०८ पुष २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   जलवायु परिवर्तनको असर स्थानीय तहमा बढीः मुख्यमन्त्री लामा ★   आवासीय चिकित्सकलाई सरकारीसरह निर्वाह भत्ता दिन सुझाव ★   एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने दुई जना पक्राउ ★   इलाका प्रशासन रामपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरु ★   सिरहा कारागार प्रकरणः छानबिन समितिले बुझायो प्रतिवेदन ★   काङग्रेसको मूल चूनौती पार्टी व्यवस्थापन होःनेता सिंह ★   कहिले बन्छ महिनावारी विभेदको पर्खाल भत्काउने कानुन ? ★   राष्ट्रपति पौडेलसमक्ष पाँच राजदूतको शपथ ★   मस्क अमेरिकी राष्ट्रपति बन्ने सम्भावना छैन ★   दक्षिण कोरियाद्वारा ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण ★   चुरियामाई सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिँदै ★   बढ्यो सुनचाँदी दुबैको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   एनपिएलले उघारेको सपना ★   रसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु ★   तमोर नदीस्थित लुमुघाट मोटरेबल पुल पुनर्निर्माण थालियो ★   रास्वपा सभापति लामिछानेसहितका प्रतिवादीका अदालतमा बयान सुरु हुँदै ★   भ्रष्टाचारविरुद्ध जुध्ने जनशक्ति उत्पादन गर्दै त्रिवि ★   देशमा पश्चिमी वायुको सामान्य प्रभाव, तराई तथा उपत्यका क्षेत्रका केही स्थानमा हुस्सु र कुहिरो ★   कायरोमा विद्यालयस्तरीय कला प्रतियोगिता ★   व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी

समाचार

आइसीयूको अभावमा ज्यान गुमाउँदै सर्वसाधारण जनता

शिक्षण अस्पताल महाराजगञ्जमा लेखा अधिकृतका पदमा कार्यरत राजाराम इटनीले उपचार नपाएर ज्यान गुमाएका छन् । धादिङ घर भएका राजाराम दसैंमा श्रीमतीका साथ गाउँको घर पुगेका थिए । ...

नेकपाभित्र चर्को विवाद, अध्यक्षद्धयबीच खिचातानी

नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद बढ्दै जाँदा पूर्व एमाले र पूर्व माओवादीबीच ध्रुवीकरणको पहल सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरका केही नेताहरु यस्तो ध्रुवीकरणमा सक्रिय भएका छन् । ...

अमेरिकी चुनाव मतगणनाप्रति ट्रम्पका समर्थकको आक्रोश

अमेरिका सम्पन्न हुन गैरहेको राष्ट्रपतीय निर्वाचनको अन्तिम मतपरिणामको नतिजा नआउँदै अमेरिकी राष्ट्रपति रोनाल्ड ट्रम्पका समर्थकहरुले एरिजोना राज्यको मतगणता स्थल बाहिर प्रदर्शन गरेका छन् । ...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ – सुनचाँदी बजारमा छापावाल सुनको मूल्यमा हिजोको तुलनामा सामान्य गिरावट आएको छ । ...

रोकिएको परीक्षा सञ्चालन गर्ने त्रिविविको तयारी

कोराना भाइरस सङ्क्रमणको कारण पटक पटक रोकिंदै आएको देशकै सबैभन्दा पूरानो त्रिभूवन विश्वविद्यालयले सञ्चालन गर्न नयाँ नीति अवलम्बन गरेको छ । ...

नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या १ लाख ८२ हजारभन्दा धेरै

आज देशभर पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ३ हजार ३ सय ९ रहेको छ । ...

सडक स्तरोन्नतिको कार्यले चित्लाङ–चन्द्रागिरि,थानकोट सडकखण्ड बन्द

मकवानपुरको पर्यटकीयस्थल थाहानगरबाट सङ्घीय राजधानी काठमाडौँ जोड्ने सबैभन्दा छोटो दूरीको मार्ग गणेशमान सिंहमार्गअन्तर्गत चित्लाङ–थानकोट सडक आजदेखि बन्द भएको छ । ...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्धारा आफूले चुनाव जितिसकेको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले चुनाव जितिसकेको दाबी गर्नुभएको छ । ह्वाइट हाउसमा आफ्ना सर्मथकहरुलाई सम्बोधन गर्दै उहाँले आफूहरु ठूलो जितको क्रममा रहेको जनाउनु भएको हो । ...

पार्टी फुट्ने होइन अझ परिस्कृत भएर अगाडि बढ्ने विश्वासमा नेताहरू

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा देखिएको पछिल्लो विवादलाई समाधान गर्न दोस्रो पुस्ताका नेताले सक्रियता बढाएसँगै आन्तरिक मतभेद केही मत्थर भएको छ । ...

छापावाल सुन तोलामा ९ सय रुपैयाँले बढ्यो

आज बुधबार सुनको भाउ केहि मात्रामा बढेको छ । नेपाली सुनचाँदी बजारमा छापावाल सुन तोलामा ९ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी ब्यवसायी महासङ्घले जनाएको छ । ...