२० असोज २०८१, आइतबार
भर्खरै
★   रुकुम पश्चिममा आठ किलो लागुऔषध अफिमसहित दुईजना पक्राउ ★   माओवादी केन्द्र एक्लै चुनाव लड्छ, जित्छ : अध्यक्ष दाहाल ★   न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश राउत ★   सञ्चार ऐन पुनरावलोकन गर्न प्रदेश सरकार तयार ★   विपद्का कारण घरबारविहीन भएकाको आवास व्यवस्थापन तथा अन्य सहयोग गर्न सरकार लागिरहेको छः मन्त्री गुरुङ ★   प्रधानमन्त्री उद्धार कोषमा आइएमई ग्रुपद्वारा पाँच करोड हस्तान्तरण ★   विश्व दृष्टि दिवसमा नेत्रज्योति सङ्घले बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने ★   माओवादी केन्द्रले बुझायो बाढी, पहिरो र डुबानपीडितलाई तत्काल राहत र पुनस्र्थापनाको माग गर्दै २० बुँदे ज्ञापनपत्र ★   प्रधानमन्त्री उद्धार कोषमा निर्माण व्यवसायी विकास परिषद्को एक करोड सहयोग ★   प्रधानमन्त्री उद्धार कोषमा कांग्रेस/एमालेको ५० /५० लाख सहयोग ★   हेलिकप्टर प्रयोग गरेर भए पनि राहत वितरणलाई प्रभावकारी बनाउन गृहमन्त्री लेखकको निर्देशन ★   लेबनान र इजरायलका नेपालीको अवस्थाबारे ‘अपडेट’ भई आवश्यक सहयोग गर्न निर्देशन ★   स्वास्थ्य सेवामा स्वास्थ्यकर्मीहरु संवेदनशील हुन आवश्यकः मुख्यमन्त्री कार्की ★   बाढी, पहिरो र डुबानपछिको स्वास्थ्य जोखिम ★   गएराति परेको अविरल वर्षाले धानबालीमा क्षति ★   पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाई ★   अर्थ मन्त्रालयद्वारा स्रोत व्यवस्थापनको गृहकार्य सुरु ★   फोक्सिङटारको पुल बगाएपछि श्रमदानमार्फत् मर्मत ★   राष्ट्रपतिद्वारा प्रधानन्यायाधीशलाई शपथ ग्रहण ★   व्यापारीको गुनासोः सोच जस्तो छैन व्यापार

समाचार

बन्दीपुरका हरेक गाउँ : पर्यटकीय ठाउँ

दमौली, असार १८ गते । तनहुँको बन्दीपुर गाउँपालिकाले हरेक गाउँहरूलाई पर्यटकीय ठाउँका रूपमा विकास गर्ने भएको छ । बन्दीपुर बजारभन्दा केही पर रहेका गाउँहरूलाई पूर्वाधार विकास गरी पर्यटकीय ठाउँका रूपमा विकास गर्न लागिएको हो । ...

काङ्ग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ, असार १८ गते । पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै पार्टीले लिने रणनीतिका बारेमा छलफल गर्न नेपाली काङ्ग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ । पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बिहान ९ बजे ...

एमालेका मन्त्रीहरूले आजै राजीनामा दिने

काठमाडौँ, असार १८ गते । एमालेका मन्त्रीहरूले राजीनामा दिने भएका छन् । मध्यराति वर्तमान गठबन्धन तोडेर एमालेले नेपाली काङ्ग्रेससँग नयाँ सत्ता समीकरण बनाउने सहमति गरेपछि एमालेका मन्त्रीहरूले आज मङ्गलबार राजीनामा दिने भएका हुन् । नेपाली ...

बालुवाटारमा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

फाइल तस्वीरकाठमाडौँ, असार १८ गते । सत्ताच्युतको सङ्घारमा पुगेको नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ । सोमबार मध्यरातमा नयाँ सरकार गठन गर्ने विषयमा प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेस र नेकपा एमालेबीच सहमति जुटेपछि ...

बुढानिलकण्ठस्थित देउवा दरबारमा काङ्ग्रेस पदाधिकारी बैठक बस्दै

फाइल तस्वीरकाठमाडौँ, असार १८ गते । प्रमुख प्रतिपक्षी एवम् संसद्को सबैभन्दा ठूलो दल नेपाली काङग्रेसले पार्टी पदाधिकारी बैठक बोलाएको छ । सोमबार मध्यरातमा नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पार्टी सभापति शेरबहादुर देउवाबीच ...

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, प्रधानमन्त्रीले आजै राजीनामा दिने सम्भावना

काठमाडौँ, असार १८ गते । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी बैठक बोलाउनुभएको छ । बैठक आज मङ्गलबार बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो । संसदमा प्रतिनिधित्व गर्ने ...

चन्दा सङ्कलन गरेर खेलमैदान निर्माण

म्याग्दी, असार १८ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीमा चन्दा जुटाएर खेलमैदान निर्माण भएको छ । स्थानीयवासी, प्रवासीहरू र गाउँपालिकाको सहयोग जुटाएर स्टार स्पोर्टस् क्लबले खेलमैदान निर्माण गरेको हो । ४३ लाख ७७ हजार एक ...

काङ्ग्रेसद्वारा निर्देशक समिति गठन

काठमाडौँ, असार १८ गते । नेपाली काङ्ग्रेसले महाधिवेशन सम्पन्न नगरेका पार्टीका भातृ सङ्घहरूको महाधिवेशन सम्पन्न गर्न/गराउन सोमबार फरक भातृ सङ्घका लागि अधिकारसम्पन्न फरक–फरक निर्देशक समिति गठन गरेको छ । निर्देशक समितिले भातृ सङ्घको महाधिवेशन सम्पन्न ...

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि, कारोबार रकम दुई अब ९९ करोड

काठमाडौँ, असार १७ गते । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव २९ अङ्कले उकालो लागेर दुई हजार ५३ ...

कुतियाकवरवासीलाई सेनाको ‘सुरक्षित घर’

महेन्द्रनगर, असार १७ गते । कञ्चनपुरको दोधारा–चादँनी नगरपालिका–१० कुतियाकवरकी अम्बिका सुनारलाई बर्सेनि बाढीको त्रास रहन्थ्यो । कुतियाकवर महाकाली र जोगबुढा नदी तटीय क्षेत्रको वस्ती हो । त्यसैले ६७ वर्षीया सुनारलाई वर्षायाम सुरु भएपछि सधैँ बाढीको ...