१३ पुष २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सहकारी ऐन, कानुनमा नमिलेका विषय मिलाउन अध्यादेशः मन्त्री अधिकारी ★   स्वास्थ्य क्षेत्रलाई पहिलो प्रथामिकतामा राखी काम गरिरहेका छौँः मुख्यमन्त्री पाण्डे ★   नक्कली डाक्टर बनेर लुटपाट गरेपछि…. ★   ‘पत्रकारिता क्षेत्र मर्यादित र विश्वासिलो हुनुपर्छ’: पूर्वमन्त्री भण्डारी ★   सबै नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध छः मन्त्री यादव ★   हात्ती सुन्दरी प्रतियोगिताको उपाधि बिजुलीकलीलाई ★   टेबलटेनिस मेयर कपमा ललितपुर–७ लाई स्वर्ण ★   श्रीलङ्काका पूर्वराष्ट्रपति विक्रमासिङ्घे काठमाडौँ आउनुहुँदै ★   खेल र खेलाडीहरूको विकासमा मधेस प्रदेशले सहयोग गर्छः मुख्यमन्त्री सिंह ★   दुई प्रदेशको विकास र समृद्धिका लागि १९ बुँदे साझा प्रतिबद्धता ★   बागमती बगरमा तरुल उत्पादन गर्दै किसान ★   स्वदेशी वस्तुको प्रयोग वृद्धि र ऋग्ण उद्योग सञ्चालनबारे प्रधानमन्त्रीलाई ब्रिफिङ ★   एकीकृत समाजवादी र एकता राष्ट्रिय अभियानबीच एकता प्रक्रिया सुरु ★   हिउँ चितुवा हेर्नका लागि नेपालकै पहिलो होटल मनाङमा ★   काम गर्ने इच्छा भए ठाउँ र अवसर प्रशस्त छन्ः उपप्रधानमन्त्री सिंह ★   नेपालको प्रजातान्त्रिक आन्दोलनमा कैनीको भूमिका महत्त्वपूर्णः स्वास्थ्यमन्त्री पौडेल ★   दूरसञ्चारको कामलाई प्रभावकारी बनाउनुपर्छः मन्त्री गुरुङ ★   संविधान र कानुनबमोजिम नागरिकता प्राप्तिलाई सहज बनाउछौँः गृहमन्त्री लेखक ★   निजामती सेवा (पहिलो संशोधन) अध्यादेश २०८१ प्रमाणीकरण ★   दक्षिण कोरियाःकार्यबाहक राष्ट्रपतिविरुद्धको महाभियोग प्रस्ताव पारित

समाचार

मध्यावधि निर्वाचनसम्बन्धी कार्यक्रममा सहभागी हुन काँग्रेसको सर्कुलर

नेपाली काँग्रेसले वैशाखमा तोकिएको मध्यावधि निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक कार्यक्रममा सहभागी हुन पार्टी जिल्ला कार्यसमितिलाई परिपत्र गरेको छ । ...

सङ्घीयता र समावेशिताको भावनाविरुद्ध हमला भयोः प्रचण्ड

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक निकासलाई सहजीकरण गर्न जनताको अदालतमा जाने बताएका छन् । ...

चालिस वटा निकायमा राष्ट्रिय एकद्वार प्रणाली लागू हुँदै

आयात र निर्यातलाई भन्सारसँग आवद्ध गरी अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्न आगामी सातादेखि नेपाल राष्ट्रिय एकद्वार प्रणाली सुरु गरिने भएको छ । ...

आज काठमाडौं उपत्यकामा १ सय ४५ जनामा कोरोना पुष्टि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ सय १६, भक्तपुरमा ३ र ललितपुरमा २६ जना कोरोना सङ्क्रमित भेटिएका छन् । ...

कांग्रेसले भोलि गर्न लागेको विरोध प्रदर्शनमा सबै जना सहभागी हुन देउवाको आग्रह

काठमाडौं — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले भोलि गर्न लागेको विरोध प्रदर्शनमा सबै जना सहभागी हुन आग्रह गरेका छन् । देउवाले कांग्रेसले आयोजना गर्ने विरोध प्रदर्शनमा सहभागी हुन विज्ञप्तिमार्फत आग्रह गरेका हुन् । कांग्रेसले ...

सेयर बजार परिसूचक (नेप्से) आज १५ दशमलव ८७ अङ्कले वृद्वि

सेयर बजार परिसूचक (नेप्से) बुधबार १५ दशमलव ८७ अङ्कले बढेर २ हजार ३ सय ४२ दशमलव ७७ बिन्दुमा पुगेको छ । ...

नयाँ स्वरुपको भाइरस यो हप्तामा मात्र विश्वका १० वटा देशमा फैलियो

विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको समाचारमा बताइएको छ । ...

माघ ९ गते हुने जनप्रदर्शनको तयारीस्वरुप नेकपा पक्षले मोटरसाइक र्याली गर्यो

केन्द्रीय संघर्ष समितिको आह्वानमा लाखौं मानिसको सङ्ख्यामा निकालिएको र्यालीमा सबै पक्षका मानिसहरुको सहभागिता रहेको थियो । ...

भारत सरकारले नेपाललाई १० लाख भ्याक्सिन उपलब्ध गराउदै

भारत सरकारले नेपाल सरकारलाई बुधबार १० लाख भ्याक्सिन उपलब्ध गराउने निर्णय गरेको छ । ति १० लाख डोज कोभिड भ्याक्सिन बिहीबार काठमाडौं आइपुग्ने भएको छ । ...

चलचित्र ‘छ माया छपक्कै’ युटुबमा रिलिज

गतबर्षको दशैंमा रिलिज भएको चलचित्र ‘छ माया छपक्कै’ युटुबमा रिलिज भएको छ । चलचित्रको पाइरेसी भएपछि यस चलचित्रलाई हतारमा युटुबमा रिलिज गरिएको हो । ...