२९ भदौ २०८१, शनिबार
फाइल तस्वीरकाठमाडौँ, भदौ २९ गते । नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाले विपद् प्रतिकार्य क्षमता अभिवृद्धिका लागि अभ्यास सुरु गर्ने भएको छ । यही भदौ ३० देखि असोज ४ गतेसम्म अभ्यास सञ्चालन हुन लागेको ...
२८ भदौ २०८१, शुक्रबार
काठमाडौँ, भदौ २८ गते । नेपालको लागि केई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले ‘Experience Kaiyi’ टेष्ट ड्राइभ कार्यक्रम यही भाद्र २९ र ३० गते आयोजना गर्ने जनाएको छ । भोली भाद्र २९ गते केई ...
२८ भदौ २०८१, शुक्रबार
काठमाडौँ, भदौ २८ गते । संवैधानिक परिषद्को आजको बैठकले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीशलाई भावी प्रधानन्यायाधीशमा नियुक्तिका लागि गरिने सिफारिस विवादरहित तुल्याउन थप अध्ययन र छलफल गर्ने निश्कर्ष निकालेको छ । बैठकमा सहभागी सदस्यहरूले परिषद्का निर्णयलाई ...
२८ भदौ २०८१, शुक्रबार
काठमाडौँ, भदौ २८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका वरिष्ठ महिला चिकित्सकलाई सम्मान गर्नुभएको छ । नेपाल चिकित्सक सङ्घद्वारा वुमेन इन मेडिसिन इन नेपाल २०२४ अन्तर्गत राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले ...
२८ भदौ २०८१, शुक्रबार
चितवन, भदौ २८ गते । नेपाली काङ्ग्रेसका नेता डा शशाङ्क कोइरालाले हरेक व्यक्तिले योगदान राष्ट्रका लागि गर्नुपर्ने बताउनुभएको छ । स्व.चन्द्रकान्त न्यौपानेको १२ औँ स्मृति दिवसको अवसरमा आज यहाँ आयोजित स्मृतिसभामा उहाँले हरेक व्यक्तिबाट राष्ट्र ...
२८ भदौ २०८१, शुक्रबार
काठमाडौँ, भदौ २८ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ताएयोङ्गले शिष्टाचार भेट गर्नुभएको छ । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा उहाँहरूबीच द्विपक्षीय सम्बन्ध, आर्थिक सहयोग, लगानी प्रवर्द्धन, पर्यटन क्षेत्रको ...
२८ भदौ २०८१, शुक्रबार
ललितपुर, भदौ २८ गते । सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गणतन्त्रात्मक व्यवस्थानुसार कानुनमा पनि समयसापेक्ष विकास हुन आवश्यक रहेको बताउनुभएको छ । उहाँले बहुदलीय व्यवस्थादेखि गणतन्त्रमा आइसक्दा पनि पञ्चायतकालीन कानुनकै भरमा काम गर्नुपर्दा समस्या ...
२८ भदौ २०८१, शुक्रबार
काठमाडौं, भदौ २८ गते । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वाधार विकासका लागि लगानीमैत्री वातावरण बन्दै गएको बताउनुभएको छ । नेपाल उद्योग परिसंघले काठमाडौंमा आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलन समापनमा प्रमुख ...
२८ भदौ २०८१, शुक्रबार
काठमाडौँ, भदौ २८ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मुलुकको पर्यटन क्षेत्रको समग्र विकासका लागि होटल पूर्वाधारको महत्वपूर्ण भूमिका रहेकोे बताउनुभएको छ । क्यापिटल नेपाल बिजनेस म्यागेजिनले आयोजना गरेको होटेलियर समिटको उद्घाट्न गर्नुहुँदै ...
२८ भदौ २०८१, शुक्रबार
फाइल तस्वीर काठमाडौँ, भदौ २८ गते । सहकारी संस्थाको रकम गठी र अपचलन भएको सम्बन्धमा अध्ययन अनुसन्धान गर्न बनेको संसदीय छानविन विशेष समितिले प्रतिवेदनलाई अन्तिम रूप दिन जुटेको छ । आज शुक्रबार बसेको उक्त समितिको ...