०३ मङि्सर २०८१, सोमबार
काठमाडौँ, मङ्सिर ३ गते । साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ । आज सुनको मूल्य तोलामा एकसय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन ...
०३ मङि्सर २०८१, सोमबार
काठमाडौँ, मङ्सिर ३ गते । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ । पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनलगायत कारण बैठक स्थगित गरिएको हो । सचिव दीनानाथ शर्माका अनुसार आज बिहान ११ बजे बस्ने ...
०३ मङि्सर २०८१, सोमबार
काठमाडौँ, मङ्सिर ३ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपाल र चीनबीचको सम्बन्ध जनस्तरसम्म विस्तार गर्नुपर्नेमा जोड दिनुभएको छ । चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागको निमन्त्रणामा चीन भ्रमणमा रहनुभएका पोखरेलले आइतबार ...
०३ मङि्सर २०८१, सोमबार
तुलसीपुर, मङ्सिर ३ गते । दाङको विकट भनिने बबई गाउँपालिका–७ मलैबासीका लागि अहिले विगतमा जस्तो दुःख छैन । विगतमा सडकको सहज पहुँच नहुँदा स्ट्रेचर वा डोकोमा बोकेर बिरामीलाई अस्पताल लैजानुपथ्र्यो । बीचबाटोमा जङ्गल भएकाले जनावरको ...
०३ मङि्सर २०८१, सोमबार
काठमाडौँ, मङ्सिर ३ गते । नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्ने भएको छ । पार्टीका नेता एवम् पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गर्न काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको ...
०३ मङि्सर २०८१, सोमबार
काठमाडौँ, मङ्सिर ३ गते सरकारले पूर्वसभामुख दमननाथ ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको मन्त्रिपरिषद् बैठकले ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टी गर्ने र उहाँको निधनको शोकमा आज ...
०३ मङि्सर २०८१, सोमबार
काठमाडौँ, मङ्सिर ३ गते । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति दुःख प्रकट गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ । नेता खनालले जारी गर्नुभएको ...
०३ मङि्सर २०८१, सोमबार
काठमाडौँ, मङ्सिर गते । आसन्न स्थानीय तह उपनिर्वाचनका लागि हिजो मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध आज सोमबार उजुरी दिन सकिने भएको छ । निर्वाचन आयोगले आज बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी गर्न सकिने ...
०३ मङि्सर २०८१, सोमबार
कर्णाली, मङ्सिर ३ गते । कर्णालीका प्रदेशका विभिन्न स्थानीय तहमा रिक्त आठ पदमा ४४ जना उम्मेदवारले मनोनयन दर्ता गराउनुभएको छ । निर्वाचन आयोग नेपालको कार्यतालिका अनुसार यही मङ्सिर १६ गते रिक्त पदका लागि हुने उपनिर्वाचनमा ...
०३ मङि्सर २०८१, सोमबार
फाइल तस्वीर काठमाडौँ, मङ्सिर ३ गते । मन्त्रिपरिषद् बैठक आज बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान नौ बजे बस्ने भएको हो । मन्त्रिपरिषदको नियमित बैठक सोमबार र बिहीबार बस्ने गरेको छ । ...