११ पुष २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   खैरहनी महोत्सवमा महको प्रवर्द्धन गरिँदै ★   तरकारी बिक्रीबाट दैनिक दुई हजार आम्दानी गर्दै ★   बाहिर गएका जनशक्ति फर्काउने विषयमा सम्मेलन प्रभावकारी बन्नेछः स्वास्थ्यमन्त्री ★   माओ त्सेतुङको विचार र प्रयोगबाट प्रेरणा लिँदै नेपालका कम्युनिष्ट क्रान्तिकारी शक्तिहरु एकताबद्ध हुन आवश्यक ★   छत्रकोटमा जिपलाइन सञ्चालन हुँदै ★   टार्टस प्रान्तमा भएको झडपमा १७ जनाको मृत्यु ★   सुन प्रतितोला ६ सय रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ? ★   पर्यटन प्रवर्द्धन गर्न भेडेटारमा खाना महोत्सव ★   वडाध्यक्ष महतोको निधन ★   नेपाल स्वास्थ्य सम्मेलन सुरु ★   मङ्कीपक्स सङ्क्रमण भएका बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख ★   सङ्घीय संसद्अन्तर्गत विभिन्न पाँच समितिको बैठक बस्दै ★   प्रशासकीय अधिकृत हटाउन माग गर्दै पालिका प्रमुख नै धर्नामा, कामै छोडेर आफूअनुकूलका लैजान दौडधुप ★   जाजरकोट केन्द्रबिन्दु बनाएर गयो बिहानै भूकम्प ★   वीरगञ्जबाट डिजेल आयात घट्यो, पेट्रोल बढ्यो ★   पलायन हुँदै ‘अटोमोबाइल’ व्यवसायी ★   कोप—२९ पछि जलवायु सङ्कट टार्न के हुन्छ अब नेपालको रणनीति ? ★   लिम्बू कला–संस्कृति संरक्षणमा जुट्दै नयाँ पुस्ता ★   यु–१९ क्रिकेटःमहिला टिमको बन्द प्रशिक्षण सुरु ★   पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा

समाचार

अमेरिकामा एक महिलालाई मृत्युदण्ड दिइयो

काठमाडौं – अमेरिकामा झण्डै सात दशकपछि पहिलो पटक एक महिलालाई अमेरिकी संघीय कानुन बमोजिम एक गर्भवती आमालाई हत्या गरेको आरोपमा जेल सजाय भोगिरहेकी ५२ वर्षीया लिसा मन्टगमेरीलाई मृत्युदण्ड दिइएको छ । उनलाई घातक सूई लगाएर ...

डोनाल्ड ट्रम्पको युट्युब च्यानलमा प्रतिबन्ध

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको च्यानलमा युट्युब च्यानलले प्रतिबन्ध लगाएको छ । ...

सुर्खेतमा बाबुले घरमा आगो लगाउँदा दुई छोराको मृत्यु, एक घाइते

सुर्खेत जिल्लाको नरहरिनाथ गाउँपालिका – ७ दुधेली स्थित भैरे बटालाले घरायसी विवादमा आफ्नो घरमा आगो लगाउँदा दुई छोराको आगोमा जलेर मृत्यु भएको छ ...

सुनको मुल्य १ सय रुपैंयाँले वृद्धि

आज नेपाली बजारमा सुनको मूल्य तोलामा १ सय रुपैंयाले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्ले जानकारी दिएको छ ...

गुल्मीमा भूकम्पबाट क्षेतिग्रस्त १ सय २४ विद्यालयको पुनर्निर्माण सम्पन्न

२०७२ सालमा गएको भूकम्पबाट क्षेतिग्रस्त गुल्मीमा अवस्थित विद्यालयहरुमध्ये १ सय २४ वटा विद्यालयको पुनर्निर्माणको काम सम्पन्न भैंसकेको छ । ...

उपत्यकामा इन्टेलिजेन्ट ट्राफिक लाइट सिस्टम जडानगर्ने

उपत्यकाको विभिन्न स्थानमा जडान गरीएका ट्राफिक बत्तीहरुलाई ‘स्मार्ट’ व्यवस्थापनका लागि सडक विभागले ‘इन्टेलिजेन्ट ट्राफिक लाइट सिस्टम’ जडानगर्ने गरी तयारी अघाडी बढाएको छ । ...

लागुऔषध गाँजासहित सर्लाहीमा श्रीमान, श्रीमति पक्राउ

महोत्तरीको गौशाला नगरपालिका ३ बस्ने ५० वर्षीय नवलकिशोर साह र उनकी पत्नी ४० वर्षीया उर्मिला देवी साहलाई लागुऔषध गाँजासहित सर्लाहीमा प्रहरीले पक्राउ गरेको छ । ...

न्यायाधीश सपना मल्ल प्रधान संवैधानिक इजलासमा

प्रधानमन्त्रीको सिफारिसमा पुष ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि सोको बदर माग गर्दै परेका रिटहरुको सुनुवाईका लागि बनाइएको संवैधानिक इजलास विवादित बन्दै आएको आएको छ । ...

इ प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड शीर्ष स्थानमा

इ प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड फुटबलको शीर्ष स्थानमा पुगेकोे छ । पउल पोग्बाले गरेको गोलको मद्दतमा हिजो राति भएको खेलमा बर्नलीलाई १ शुन्य गोलको अन्तरले पराजित गर्दै म्यानचेस्टर युनाइटेड शीर्ष स्थानमा पुगेको छ । ...

संसद् विघटन विरुद्धको रिटमाथि आज सुनुवाइ हुँदै

सङ्घीय संसद् विघटन विरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि आज सुनुवाइ हुँदैछ । ...