१७ पुष २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   नवनियुक्त सचिव राईले आज पद तथा गोपनीयताको शपथ लिँदै ★   कालीगण्डकी कोरिडोरः माझीबस्ती–खनियाघाट खण्ड कालोपत्र ★   सङ्घीय संसद्अन्तर्गतका विभिन्न चारवटा समितिको बैठक आज बस्दै ★   प्रधानमन्त्री ओलीद्वारा इस्वी संवत् २०२५ प्रारम्भ भएकामा शुभकामना ★   निजामती सेवा ऐनप्रति नै किन आम कर्मचारीको बेवास्ता ? ★   अठार वर्षपछि सडक कालोपत्र गरिँदै ★   समितिद्वारा तरकारी र फलफूलको मूल्य निर्धारण ★   प्रहरी निरीक्षकमाथि बस बजारिँदा… ★   जनवरी १: इस्वी सन्को नयाँ वर्ष २०२५ लाई स्वागत ★   मनाइँदै १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस ★   पन्चैबाजा संरक्षणमा आमा समूह ★   गत वर्षको तुलनामा यस वर्ष धान र कोदोको उत्पादनमा वृद्धि ★   देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा तराईका धेरै स्थानमा हुस्सु र कुहिरो ★   बालबालिकाको समग्र विकासका लागि छुट्टै बजेटको व्यवस्था गर्नुपर्छः उपसभामुख राना ★   ताँजकोटका आठ बस्ती पहिरोको उच्च जोखिममा ★   ‘बिपीको मेलमिलाप नीति अहिले पनि आवश्यक छ’: मुख्यमन्त्री पाण्डे ★   गुलरियामा सिँचाइ सुविधा पुरयाउन नहर निर्माण गरिँदै ★   ‘कानुन निर्माणले मात्रै बालविवाह अन्त्य हुँदैनः मन्त्री सुडी ★   भौतिक विकास मात्र होइन, आध्यात्मिक ज्ञानलाई महत्त्व दिनुपर्छः उपप्रधानमन्त्री सिंह ★   पोखरा ओपन टेनिसमा आरव र सुनिरा च्याम्पियन

समाचार

उत्कृष्ट गोल गर्दै मेस्सीले बार्सिलोनालाई जीत दिलाए

लियोनेल मेस्सीले करियरको ६ सय ५० औं गोल पुरा गर्दा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई २–१ ले पराजित गरेको छ । ...

झापामा आगलागी हुँदा एक जनाको मृत्यु

झापाको घेराबारीस्थित एक घरमा आगलागी हुँदा घरभित्र सुतिरहेका एक जनाको जलेर मृत्यु भएको छ । ...

ओलीले राजा रजौटासँग साँठगाँठ गरेर ससंद् विघटन गरेः प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री ओलीले देशभित्रका राजा रजौटासँगको साँठगाँठमा प्रतिनिधि सभा विघटन गरेको बताएका छन् । ...

ओली प्रतिक्रियावादीको मतियार बनेर इतिहासको कुपात्र बने : पम्फा भुषाल

नेकपा प्रचण्ड–माधव पक्ष स्थायी कमिटी सदस्य पम्फा भुषालले प्रधानमन्त्री ओलीले संविधानलाई समाप्त गरी हिन्दु राज्य स्थापनाको षडयन्त्र गरेको बताएकी छन् । ...

कोरोनाका कारण आज थप २ जनाको मृत्यु

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज देशभर १ सय ५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ...

सेयर मूल्य उच्च भएका दुई कम्पनीहरुको सेयर कारोबार नै रोक्का

सेयर मूल्य उच्च भएका दुई कम्पनीहरु राष्ट्रिय बिमा कम्पनी र विशाल बजार कम्पनी लिमिटेडको सेयर कारोबार नेपाल स्टक एक्सचेञ्जले रोक्का गरिदिएको छ । ...

केन्द्रीय कमिटी बैठक, आकस्मिक रुपमा

नेकपा प्रचण्ड–माधव समूहले भोलि सोमबार बिहान ११ बजेका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको छ । ...

भारतको बिहारमा अभिनेता सुशान्त सिंहका भाईमाथि गोली प्रहार

भारतको बिहारमा दिवङ्गत अभिनेता सुशान्त सिंहका भाई राजकुमार सिंह र उनका सहयोगीमाथि गोली प्रहार भएको छ । ...

नौ सभापतिहरुले अझै बुझाएनन् गाडी

गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएसँगै प्रतिनिधिसभा अन्तर्गतका १० वटा विषयगत समिति पनि स्वतः विघटित भएका छन् । ...

शेयर बजार परिसूचक नेप्से भारी अङ्कले गिरावट

आइतबारको शेयर बजारमा भारी अङ्कले गिरावट आएको छ । सो दिन बजार परिसूचक नेप्सेमा ५४ दशमलव ७५ अङ्कले गिरावट आएर परिसूचक २ हजार ३ सय ७० दशमलब ५४ अङ्कमा झरेको छ । ...