०८ पुष २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सिरहा कारागार प्रकरणः छानबिन समितिले बुझायो प्रतिवेदन ★   काङग्रेसको मूल चूनौती पार्टी व्यवस्थापन होःनेता सिंह ★   कहिले बन्छ महिनावारी विभेदको पर्खाल भत्काउने कानुन ? ★   राष्ट्रपति पौडेलसमक्ष पाँच राजदूतको शपथ ★   मस्क अमेरिकी राष्ट्रपति बन्ने सम्भावना छैन ★   दक्षिण कोरियाद्वारा ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण ★   चुरियामाई सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिँदै ★   बढ्यो सुनचाँदी दुबैको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   एनपिएलले उघारेको सपना ★   रसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु ★   तमोर नदीस्थित लुमुघाट मोटरेबल पुल पुनर्निर्माण थालियो ★   रास्वपा सभापति लामिछानेसहितका प्रतिवादीका अदालतमा बयान सुरु हुँदै ★   भ्रष्टाचारविरुद्ध जुध्ने जनशक्ति उत्पादन गर्दै त्रिवि ★   देशमा पश्चिमी वायुको सामान्य प्रभाव, तराई तथा उपत्यका क्षेत्रका केही स्थानमा हुस्सु र कुहिरो ★   कायरोमा विद्यालयस्तरीय कला प्रतियोगिता ★   व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी ★   गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ सेवा ★   टरिगाउँ विमानस्थल विस्तारको प्रयास ★   लगानी कोष र म्याग्दी हाइड्रोपावरबीच सेयर प्रत्याभूतिको सम्झौता ★   भ्रष्टाचार अभियोगमा आठ जनाविरुद्ध मुद्दा दायर

समाचार

ओलीपक्षद्वारा सचिवालय बैठक बहिस्कार, पार्टी फुट्ने सङ्केत

नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को बैठक केहीबेर पछि धुम्बाराहीस्थित पार्टी कार्यालयमा बस्दै छ । ...

दालमा कालो छ है, सबैले प्रतिवाद गरौं– डा. भट्टराई

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने सरकारको निर्णयप्रति प्रतिवाद गर्न जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आह्वान गर्नु भएको छ । ...

तिहारलक्षित फूल बजार

झिलिमिलि र सप्तरङ्गीको विशेष पर्व, नेपालीहरुको दोस्रो महान् चाड तिहार अर्को साता सुरु हुँदैछ । तिहार भन्ने बित्तिकै दाजुभाइ–दिदीबहिनीसँगको रमाइलो र अविष्मरणीय भेटघाट, झिलिमिली बत्ती, मीठा–मीठा सेलरोटीका परिकार र गुर्धौली, सयपत्री र मखमली फूलहरुले शरद ...

भारतीय उच्चअधिकारीको भ्रमण र भू–राजनीति

नेपाल र भारतमासमेत कोरोना भाइरस सङ्क्रमणको महामारी फैलिरहेको बेला यसरी नरवणे नेपाल आउनुको अर्थ विभिन्न कोणबाट हेर्न थालिएको छ । ...

विद्यालयका पाठ्यपुस्तकहरु गोदाममै थन्किए

यस वर्षको शैक्षिक सत्रमा बिक्रीवितरण गर्न प्रकाशित गरिएका विद्यालयका पाठ्यपुस्तक गोदाममै थन्किएका छन् । ...

कुनै एक समूहलाई राष्ट्रपतिको साथ गलतः डा. रावल

सत्ताको बागडोर सम्हालेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य डा. भीम रावलले पार्टीमा देखिएको विवादमा राष्ट्रपति विद्यादेवी भण्डारीले खेलिरहेको भूमिकाप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । ...

आइसीयूको अभावमा ज्यान गुमाउँदै सर्वसाधारण जनता

शिक्षण अस्पताल महाराजगञ्जमा लेखा अधिकृतका पदमा कार्यरत राजाराम इटनीले उपचार नपाएर ज्यान गुमाएका छन् । धादिङ घर भएका राजाराम दसैंमा श्रीमतीका साथ गाउँको घर पुगेका थिए । ...

नेकपाभित्र चर्को विवाद, अध्यक्षद्धयबीच खिचातानी

नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद बढ्दै जाँदा पूर्व एमाले र पूर्व माओवादीबीच ध्रुवीकरणको पहल सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरका केही नेताहरु यस्तो ध्रुवीकरणमा सक्रिय भएका छन् । ...

अमेरिकी चुनाव मतगणनाप्रति ट्रम्पका समर्थकको आक्रोश

अमेरिका सम्पन्न हुन गैरहेको राष्ट्रपतीय निर्वाचनको अन्तिम मतपरिणामको नतिजा नआउँदै अमेरिकी राष्ट्रपति रोनाल्ड ट्रम्पका समर्थकहरुले एरिजोना राज्यको मतगणता स्थल बाहिर प्रदर्शन गरेका छन् । ...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ – सुनचाँदी बजारमा छापावाल सुनको मूल्यमा हिजोको तुलनामा सामान्य गिरावट आएको छ । ...