०८ पुष २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सात जना प्रहरी अधिकृत दर्ज्यानी चिह्नद्वारा सुशोभित ★   विदेशी मुद्राको विनिमय दर निर्धारण ★   आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१औँ जन्मजयन्ती ★   वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व सङ्कलन ★   सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक ★   ‘कृषि क्षेत्रको विकास गर्न सामूहिक प्रयास आवश्यक’ ★   नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई ★   रविको सांसद पद निलम्बनसम्बन्धी पत्र संसद सचिवालयमा ★   ‘मुलुकको राजनीतिमा नयाँ परिवेश निर्माण भएको छ’ ★   बाँसखेतीबारे जानकारी गराउन ‘बाँस सम्मेलन’ ★   इरानी प्राविधिकको समर्थनमा तेहरानद्वारा अमेरिकाको विरोध ★   हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु ★   गाजामा इजरायली हवाई आक्रमणमा २३ प्यालेस्टाइनीको मृत्यु ★   नेपथ्यबाट चलाइएको हल्लामा सत्यता छैनः मन्त्री गुरुङ ★   पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गरिने ★   पूर्वगृहमन्त्री लामिछानेसहित चार जनाविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर ★   सुधारोन्मुख अवस्थामा वैदेशिक व्यापार, आयात र निर्यात बढ्यो ★   डेनमार्कको राजदूतमा तुलाधर नियुक्त ★   प्रहरी नायब महानिरीक्षकद्वय सिंह र बोहराको बढुवा ★   सञ्चार क्षेत्र व्यवस्थित नभए सुशासन कायम गराउन समस्या हुन्छः सञ्चारमन्त्री गुरुङ

समाचार

ठगी नियन्त्रण र यात्रुहरुको सहजताका लागि ट्राफिक प्रहरी परिचालन

बडादशैं, तिहार तथा छठलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापन विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । ...

कोभिड–१९ का कारण स्वास्थ्य क्षेत्रमा बढी बजेट विनियोजन ; पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) द्वारा आयोजित दोस्रो विश्व ज्ञान सम्मेलनमा बोल्दै पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले स्वास्थ्य क्षेत्रमा बढी बजेट विनियोजन भएको र क्वारेन्टाइन, आइसोलेसन व्यवस्थापनको काम स्थानिय सरकार, सङ्घीय सरकार र प्रदेश सरकारबीच आपसी समन्वय ...

दिउँसो २ बजेको लागि बस्ने भनिएको बैठक आज पनि स्थगित

आज दिउँसो २ बजेको लागि बस्ने भनिएको बैठक संस्थापक नेता रामबाबु प्रसाईँको निधनको शोकमा स्थगित गरिएको कांग्रेस कार्यालयका मुख्यसचिवले जानकारी दिनुभएको हो । ...

जलवायु परिवर्तनको चपेटामा अविकसित मुलुक

काठमाडौं – जलवायु परिवर्तन आज विश्वको टाउको दुखाईको विषय बनेको छ । विकासको तिव्र गतिले गर्दा वातावरणीय क्षेत्रमा दूरगामी प्रभाव परेको छ । विशेषगरी अविकसित र विकासोन्मुख देशहरु जलवायु परिर्वतको चपेटामा परेका छन् । यसबाट ...

राष्ट्रिय खेलकुद परिषद्को बोर्डमा हरि खड्का

सरकारले राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्कालाई राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यमा नियुक्ति गरेको छ । गत १९ सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले खड्कालाई प्रदेश १ को प्रतिनिधिका रुपमा राखेपको बोर्ड सदस्यमा नियुक्ति गरेको हो ...

चिकित्सक डा. गोविन्द केसी र सरकारबीच सहमति

चिकित्सा शिक्षाको सुधारका लागि पटक पटक आन्दोलन गर्दै आएका चिकित्सक डा. गोविन्द केसी र सरकारबीच सहमति जुटेको छ । डा. केसीले १९ औं पटकको आमरण अनसन बसेको आज २६ औं दिन हो । सरकारका तर्फबाट ...

कोरोना भाइरसको संक्रमणबाट १० जनाको मृत्यु

नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको कोरोना भाइरसबाट मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना सङ्क्रमणबाट ज्यान गुमाउने सङ्ख्या ६ सय पुगेको छ । ...

कोरोना भाइरस सङ्क्रमितको सङख्या एक लाख नाघ्यो

पछिल्लो २४ घण्टामा देशभर २ हजार ५९ जना कोरोना भाइरसका सङ्क्रमित थपिता उपत्यकामा १ हजार ४ सय ९ जनामा सङ्क्रमण पुष्टि भएको छ । आज पुष्टि भएका समेत गरी नेपालमा कोरोना भाइरस सङ्क्रमितको कुल सङ्ख्या ...

नेपालको आर्थिक वृद्धि दर ०.६ मा सीमित हुने विश्व बैङ्कको दावी

विश्व बैङ्कले चालु आर्थिक वर्ष २०७७/७८ मा नेपालको आर्थिक वृद्धि दर ०.६ प्रतिशतमा सीमित हुने प्रतिवेदन सार्वजनिक गरेको छ । कोभिड–१९ कारण विश्व अर्थतन्त्र नै ओरालो लागिरहँदा नेपालको अर्थतन्त्र पनि थला परेको छ । ...

कोरोना सङ्क्रमितको संख्या १ लाख ६ सय ७६ पुग्यो

मुलुकभर आज कोरोना सङ्क्रमितको संख्या एक लाख नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म देशभर कुल कोरोना सङ्क्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै देशभर २ हजार ५९ ...