१६ घन्टा अगाडि
पाल्पा, चैत १९ गते । आलु भण्डारणका लागि गाउँमा शीतभण्डार अभावमा खेमराज रानाले भैरहवामा लैजाने गर्नुहुन्थ्यो । रामपुरबाट गाडीमा ढुवानी गरेर भैरहवा लैजान त्यत्ति सहज भने छैन । उत्पादित आलु बिग्रन नदिन ढुवानी खर्चेर सुरक्षितसाथ ...
१६ घन्टा अगाडि
पोर्चुगल, चैत १९ गते । पोर्चुगलका लागि नवनियुक्त नेपाली राजदूत प्रकाशमणि पौडेलले राष्ट्रपति मार्सेलो रेबेलो डी सौसासमक्ष ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ । लिस्बनस्थित राष्ट्रपति भवन बेलेम प्यालेसमा सोमबार आयोजित एक समारोहबीच राजदूत पौडेलले राष्ट्रपति ...
१६ घन्टा अगाडि
काठमाडौँ, चैत १९ गते । सङ्घीय लोकतान्त्रिक गणतन्त्र आएपछि देश जुन रूपमा अगाडि बढ्नुपर्ने थियो, त्यो गतिमा बढ्न सकेको छैन । राजनीतिक दलहरूले सही तरिकाले काम गर्न नसकेका कारण जनतामा नैराश्यता छ । संसद्ले जति ...
१७ चैत २०८१, सोमबार
महोत्तरी, चैत १८ गते । इस्लाम धर्मावलम्बी आज मुख्य पर्व ईद–उल–फित्र मनाइरहेका छन् । यहाँको सम्सी–६ का मोहम्मद इम्तियाजको घर आज इष्टमित्रले भरिभराउ छ । ‘ईद पर्वको मङ्गलमय शुभकामना।।१’ सबै एकापसमा अङ्कमाल गर्दै ईदको शुभकामना ...
१७ चैत २०८१, सोमबार
काठमाडौँ, चैत १८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आलोकनगरस्थित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय अवलोकन गर्नुभएको छ । गत शुक्रबार पूर्वराजावादीले तोडफोडबाट क्षतिग्रस्त भएको एकीकृत समाजवादीको कार्यालयमा पुगेर आज उहाँले कार्यालय अवलोकन ...
१७ चैत २०८१, सोमबार
काठमाडौँ, चैत १८ गते । ईस्लाम धर्मावलम्बीको चाड ईद (ईद उल फित्र) आज मुलुकभर नमाज पढेर खुसी साटासाट गर्दै मनाइएको छ । मुस्लिम समुदायले एक महिनाको ब्रत (रोजा) बस्न तथा दान दक्षिणा दिन सफल भएको ...
१७ चैत २०८१, सोमबार
अर्घाखाँची, चैत १८ गते । यहाँको भूमिकास्थान नगरपालिका–७ पानडाँडामा भएको आगलागीमा परी आज एक घर र तीन गोठ जलेर नष्ट भएका छन् । आगलागीमा एक भैँसी, एक पाडो, नौ बाख्रा र ५९ कुखुरा जलेर नष्ट ...
१७ चैत २०८१, सोमबार
काठमाडौँ, चैत १८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत १५ गते भएको तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजकका परिवारलाई सरकारले आवश्यक सहयोग गर्ने बताउनुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको भेटमा उहाँले ...
१७ चैत २०८१, सोमबार
काठमाडौँ, चैत १८ गते । रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिको जिम्मेवारीमा फर्कनुभएको छ । रास्वपाको केन्द्रीय समितिको आजको पहिलो बैठकले लामिछानेलाई सभापतिको जिम्मेवारी दिने निर्णय गरेको हो । उक्त बैठकमा कार्यवाहक सभापति अर्यालले ...
१७ चैत २०८१, सोमबार
कैलाली, चैत १८ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले दुग्ध विकास संस्थान सञ्चालनका लागि प्रक्रिया अगाडि बढाउन आवश्यक छलफल गरिने बताउनुभएको छ । आज यहाँ दुग्ध विकास संस्थान सञ्चालनका लागि जग्गाप्राप्ति कार्यदलका संयोजक गोपालदत्त ...