२० पुष २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   माओवादी केन्द्र केन्दीय समिति बैठक आइतबार ★   राससकर्मी गौतम पुरस्कृत ★   नेता कोइरालाले बेलायतको संसद् भवनमा हुने कार्यक्रमलाई सम्बोधन गर्नुहुने ★   लागुऔषधसहित १० जना पक्राउ ★   अनुशासित ढङ्गले पार्टीको सङ्गठन विस्तारमा लाग्न कार्यकर्तालाई आग्रह ★   पूर्वमन्त्री आलेलाई विश्वप्रसिद्ध हिन्दु रत्न अवार्ड प्रदान ★   सबैको सहमतिमा संविधान संशोधन गर्नुपर्नेमा जोड ★   सहकारीलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः मन्त्री गुरुङ ★   चिनियाँ चलचित्र महोत्सव पुस २५ मा ★   काभ्रेका १६ हजार छात्रालाई क्यान्सरविरूद्धको खोप ★   दार्चुलाका तीन अस्पताल भवन सुस्तगतिमा निर्माण हुँदै ★   आज विश्व ब्रेल दिवस, एक अर्ब मानिस दृष्टिसम्बन्धी समस्यामा ★   आँधीखोलामा तटबन्ध निर्माण ★   जीर्ण बन्दै देवघाट जाने झोलुङ्गे पुल ★   बेनीका सबै घरपरिवारको विद्युतीय अभिलेखीकरण ★   छ महिनामा लहान नगरपालिकाको पुँजीगत खर्च तीन प्रतिशत ★   तुलसीपुरमा महोत्सव लगाउँदा २५ लाख कर तिर्नुपर्ने ★   २८ हजार मेगावाट बिजुली उत्पादनका लागि रु ६५ खर्ब लगानी आवश्यक ★   ‘दिलमायाको चिया दोकान’ गीत युट्युब च्यानलबाट सार्वजनिक ★   रास्वपाको केन्द्रीय समिति बैठक सुरू

समाचार

प्रधानमन्त्रीको आजको सक्रियता के का लागि ?

नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई खुमलटार पुगेर भेटे लगतै अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न गर्न पुगे । ...

बामदेव गौतमलाई साक्षी राख्दै अध्यक्षद्वयबीच खुमलटारमा छलफल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटको सङ्घारमा पुगेको बेला आफुमाथि सङ्कट देखिए पछि पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली अहिले प्रचण्ड निवास खुमलटारमा पुग्नु भएको छ । ...

स्नातकोत्तर तहको प्रवेश परीक्षा पुस १८ देखि हुने

सर्वोच्च अदालतले मुद्दा खारेज गरेपछि चिकित्सा शिक्षा स्नातकोत्तर तह (पिजी)को एकीकृत प्रवेश परीक्षा पुस १८ गतेबाट सुरु हुने भएको छ । ...

जनकपुरधाममा राम र सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाईँदै

प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज शनिबार श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी देशभर मनाइँदैछ । ...

पुलको रेलिङ भाँच्दै खस्यो सुमो

काठमाडौंको नारायणटारमा आज बिहान ना १ ज ५३६३ नम्बरको टाटा सुमो पुलबाट तल खसेको छ । ...

नेकपाभित्रको विवाद चर्किएको बेला प्रचण्डलाई भेट्न खुमलटार पुगे ओली

प्रधानमन्त्री केपी शर्मा ओली नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेका छन् । नेकपाभित्र विवाद चर्किएको बेला ओली आफैं प्रचण्डलाई भेट्न गएका हुन् । ...

जोरबिजोर प्रणाली अन्त्य, भोलि शुक्रबारदेखि उपत्यकामा सबै सवारी साधन गुड्ने

सरकारले काठमाडौं उपत्यकामा गुड्ने सवारी साधनहरुमा लगाउँदै आएको जोरबिजोर प्रणाली हटाएको छ । स्थानीय प्रशासन र यातायात व्यवसायीबीच आज भएको सहमतिमा जोरबिजोर प्रणाली हटाएसँगै भोली शुक्रबारदेखि उपत्यकाका सडकहरुमा सबै सवारी साधनहरु चल्ने छन् ...

निगमको जहाज १ सय ४१ यात्रु लिएर दिल्ली उँड्यो, नियमित उडान सुरु

कोभिड–१९ को महामारीका कारण चैतदेखि बन्द भएको हवाई सेवा आजबाट सुरु भएको छ । ...

लेखा समितिद्धारा स्वास्थ्य सामग्री खरिदबारे छलफल गर्न स्वास्थ्यमन्त्रीलाई बोलाउने निर्णय

स्वास्थ्य सामग्री खरिदमा अनियमितताको आशङ्कामा छानबिन गरिरहेको संसदको सार्वजनिक लेखा समितिले छलफलका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई बोलाएको छ । ...

श्रीराम सुगर मिलद्धारा बक्यौता रकम किसानको खातामा पठाउने सहमति

उखु किसानको सबैभन्दा धेरै भुक्तानी बाँकी रहेको श्रीराम सुगर मिलले किसानलाई पठाउने रकम खातामा जम्मा गरेको छ । ...