होइन, माङसेबुङ गाउँपालिका–६ का बासिन्दाले वर्षौंदेखि खानेपानीको समस्या भोग्दै आएका थिए । अहिले भने ...
१० असार २०८१, आइतबार
फाइल तस्वीरभोजपुर, असार ९ गते । विद्युत् विस्तारले भोजपुरको रामप्रसादराई गाउँपालिका–६ वैकुण्ठेका स्थानीयको दैनिकीमा सहजता थपिएको छ । भौगोलिकरुपमा विकट रहेका यहाँका सबै स्थानमा विद्युत् विस्तार भएपछि स्थानीयको दैनिकीमा परिवर्तन आएको हो । अहिले स्थानीयले ...
१० असार २०८१, आइतबार
फाइल तस्वीरकाठमाडौँ, असार ९ गते । नेपाली काङ्ग्रेसका सांसद विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा जोडिएका जिवी राईलाई पक्राउ गर्न माग गर्नुभएको छ । उहाँले राईलाई पक्राउ गर्ने प्रक्रिया सुरु नगरिएकामा गुनासो गर्नुभयो । प्रतिनिधिसभाको आजको ...
१० असार २०८१, आइतबार
फाइल तस्वीरकाठमाडौँ, असार ९ गते । राष्ट्रियसभाको बैठक सुरु भएको छ । बैठकको विशेष समयमा अहिले सांसदहरुले विभिन्न जनसरोकारका विषय राखिरहनुभएको छ । बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी ...
१० असार २०८१, आइतबार
फाइल तस्वीरमकवानपुर, असार ९ गते । करिब तीन महिनाअघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनःउत्पादन सुरु गरेको छ । उद्योगको आगो बाल्ने भट्टीका साथै केही उपकरण मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि उत्पादन बन्द ...
१० असार २०८१, आइतबार
फाइल तस्वीरमकवानपुर, असार ९ गते । बागमती प्रदेशसभाको बैठक आगामी मङ्गलबार बिहान ११ बजे बस्ने भएको छ । मङ्गलबार बस्ने बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजित आर्थिक विधेयक र आर्थिक ...
१० असार २०८१, आइतबार
फाइल तस्वीरकाठमाडौँ, असार ९ गते । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट संसद्मा प्रस्तुत भएपछिका हरेकजसो सार्वजनिक कार्यक्रममा अर्थमन्त्री वर्षमान पुनले बजेटमाथि अरु वर्षको जस्तो राजनीतिकरुपमा र निजी क्षेत्रबाटसमेत आलोचना नभएको दाबी गर्दै आउनुभएको थियो ...
१० असार २०८१, आइतबार
फाइल तस्वीरकाठमाडौँ, असार ९ गते । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आज आइतबार बिहान ११ बजेदेखि बैठक सुरु भएको हो । बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार ...