१६ पुष २०७७, बिहिबार
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षले दाङमा प्रदर्शन गरेको छ । ...
१६ पुष २०७७, बिहिबार
नेपालमा आज पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट ९ जनाको मृत्यु भएको छ । ...
१६ पुष २०७७, बिहिबार
साताको अन्तिम कारोबारको दिन सेयर बजारमा कारोबार हुने अधिकांश कम्पनीहरुको सेयर मूल्य वृद्धि भएको छ । ...
१६ पुष २०७७, बिहिबार
विघटित सङ्घीय संसद्का सभामुख अग्निप्रसाद सापकोटाले अहिलेकै अवस्थामा संसद् विघटन हुन नसक्ने बताउनु भएको छ । ...
१६ पुष २०७७, बिहिबार
कोभिडबाट पोर्चुगलमा २७ वर्षीय नेपाली युवक तिलबहादुर रानाको उपचारका क्रममा मृत्यु भएको छ । ...
१६ पुष २०७७, बिहिबार
संस्कृति पर्यटन मन्त्री भानुभक्त ढकालले कोभिड–१९ बाट मानव जीवनको रक्षा गर्ने दायित्व निर्वाह गर्दा विकास निर्माण लगायतका कामहरु ओझेलमा परेको स्वीकार गर्नुभएको छ । ...
१६ पुष २०७७, बिहिबार
उखु किसानको उखुको पैसा नदिएको भन्दै प्रहरीले लुम्बिनी चिनी उद्योगका मालिक मनोज अग्रवाललाई वीरगञ्जबाट प्रक्राउ गरिएको छ । ...
१६ पुष २०७७, बिहिबार
सङ्घीय संसद् विघटनपछि प्रधानमन्त्रीले मौजुदा मन्त्रिपरिषद् पुनर्गठन विरुद्ध परेको रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा पेसी तोकिएको छ । ...
१६ पुष २०७७, बिहिबार
महानगरीय प्रहरी वृत्त बौद्धले नौ महिनासम्मको खोज अनुसन्धानपछि सुनचाँदी चोरेर फरार समूहलाई पक्राउ गर्न सफल भएको छ । ...
१६ पुष २०७७, बिहिबार
राष्ट्रियसभा सदस्यहरुको कोरोना भाइरस (कोभिड–१९) परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । भोलिसम्म रिपोर्ट आउने र नेगेटिभ रिपोर्ट भएका सांसदहरुलाई मात्र प्रदेश दिइनेछ । ...