१० मङि्सर २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘पाल्पामा नयाँ उद्योग दर्ताभन्दा खारेजको सङ्ख्या धेरै’ ★   बोटबाटै सुन्तला झर्न थालेपछि किसान चिन्तित ★   लालझाडीमा जङ्गली हात्तीले आतङ्क मच्चाएपछि… ★   उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन ★   यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ★   चिसोले विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित ★   एक लाख पचास हजार क्यूफिट सालका काठ सड्दै ★   बादी समुदायको पुर्ख्यौली पेसा सङ्कटमा ★   प्लास्टिकजन्य फोहर नजलाउन वातावरण विभागको आग्रह ★   तोकिएकाभन्दा बढी सवारी प्रयोग नगर्न आयोगको पुनःआग्रह ★   स्वदेशी कच्चापदार्थ प्रयोगमा जोड दिनुपर्छः मुख्यमन्त्री लामा ★   सार्क राष्ट्रबीच सम्बन्ध बलियो बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण छः मन्त्री गुरुङ ★   ‘उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाइने’ ★   नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय छः सभामुख घिमिरे ★   रूखले च्यापिएर एक जनाको मृत्यु, दुईजना गम्भीर घाइते ★   लोक सेवा आयोगको सहमतिपछि प्रहरी विधेयक मन्त्रिपरिषद्मा पेस ★   कोप–२९ को नतिजामा ‘एलडिसी’ समूहको असन्तुष्टि ★   निर्वाचन कानुन तथा आचारसंहिताविपरीत सवारीसाधन प्रयोग नगर्न आयोगको आग्रह ★   राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन ★   उपप्रधानमन्त्री सिंहलाई एनएफपिजे नेपालले बुझायो ध्यानाकर्षणपत्र

समाचार

पूर्वसभामुख ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय

काठमाडौँ, मङ्सिर ३ गते सरकारले पूर्वसभामुख दमननाथ ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको मन्त्रिपरिषद् बैठकले ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टी गर्ने र उहाँको निधनको शोकमा आज ...

पूर्वप्रधानमन्त्री खनालद्वारा पूर्वसभामुख ढुङ्गानाको निधनप्रति दुःख प्रकट

काठमाडौँ, मङ्सिर ३ गते । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति दुःख प्रकट गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ । नेता खनालले जारी गर्नुभएको ...

उपनिर्वाचनः मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

काठमाडौँ, मङ्सिर गते । आसन्न स्थानीय तह उपनिर्वाचनका लागि हिजो मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध आज सोमबार उजुरी दिन सकिने भएको छ । निर्वाचन आयोगले आज बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी गर्न सकिने ...

कर्णालीमा आठ पदमा ४४ उम्मेदवारको मनोनयन दर्ता

कर्णाली, मङ्सिर ३ गते । कर्णालीका प्रदेशका विभिन्न स्थानीय तहमा रिक्त आठ पदमा ४४ जना उम्मेदवारले मनोनयन दर्ता गराउनुभएको छ । निर्वाचन आयोग नेपालको कार्यतालिका अनुसार यही मङ्सिर १६ गते रिक्त पदका लागि हुने उपनिर्वाचनमा ...

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्दै

फाइल तस्वीर काठमाडौँ, मङ्सिर ३ गते । मन्त्रिपरिषद् बैठक आज बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान नौ बजे बस्ने भएको हो । मन्त्रिपरिषदको नियमित बैठक सोमबार र बिहीबार बस्ने गरेको छ । ...

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौँ, मङ्सिर ३ गते । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्ने भएको छ । बैठकआज सोमबार बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको हो । बैठकमा विधान संशोधन, केन्द्रीय समिति बैठकको ...

निःशुल्क आँखा शिविरबाट एक हजार ५५ जनाले लिए सेवा

बागलुङ, मङ्सिर ३ गते । ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा भएको निःशुल्क आँखा शिविरबाट एक हजार ५५ जनाले सेवा लिएका छन् । शनिबारदेखि सुरु भएको शिविरबाट जिल्लाको ढोरपाटन नगरपालिका, निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकाका नागरिकले सेवा लिएका ...

पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानोगौचरणमा राखिँदै

काठमाडौँ, मङ्सिर ३ गते । पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजेदेखि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काङ्ग्रेसका ...

पृथ्वीराजमार्ग आजदेखि दैनिक साढे चार घण्टा बन्द

फाइल तस्वीरतनहुँ, मङ्सिर ३ गते । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउरालीसडकखण्ड आजदेखि २० दिनसम्म दैनिक साढे चार घण्टा बन्द हुने भएको छ । निर्माणाधीन मुग्लिन पोखरा सडकअन्तर्गत छिर्कने देउराली सडकखण्डमा कामलाई तीव्रता दिन यही ...

देशभरका मालपोत कार्यालयले उठाए दुई अर्ब ७० करोड राजस्व

फाइल तस्वीर काठमाडौँ, मङ्सिर ३ गते । देशभरका मालपोत कार्यालयले गत कात्तिक महिनामा रु दुई अर्ब ७० करोड ४० लाख ४६ हजार छ सय ४५ बराबरको राजश्व सङ्कलन गरेको छ । घर जग्गाको कारोबारमा अपेक्षित ...