११ असार २०८१, सोमबार
फाइल तस्वीरकाठमाडौँ, असार १० गते । राष्ट्रियसभाका सांसदहरुले देशका विभिन्न स्थानमा महिला र बालिकामाथि हिंसा एवं बलात्कारका घट्ना बढेकाले नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै नेपाल कम्युनिस्ट पार्टी ...
११ असार २०८१, सोमबार
फाइल तस्वीरकाठमाडौँ, असार १० गते । प्रतिनिधिसभाको बैठकमा सांसदहरुले किसानलाई समयमै मलको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । उहाँहरुले देशभर फैलिएको डेङ्गु नियन्त्रण गर्नसमेत सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभा बैठकको आज शून्य समयमा ...
११ असार २०८१, सोमबार
फाइल तस्वीरकाठमाडौँ, असार १० गते । यो साता कारोबारको दोस्रो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि भएको छ । नेप्से परिसूचक तीन दशमलव २१ अङ्कले बढेर दुई हजार ६६ दशमलव १६ को ...
११ असार २०८१, सोमबार
फाइल तस्वीरकाठमाडौँ, असार १० गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद झक्कुप्रसाद सुवेदीले भ्रष्टाचार र अनियमितता मुलुक समृद्धिको बाधक भएकाले यसको नियन्त्रणका लागि सत्ता र प्रतिपक्षी दल सबै मिलेर लाग्नुपर्ने बताउनुभएको छ । ...
११ असार २०८१, सोमबार
काठमाडौँ, असार १० गते । नेपाल सरकारका निलम्बित मुख्यसचिव डा वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ । मन्त्रिपरिषद्को आजको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट उहाँविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायरपछि निलम्बित मुख्यसचिव डा ...
११ असार २०८१, सोमबार
फाइल तस्वीरकाठमाडौँ, असार १० गते । सङ्घीय संसद्, सचिवालयका कर्मचारीको माग सम्बोधनका लागि वार्ता जारी रहेकाले प्रतिनिधिसभाको आजको बैठक निर्धारित समयमा सुरु हुन ढिलाइ भएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी र ...
११ असार २०८१, सोमबार
फाइल तस्वीरतनहुँ, असार १० गते । सामुदायिक क्याम्पसको छाता सङ्गठन नेपाल पब्लिक क्याम्पस सङ्घ तनहुँको पाँचौँ अधिवेशनले ऋषि केसीको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । व्यास नगरपालिका–१ विज्ञानचौर भादगाउँस्थित आदिकवि भानुभक्त ...
११ असार २०८१, सोमबार
फाइल तस्वीरकालिकोट, असार १० गते । जिल्लाको नरहरीनाथ गाउँपालिकाका ४६ जना कुपोषित बालबालिकालाई पोषणयुक्त आहार वितरण गरिएको छ । गाउँपालिकाको वडा नं १ देखि ४ सम्मका चारवटा वडामा कुपोषण देखिएका ती बालबालिकालाई पोषणयुक्त आहार वितरण ...
११ असार २०८१, सोमबार
फाइल तस्वीरकाठमाडौँ, असार १० गते । मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आजदेखि बन्द गर्न लागेको छ । मेलम्ची नदीको बहाब बढेर नदीमा बाढी आई धमिलिन थालेपछि आयोजना बन्द गर्न ...
११ असार २०८१, सोमबार
फाइल तस्वीरकाठमाडौँ, असार १० गते । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) पोषराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालय, बढुवा समितिको सचिवालयको आज बसेको बैठकले बढुवाका लागि ...