११ असार २०८१, सोमबार
बनियानी, असार १० गते । झापाको बिर्तामोड–शनिश्चरे सडकखण्डको छ किलोमिटर सडकमा करिब साढे १५ करोडको लगातमा कालोपत्र गर्ने काम थालिएकोे छ । पहिलो चरणमा अर्जुनधारा–६ महानन्दचोकस्थित पुलबाट करिब डेढ किलोमिटर सडक कालोपत्रसुरु भएको सडक डिभिजन ...
१० असार २०८१, आइतबार
फाइल तस्वीरकाठमाडौँ, असार ९ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ का लागि पाएको बजेटको ठूलो अंश अनिवार्य दायित्वका लागि छुट्याउनु परेकाले सुधारात्मक नयाँ योजना तथा कार्यक्रमका लागि धेरै बजेट ...
१० असार २०८१, आइतबार
फाइल तस्वीरकाठमाडौँ, असार ९ गते । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले युवाको आकर्षण बढ्दै गएको खेलकुद क्षेत्रको विकासलाई मन्त्रालयले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ माथि उठेका ...
१० असार २०८१, आइतबार
फाइल तस्वीरकाठमाडौँ, असार ९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलमार्फत् अर्थतन्त्र र कूटनीतिमा महत्त्वपूर्ण हस्तक्षेप गर्न विशेष पहल लिँदै आएको बताउनुभएको छ । साहना प्रधान प्रतिष्ठानद्वारा आयोजित अन्डर–१९ भलिबल प्रतियोगिताको आज यहाँ उद्घाटन गर्दै ...
१० असार २०८१, आइतबार
फाइल तस्वीरहुम्ला, असार ९ गते । जिल्लाको खार्पुनाथ गाउँपालिका–५ खार्पुदोभान र दोजाम कर्णाली नदीमा बेलिब्रिज (पुल) नबन्दा जिल्ला सदरमुकाम सिमकोट हालसम्म राष्ट्रिय सडक सञ्जालसँग पूर्ण रूपमा जोडिन सकेको छैन । कर्णाली करिडोरअन्तर्गत सडक निर्माण सम्पन्न ...
१० असार २०८१, आइतबार
फाइल तस्वीरकाठमाडौँ, असार ९ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपालमा बोलिने सबै भाषा, साहित्य र संस्कृतिको सम्वर्धन र विकास गर्न सरकार सचेत र प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानको ६७औँ ...
१० असार २०८१, आइतबार
फाइल तस्वीरकाठमाडौँ, असार ९ गते । आगामी वर्षको बजेटमार्फत दाउरा, वनमारालगायतका वनपैदावारमा सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने प्रस्तावले स्वदेशी उद्योगलाई नकारात्मक असर गर्ने बताइएको छ । जैविक ऊर्जा व्यवसायी सङ्घ नेपाल र नेपाल प्लाइउड ...
१० असार २०८१, आइतबार
फाइल तस्वीरकाठमाडौँ, असार ९ गते । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ३७ अङ्कले घटेर दुई हजार ६२ दशमलव ९४ ...
१० असार २०८१, आइतबार
फाइल तस्वीरकाठमाडौँ, असार ९ गते । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले मुलुकको राष्ट्रिय सुरक्षालाई मजबुत बनाउन आवश्यक रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ माथि उठेका प्रश्नहरुको जवाफ दिनुहुँदै उहाँले राष्ट्रिय सुरक्षा परिषद्लाई अझ ...
१० असार २०८१, आइतबार
फाइल तस्वीर काठमाडौँ, असार ९ गते । राष्ट्रियसभाको बैठकमा सांसदहरुले वृद्धभत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दा नागरिकलाई सास्ती भएको बताउनुभएको छ । आज आइतबार बसेको राष्ट्रियसभाको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न ...