१३ बैशाख २०७८, सोमबार
मालपोत कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकले बुधवारदेखि बारअनुसारको सेवा दिने भएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिरहेका अवस्थामा सेवाग्राहीको बढी भीडभाड हुने भएकाले बारअनुसार सेवा दिने तयारी गरिएको कार्यालयले जनाएको छ । मालपोत कार्यालय धुलिखेलका निमित्त प्रमुख ...
१३ बैशाख २०७८, सोमबार
काठमाडौं — संस्थागत विद्यालयहरुको संस्था प्याब्सनले सरकारको निर्णय अक्षरस पालना गर्दै सबै परीक्षा स्थगित गरेको जानकारी दिएको छ । प्याब्सन अध्यक्ष टिका पुरीले सरकारको निर्णय अनुसार सबै परीक्षा स्थगित गर्न विद्यालयलाई सुचित गरेको बताएका छन् ...
१३ बैशाख २०७८, सोमबार
काठमाडौं — मन्त्रिपरिषदको नियमित बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज अपरान्ह ५ बजे बस्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभएको छ । परराष्ट्रमन्त्री ज्ञवालीका अनुसार आजको बैठक कोरोना भाइरसको महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिएपछि त्यसको ...
१३ बैशाख २०७८, सोमबार
जिल्ला स्वास्थ्य कार्यालय तनहुँ र जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबारदेखि शुरु गरेको तपाईंको मास्क खै ? अभियानअन्तर्गत दमौलीमा सर्वसाधारणलाई मास्क वितरण गर्दै जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले । कोभिडको जोखिम बढेपछि सचेतना जगाउन मास्क ...
१३ बैशाख २०७८, सोमबार
नेपाली युवती तथा महिलालाई भारततर्फ बेचबिखनका लागि नजिकका आफन्त नै संलग्न रहेको यहाँ पाइएको छ । उक्त अवधिमा उद्धार गरिएका महिला तथा युवतीका मामा, माइजू, फुपू, फुपाजु, सानीआमालगायतका नजिकका आफन्तले भारततर्फ बेचबिखनमा लगेका देखिएको माइती ...
१२ बैशाख २०७८, आइतबार
काठमाडौं — साताको पहिलो दिन आज सेयर बजारमा ७५ अङ्कको पहिरो गएको छ । ७५ दशमलव ७९ अङ्क घटेसँगै नेप्से परिसूचक २ हजार ५ सय ७२ अङ्कमा कायम भएको छ । यस दिन कारोबार रकम ...
१२ बैशाख २०७८, आइतबार
राष्ट्रिय समाचार समिति राससका फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठको एक दिवसीय एकल तस्वीर प्रदर्शनी भएको छ । मध्यपुरथिमि नगरपालिका प्रमुुख मदनसुुन्दर श्रेष्ठले मध्यपुर–४ निगुपुखुमा आयोजित समारोहमा सो प्रदर्शनीको शुुभारम्भ गर्नुुभएको हो । मध्यपुर सञ्चार समाजले आयोजना ...
१२ बैशाख २०७८, आइतबार
काठमाडौं — कोरोना भाइरस (कोभिड–१९) संकट व्यवस्थापन समिति (सीसीएमसी)को निर्देशक समितिको बैठक आज अपरान्ह ३ बजे बस्दैछ । शनिबार प्रधानमन्त्री ओलीसँग सीसीएमसीका अधिकारीहरुले कोरोना भाइरस महामारीको पछिल्लो अवस्थाबारे बिफ्रिङ गरेका थिए । छलफलमा सीसीएमसीले सङ्क्रमण ...
१२ बैशाख २०७८, आइतबार
नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उपलब्ध आयोजक कमिटी सदस्यको बैठक भर्खर शुरु भएको छ । बिहान १० बजे बैठक बोलाइए पनि दुई घण्टापछि मात्र ...
१२ बैशाख २०७८, आइतबार
राष्ट्रपति विद्यादेवी भण्डारीले जैन धर्मका प्रवत्र्तक महावीरको दुई हजार ६ सय २०औँ जन्मजयन्तीका अवसरमा देशविदेशमा रहनुभएका सम्पूर्ण जैन धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख‚ शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । महावीरले आफ्ना अनुयायीका लागि ...