१७ पुष २०७७, शुक्रबार
विघटित संसद्को मध्यावधी निर्वाचनका लागि निर्वाचन आयोगले आफ्नो काम सुरु गरेको छ । ...
१७ पुष २०७७, शुक्रबार
धनुषा जिल्लाको बिदेह नगरपालिका २ का ५ वर्षीय बालक अभिनवकुमार रायको शव गाडिएको अवस्थामा शुक्रबार बिहान फेला परेको धनुषाका प्रहरी प्रवक्ता मुकेन्द्रकमार मिश्रले जानकारि दिएका छन् । ...
१७ पुष २०७७, शुक्रबार
बाग्मती प्रदेशको मन्त्रिपरिषद्को बैठकले आगामी माघ ७ गते प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन सिफारिस गरेको छ । ...
१७ पुष २०७७, शुक्रबार
संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको विरोधमा दर्ता भएको रिटमा आज शुक्रबार सुनुवाइ प्रारम्भ भएको छ । ...
१७ पुष २०७७, शुक्रबार
वैदेशिक रोजगार विभागले सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै आजदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने व्यवस्था मिलाएको छ । ...
१७ पुष २०७७, शुक्रबार
म्यान्चेष्टर युनाइटेडका फरवार्ड एडिनसन कभानीलाई तीन खेलको प्रतिबन्ध लगाइएको छ । ...
१७ पुष २०७७, शुक्रबार
अङ्ग्रेजी नयाँ वर्ष सन् २०२१ को अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्षमा समृद्धिका पाइला थप उचाइमा पुग्ने दावी गर्नु भएको छ । ...
१७ पुष २०७७, शुक्रबार
आजबाट अङ्ग्रेजी नयाँ वर्ष अर्थात् ईश्वी सम्बत २०२१ सुरु भएको छ । ग्रेगोरियन पात्रो जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सम्वतको सुरुवात भएको भनिन्छ । ...
१६ पुष २०७७, बिहिबार
सर्वोच्च अदालतले आज पनि मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी रिटलाई थाँति राखेको छ । ...
१६ पुष २०७७, बिहिबार
कविता जोशीले ह्याट्रिकसँगै उत्कृष्ट बलिङ गरेपछि सुदूर पश्चिम प्रदेश दाङको लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । काठमाडौं –कविता जोशीले ह्याट्रिकसँगै उत्कृष्ट बलिङ गरेपछि सुदूर पश्चिम प्रदेश दाङको लमहीमा जारी ...