१२ पुष २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   दशगजा वारिपारि पहेँलपुर तोरीबारी ★   प्रधानमन्त्रीसमक्ष तीन विश्वविद्यालयका उपकुलपतिको शपथ ★   खाँदबारी–किमाथाङ्का सडक चाँडो सञ्चालनमा ल्याउन ऊर्जामन्त्री खड्काको आग्रह ★   अबको शिक्षा सीप र रोजगारीसँग जोडिनुपर्छः मुख्यमन्त्री लामा ★   जापान सरकारद्वारा वृद्ध जनसङ्ख्या र सुरक्षाका लागि अहिलेसम्मकै धेरै बजेट ★   भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने ★   नेपाली बजारमा सुन,चाँदी दुबैको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार? ★   घोराही उपमहानगरले चिकित्सा शिक्षा र इञ्जिनियरिङ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने ★   जनताका आकाङ्क्षा पूरा गर्न सबै मिलेर अगाडि बढ्नुपर्छः महासचिव पोखरेल ★   देशमा पश्चिमी वायुसँगै न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव, यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना ★   सामूहिक आलुखेतीमा किसानलाई प्रोत्साहन गर्दै चुलाचुली पालिका ★   रुख कटानको अनुमतिसँगै सदरमुकाम निर्माणको बाटो खुल्यो ★   पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधन ★   राष्ट्रिय एकता दिवसमा ‘अल्ट्रा म्याराथन’ ★   निर्माण सामग्रीको अभावमा सिँचाइ आयोजनाको काम सुस्त गतिमा ★   हल्दिबारीमा ३३ किलोमिटर सडक कालोपत्र ★   प्रकृति र संस्कृतिको सङ्गम फलामेडाँडा ★   उदयपुरमा वन्यजन्तुको उद्धार, उपचार तथा पुनःस्थापना केन्द्र स्थापना ★   कोशी प्रदेशमा सवारी दुर्घटनाः पाँच महिनामा १ सय ९१ को मृत्यु, ३ सय २७ जना गम्भीर घाइते ★   बीमा प्राधिकरणका अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन

समाचार

सप्तरीमा गाईगोठबाट शुरु भएको आगलागीबाट ४ घर जलेर नष्ट

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकाको सकरदही टोलमा आगलागी हुँदा ४ घर जलेर नष्ट भएका छन् । ...

संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि सुनुवाइ सुरु

संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुमाथि सुनुवाइ आज सुरु भैरहेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नेतृत्वमा गठन गरिएको संवैधानिक इजलासमा बहस सुरु भएको छ । ...

हुम्लामा प्रचण्ड–माधव तर्फका कार्यकर्ताहरुले ढुङ्गामुढा गर्दा वडाध्यक्ष घाइते

हुम्लामा नेकपाको ओली र प्रचण्ड–नेपाल समूहबिच झडप परेको छ । झडपमा अदानचुली गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष रङ्ग थापा घाइते भएका छन् । ...

गर्ड मुलरले बनाएको ४२ वर्ष पुरानो गोलको कीर्तिमान लेवान्डोस्कीले तोडे

लिगको पहिलो हाफमा मुलरले बनाएको १६ खेलपछि २० गोलको कीतिमानलाई लेवान्डोस्कीले तोडेका छन् । उनले १६ खेलमा २१ गोल गरिसकेका छन् ...

मधेस आन्दोलनको १४ वर्ष, नेतृत्वकर्ताहरु अलपत्र

माघ ५ गते अर्थात स्वायत्त मधेश एक प्रदेश र अधिकार प्राप्तिका लागि गरिएको मधेस आन्दोलनको १४ वर्ष पूरा भएको छ । ...

सुनको मूल्यमा सामान्य गिरावट

नेपाली बजारमा आज सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । ...

भौगोलिक कठिनाइ र हिउँले गर्दा विकास निर्माणका काम गर्नै मुस्किल

कठिन भूगोलका साथै हिउँले गर्दा गर्न खोजिएको काम तोकिएकै मितिमा गर्न मुस्किल हुँदै आएको निकुञ्जका प्रमुख पौडेलले जानकारी दिएका छन् । ...

कोभिड उपचारसँगै नियमित सेवामा फर्कदा बिरामीको व्यवस्थापनमा चुनौती

टेकु अस्पताल सरुवारोग अस्पताल भएकाले कोरोना भाइरस कोभिड–१९ सँग मिल्दाजुल्दा लक्षण देखिन थालेपछि अस्पतालमा मानिसको भिड लाग्न थाल्यो । ...

कोरोना भाइरसका कारण थप ५ जनाको मृत्यु

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज देशभर २ सय ६६ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ...

ओली एक नम्बर भगौडा भएको, भीम रावलको आरोप

नेकपा प्रचण्ड–माधव पक्षका नेता भीम रावलले प्रधानमन्त्री केपी ओली गन्हाएर बालुवाटार गैइसक्नु नभएको उल्लेख गरेका छन् । ...