२१ असोज २०८१, सोमबार
भर्खरै
★   एडीबीद्वारा भारतका लागि चार करोड डलर ऋण स्वीकृत ★   बालुवाटारमा मन्त्रीपरिषद् बैठक बस्दै ★   स्वास्थ्य पौडेल र भारतीय जनता पार्टीका अध्यक्ष एवं स्वास्थ्य तथा परिवार कल्याणमन्त्री नड्डाबीच नयाँ दिल्लीमा भेटवार्ता ★   काठमाडौँबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस भलखाडामा दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु ★   राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको प्रतिवेदन पेश ★   राष्ट्रपति पौडेलसमक्ष थारू आयोगको प्रतिवेदन पेश ★   ‘तीर्थाटन पर्यटन’ कीर्तिमानी खनाललाई ‘एसिया बुक अफ रेकर्डस’ ★   बाढीमा परेर मृत्यु भएका किशोरको परिवारलाई राहतस्वरूप दुई लाख प्रदान ★   दसैँ उदात्त संस्कृतिको विराट आयाम ★   सात पालिकाका कर्मचारी र लाभग्राहीले चाडपर्वमा पनि पाएनन् तलबभत्ता ★   गृहमन्त्री लेखकद्वारा बाढीपहिरो प्रभावित भूमिडाँडा र बेथानचोक क्षेत्रको निरीक्षण ★   दसैँ सुरु भएसँगै मानुङकोटमा पर्यटकको चहलपहल ★   पठन संस्कृतिको विकासमा राष्ट्रिय पुस्तक नीति महत्वपूर्णः शिक्षामन्त्री भट्टराई ★   नेप्से परिसूचकमा ३७ अङ्कको वृद्धि, कारोबार रकम सात अर्ब नौ करोडमाथि ★   खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत ★   चाडपर्व लक्षित सुरक्षा योजनामा चार हजार प्रहरी परिचालित ★   प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्वदेशी र विदेशी जलविद्युत् कम्पनी तथा वित्तीय संस्थाद्वारा सहयोग रकम प्रदान ★   मादक पदार्थ सेवन गर्न छाड्नेलाई नगदसहित सम्मान ★   भाउ सस्तिएपछि च्याङ्ग्राको व्यापार बढ्यो ★   दसैँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

समाचार

राष्ट्रपतिसँग चीनका उपविदेशमन्त्रीको शिष्टाचार भेट

फाइल तस्वीरकाठमाडौँ, असार १२ गते । राष्ट्रपति रामचन्द्र पौडेलसँग चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेट गर्नुभएको छ । राष्ट्रपति भवनमा भएको उक्त भेटमा नेपाल–चीन सम्बन्धका साथै आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले ...

डेढ दशकपछि बेनी–भकिम्ली सडक स्तरोन्नतिको थालनी

म्याग्दी, असार १२ गते । डेढ दशकपछि म्याग्दीको बेनी–भकिम्ली सडक स्तरोन्नति थालिएको छ । उक्त सडकले बेनी नगरपालिका–२, ३, ४ र मङ्गला गाउँपालिका–३ र ४ वडालाई सदरमुकाम बेनी बजारसँग जोड्छ । गण्डकी प्रदेश सरकारको बजेटमा ...

प्रवासी नेपाली मञ्च पोर्चुगलको अध्यक्षमा खत्री चयन

लिस्बन, असार १२ गते । प्रवासी नेपाली मञ्च पोर्चुगलको छैटौँ अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । सोमबार राजधानी लिस्बनमा सम्पन्न अधिवेशनबाट दीपक खत्रीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । अधिवेशनले ...

अमेरिकाको द्वन्द्व रोक्ने प्रयासका बीच इजरायलद्वारा गाजामा बम प्रहार

फाइल तस्वीरगाजापट्ट, असार ११ गते । संयुक्त राज्य अमेरिकाले आफ्ना सहयोगीहरुलाई लेबनान सीमामा हिंसा बढ्न नदिन आग्रह गरेसँगै प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले युद्धको “तीव्र चरण“ समाप्त भइरहेको बताउनुभएको थियो तर इजरायलले मङ्गलबार गाजामा पुनः बम प्रहार ...

देश बलियो भए सबै जातजाति र भाषाभाषीको अधिकार संरक्षण हुन्छः सभापति देउवा

फाइल तस्वीरकाठमाडौँ, असार ११ गते । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले देश बलियो भएमात्र सबै जातजाति र भाषाभाषीको अधिकार संरक्षण हुने भएकाले सबैको एकतामा जोड दिनुभएको छ । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको प्रथम राष्ट्रिय ...

आन्तरिक वा बाह्य ऋण उत्पादनमूलक क्षेत्रमा खर्च गर्छौँः अर्थमन्त्री पुन

फाइल तस्वीरकाठमाडौँ, असार ११ गते । अर्थमन्त्री वर्षमान पुनले आन्तरिक वा बाह्य ऋणलाई बढीभन्दा बढी उत्पादनमूलक तथा रोजगारी सिर्जना गर्ने क्षेत्रमा खर्च गरिने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्र ऋण उठाउने विधेयक, २०८१ माथि ...

१३ करोडभन्दा बढी रकम ठगी गर्ने छ जना पक्राउ

फाइल तस्वीरकाठमाडौँ, असार ११ गते । नेपाल प्रहरीले कलङ्की ट्रेड सेन्टरका व्यापारिक सटर हस्तान्तरण गर्ने भनी विभिन्न व्यक्तिबाट १३ करोड रुपैयाँभन्दा बढी ठगी गर्ने सो सेन्टरका छ जना सञ्चालकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी ...

प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक स्वीकृत

फाइल तस्वीरकाठमाडौँ, असार ११ गते । प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक, २०८१ स्वीकृत भएको छ । सभाको आजको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको अर्थमन्त्री वर्षमान पुनले जवाफ दिएपछि बहुमतले स्वीकृत भएको हो । बैठकको ...

यातायात व्यवस्था कार्यालय झापाले एघार महिनामा उठायो ८५ करोड बढी राजस्व

फाइल तस्वीरझापा, असार ११ गते । यातायात व्यवस्था कार्यालय झापाले चालु आर्थिक वर्षको ११ महिनामा ८५ करोड ७५ लाख ५४ हजार पाँच सय ८९ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले जेठ महिनामा मात्रै छ ...