०५ असोज २०८१, शनिबार
भर्खरै
★   एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु ★   जनस्वास्थ्य क्षेत्रसँग सम्बन्धित ऐन निर्माणका लागि सरकारलाई सुझाव दिन आग्रह ★   लोकसेवाप्रतिको आकर्षण की बेरोजगारीको मार ? तीन हजार पदका लागि ४ लाख ७३ हजारको आवेदन ★   देशभर मनसुनी वायुको प्रभाव, बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना ★   मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा ★   आज अमेरिकी डलर, यूरो र पाउण्डको मूल्य घट्यो ★   सुनवलमा निर्माण गरिएको पशु अस्पताल खण्डहर बन्दै ★   तीन जिल्लाका केही स्थानमा विद्युत अवरुद्ध हुने ★   ‘एउटै नाउरको सिकार गर्न २३ लाख’ ★   ‘दुःखीलाई दुःखले कहिल्यै नछोड्ने रहेछु ★   सत्र लाख मूल्य बराबरको अवैध सामान बरामद ★   कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य ★   नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति ★   चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छः मन्त्री भण्डारी ★   युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध ★   अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ? ★   चीनद्वारा सफलतापूर्वक छ नयाँ उपग्रह प्रक्षेपण ★   आमा र छोराको हत्याका अभियुक्त सार्वजनिक ★   कम्युनिस्ट पार्टीमा विकृति मौलाउँदै गएकामा चिन्ता ★   सिरहाका स्थानीय तहविरुद्ध दुई महिनामा दुई सय ७० भ्रष्टाचारका उजुरी

समाचार

च्यासलमा एमालेको सचिवालय बैठक सुरु

फाइल तस्वीर ।काठमाडौँ, भदौ २८ गते । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)को सचिवालय बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा केहीबेर अघिमात्रै बैठक सुरु भएको हो । सचिवालयको जारी बैठकमा पार्टीको ...

पहिरोले सुदूरपश्चिमका प्रमुख राजमार्ग अवरुद्ध

फाइल तस्वीरसुदूरपश्चिम, भदौ २८ गते । अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा गएको पहिरोका कारण धनगढी—डडेलधुरा (भीमदत्त) , डडेलुधरा —दिपायल (केआईसिंह) , बुडर—जोगबुढा सडक, खोड्पे—बझाङ(जयपृथ्वी) ...

अध्यक्ष दाहालद्वारा बागलुङ दुर्घटनाप्रति दुःख व्यक्त

फाइल तस्वीरकाठमाडौँ, भदौ २८ गते । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पाटी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुथाउत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढा मगरसहित तीन जनाको ज्यान जाने गरी बागलुङमा भएको सवारी दुर्घटनाप्रति दुःख ...

प्रधानमन्त्री ओलीको व्यस्तताले सचिवालय बैठकको समय सर्‍यो

फाइल तस्वीर ।काठमाडौँ, भदौ २८ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक साढे २ बजेसम्मका लागि सरेको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि डाकिएको बैठक साढे २ बजेका लागि ...

जाम्बियाले नेपालको खानी उत्खननमा सहकार्य गर्ने

उद्योग मन्त्री दामोदर भण्डारी र जाम्बियाका गैरआवासीय राजदूत पर्सि प्याट्सन चन्दा । काठमाडौँ, भदौ २८ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँगको शिष्टाचार भेटका क्रममा नेपालका लागि गणतन्त्र जाम्बियाका गैरआवासीय राजदूत पर्सि प्याट्सन चन्दाले ...

एक वर्ष भित्र सबैका घरघरमा विद्युत् पुर्‍याउने उर्जा मन्त्रीको दावी

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काचितवन, भदौ २८ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आगामी एक वर्षभित्र सबै जनताको घरमा विद्युत पुर्‍याउने दावी गर्नुभएको छ । चितवन पुग्ने भएको उर्जामन्त्री खड्काले पत्रकारसँग कुरा ...

‘एक वर्ष भित्र सबैका घरघरमा विद्युत् पु¥याइने’

चितवन, भदौ २८ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आगामी एक वर्षभित्र सबै जनताको घरमा विद्युतीकरण पुग्ने गरी काम अघि बढाइएको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुरा गर्दै उहाँले विद्युत्को आन्तरिक खपत ...

कोशी प्रदेश सरकारमा काङ्ग्रेस सहभागी, डेढ महिना पछि सरकार विस्तार

तस्वीर तीन मन्त्री र एक राज्यमन्त्रीले लिए पद तथा गोपनीयताको शपथ ।विराटनगर, भदौ २८ गते । कोशी प्रदेशमा सरकार विस्तार भएको छ । केन्द्रीय सत्ता परिवर्तनसँग प्रदेशमा पनि सत्तासमीकरणमा फेरबदल भएको लामो समय पछि कोशी ...

प्रभु महालक्ष्मी इन्स्योरेन्सको २१ लाख ९६ हजार कित्ता सेयर बिक्रीमा

फाइल तस्वीर काठमाडौँ, भदौ २८ गते । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले २१ लाख ९६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले २१ लाख ९६ हजार संस्थापक सेयरधनीको उक्त सेयर बिक्रीमा राखेको हो । ...

गलेश्वर क्षेत्रमा नयाँ विद्युत् लाइन जडान

म्याग्दी, भदौ २८ गते । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको प्रसिद्ध धार्मिकस्थल गलेश्वरमा अनियमित विद्युत् आपूर्तिको समस्या समाधान भएको छ । हिन्दू तथा वौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिक्षेत्र र मुस्ताङको प्रवेशद्वारका रुपमा रहेको गलेश्वरमा नयाँ ...