२० पुष २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   नेता कोइरालाले बेलायतको संसद् भवनमा हुने कार्यक्रमलाई सम्बोधन गर्नुहुने ★   लागुऔषधसहित १० जना पक्राउ ★   अनुशासित ढङ्गले पार्टीको सङ्गठन विस्तारमा लाग्न कार्यकर्तालाई आग्रह ★   पूर्वमन्त्री आलेलाई विश्वप्रसिद्ध हिन्दु रत्न अवार्ड प्रदान ★   सबैको सहमतिमा संविधान संशोधन गर्नुपर्नेमा जोड ★   सहकारीलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः मन्त्री गुरुङ ★   चिनियाँ चलचित्र महोत्सव पुस २५ मा ★   काभ्रेका १६ हजार छात्रालाई क्यान्सरविरूद्धको खोप ★   दार्चुलाका तीन अस्पताल भवन सुस्तगतिमा निर्माण हुँदै ★   आज विश्व ब्रेल दिवस, एक अर्ब मानिस दृष्टिसम्बन्धी समस्यामा ★   आँधीखोलामा तटबन्ध निर्माण ★   जीर्ण बन्दै देवघाट जाने झोलुङ्गे पुल ★   बेनीका सबै घरपरिवारको विद्युतीय अभिलेखीकरण ★   छ महिनामा लहान नगरपालिकाको पुँजीगत खर्च तीन प्रतिशत ★   तुलसीपुरमा महोत्सव लगाउँदा २५ लाख कर तिर्नुपर्ने ★   २८ हजार मेगावाट बिजुली उत्पादनका लागि रु ६५ खर्ब लगानी आवश्यक ★   ‘दिलमायाको चिया दोकान’ गीत युट्युब च्यानलबाट सार्वजनिक ★   रास्वपाको केन्द्रीय समिति बैठक सुरू ★   निजी क्षेत्रको सहभागीतामार्फत ऊर्जा क्षेत्रको विकासमा सरकार लागेको छः मन्त्री खड्का ★   विवरण अध्यावधिक गर्न नेपाली सङ्घसंस्थालाई बेलायती दूतावासको आग्रह

समाचार

उपाध्यक्ष गौतम र गृहमन्त्री बादलबीच गोप्य भेटवार्ता

सत्तारुढ दल नेकपाका ओली र दाहाल—नेपाल दुवै पक्षतिर जान अन्कनाइरहेका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादल उपाध्यक्ष बामदेव गौतमलाई भेट्न उनकै निवास भैँसेपाटी पुगेका छन् । ...

केन्द्रीय कमिटी पुनर्गठन सम्बन्धी पत्र निर्वाचन आयोगमा पु¥याइयो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केपी शर्मा ओली समूहले केन्द्रीय कमिटी ‘विस्तार’ गरेको पत्र निर्वाचन आयोगमा पु¥याएको छ । ...

संसद विघटन गर्ने अधिकार प्रधानमन्त्री र राष्ट्रपतिलाई नभएको सांसदहरुको निष्कर्ष

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुको संसद भवन बानेश्वरमा बसेको बैठकले संसद् विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नरहेको निष्कर्ष निकालदै तत्काल संसद्को अधिवेशन बोलाउन माग गरेका छन् । ...

महिलाको क्रिकेटको राष्ट्रिय प्रतियोगिता पुष ११ गतेदेखि दाङमा हुने

महिलाको क्रिकेटको राष्ट्रिय प्रतियोगिता पुष ११ गतेदेखि गर्ने भएको छ । महिला क्रिकेटको प्रतियोगिता सम्पन्न भए पछि पुरुषको क्रिकेट प्रतियोगिता हुने नेपाल क्रिकेट संघ(क्यान)ले जनाएको छ । ...

प्रधानमन्त्री ओलीद्वारा राष्ट्र नाममा सम्बोधन

प्रधानमन्त्री केपी शर्मा ओलीले आज ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्दै पाँच वर्षका लागि जनादेश प्राप्त सरकारलाई घेराबन्दीमा पारेकोले ताजा जनादेशका लागि संसद् भङ्ग गर्नु परेको जिकिर गर्नु भएको छ । ...

निर्वाचन आयोग पुग्यो कारवाहीको जानकारी

काठमाडौं– पार्टीको अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कारवाही गरेको जानकारी निर्वाचन आयोगलाई दिएको छ । हिजो पुस ५ गते बसेको पार्टी स्थायी कमिटीको बैठकले ओलीलाई अनुशासनको कारवाही गर्न सिफारिस ...

एनएमबी बैंकले १६.२० प्रतिशत लाभांश दिने

काठमाडौं– एनएमबी बैंकले आफ्नो शेयरधनीहरुलाई १६.२० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । ...

संसद् भवनमा ओली इतर सांसदहरुको बैठक बस्दै

फुटको घोषणाहुन मात्र बाँकी रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाल समूहका निर्वतमान सांसदहरुको बैठक नयाँ बानेश्वरस्थित व्यवस्थापिका संसद् भवनको लोत्से हलमा सुरुभएको छ नेकपा नेतृ पूर्णकुमारी सुवेदीले जानकारी दिनुभएको ...

शाखा प्रवन्धकको संलग्नतामा बैंक ठगी गर्ने गिरोह प्रहरीको फन्दामा

काठमाडौं– महालक्ष्मी विकास बैंकको ललितपुरस्थित कुमारीपाटी शाखामा कर्मचारीको मिलेमतोमा व्यापक अनियमितता भएको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले जनाएको छ । ...

संसद् विघटनको विरुद्ध सर्वोच्चमा रिटको ओहिरो

सङ्घीय संसद् विघटन गर्ने केपी ओली नेतृत्वको सरकारको निर्णय विरुद्ध धेरै कानुन व्यवसायी रिट लिएर आज सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । ...