११ फागुन २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   अमेरिकी सहयोगका सम्बन्धमा सरकारले प्रतिवेदन बनाउनुपर्ने ★   इजरायली आक्रमणमा मारिएका हिजबुल्लाह नेताको बेरूतमा भएको अन्त्येष्टिमा दशौं हजार सहभागी ★   इजरायलद्वारा प्यालेस्टिनी कैदीको रिहाइमा ढिलाइ ★   राष्ट्रियसभा बैठकमा सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण ★   प्रतिनिधिसभा बैठकः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण ★   सबैको रोजाइ बन्दै कुञ्जपार्क ★   मानव र वन्यजन्तु द्वन्द्व घटाउन कम्दी करिडोरमा ९५ वटा क्यामेरा जडान ★   नेप्से परिसूचक ११ अङ्कले बढ्दा कारोबार रकम ११ अर्ब ५४ करोड ★   स्वदेशमा नै रोजगारी सृजना गर्नुपर्नेमा जोड ★   ‘फेरि राजा बन्ने चाहना त्याग्नुस्, निर्वाचनमार्फत नेता बन्नुस्’ ★   सरकार सम्पूर्ण रूपमा असफल भएकोले नैतिक रूपमा प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नुपर्छः सांसद सापकोटा ★   सवारी दुर्घटना, दुई जनाको मृत्यु ★   तन्नेरीले हाँकेको ‘पर्शुराम’ ★   जनताका काम शीघ्र सम्पादन गर्न अध्यादेश आएको हो: सांसद कोइराला ★   सबै वर्ग र समुदायका बालबालिकाले गुणस्तरीय शिक्षा प्राप्त गर्ने यथोचित प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण ★   सांसदहरुद्वारा केबलकार निर्माण तत्काल रोक्न माग ★   युएसएडअन्तर्गतका कार्यक्रममा भएको खर्च सार्वजनिक गर्न माग ★   रिङ्कुकुमारी सदाको बलात्कारमा सङ्लग्नलाई कारबाही गर्न माग ★   युएसएडअन्तर्गतका कार्यक्रममा भएको खर्च सार्वजनिक गर्न माग ★   रिङ्कुकुमारी सदाको बलात्कारमा सङ्लग्नलाई कारबाही गर्न माग

समाचार

कम्युनिष्ट पार्टी (नेकपा) केपी ओली पक्षको दाङमा प्रदर्शन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षले दाङमा प्रदर्शन गरेको छ । ...

आज ५ सय ३४ जनामा कोरोना सङ्क्रमणको पुष्टि, ९ जनाको मृत्यु

नेपालमा आज पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट ९ जनाको मृत्यु भएको छ । ...

नेप्से परिसूचक २५ दशमलव २१ अङ्कले वृद्धि

साताको अन्तिम कारोबारको दिन सेयर बजारमा कारोबार हुने अधिकांश कम्पनीहरुको सेयर मूल्य वृद्धि भएको छ । ...

संसद् विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई छैन ः सभामुख सापकोटा

विघटित सङ्घीय संसद्का सभामुख अग्निप्रसाद सापकोटाले अहिलेकै अवस्थामा संसद् विघटन हुन नसक्ने बताउनु भएको छ । ...

पोर्चुगलमा दुई नेपालीको मृत्यु

कोभिडबाट पोर्चुगलमा २७ वर्षीय नेपाली युवक तिलबहादुर रानाको उपचारका क्रममा मृत्यु भएको छ । ...

कोरोनाका कारण पर्यटन क्षेत्र ओझेलमा

संस्कृति पर्यटन मन्त्री भानुभक्त ढकालले कोभिड–१९ बाट मानव जीवनको रक्षा गर्ने दायित्व निर्वाह गर्दा विकास निर्माण लगायतका कामहरु ओझेलमा परेको स्वीकार गर्नुभएको छ । ...

चिनी उद्योगका मालिक अग्रवाल प्रक्राउ

उखु किसानको उखुको पैसा नदिएको भन्दै प्रहरीले लुम्बिनी चिनी उद्योगका मालिक मनोज अग्रवाललाई वीरगञ्जबाट प्रक्राउ गरिएको छ । ...

मन्त्रिपरिषद् पुनःर्गठन विरुद्धको पेसी न्यायाधीश रेग्मीको इजलासमा

सङ्घीय संसद् विघटनपछि प्रधानमन्त्रीले मौजुदा मन्त्रिपरिषद् पुनर्गठन विरुद्ध परेको रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा पेसी तोकिएको छ । ...

चोरी तथा लागुऔषधमा संलग्न अभियुक्त पक्राउ

महानगरीय प्रहरी वृत्त बौद्धले नौ महिनासम्मको खोज अनुसन्धानपछि सुनचाँदी चोरेर फरार समूहलाई पक्राउ गर्न सफल भएको छ । ...

राष्ट्रियसभा सदस्यहरुको कोरोना स्वाब सङ्कलन

राष्ट्रियसभा सदस्यहरुको कोरोना भाइरस (कोभिड–१९) परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । भोलिसम्म रिपोर्ट आउने र नेगेटिभ रिपोर्ट भएका सांसदहरुलाई मात्र प्रदेश दिइनेछ । ...