२७ पुष २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   आचारसंहिताको पूर्णपालनामा अध्यक्ष झाको जोड ★   राष्ट्रिय प्रशारण लाइनले उज्यालो बन्दै मनाङ ★   आर्थिक विकासका लागि कानुन संशोधनः गृहमन्त्री लेखक ★   पुल मर्मत नहुँदा यात्रा जोखिमपूर्ण ★   दूधरास–छिल्लीकोट दौड प्रतियोगिता ★   आइटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता ★   समृद्धिका निम्ति सबै नेपाली एकढिक्का हुनुपर्छः पूर्वप्रधानमन्त्री खनाल ★   देशका खोलानालामा आवश्यक वातावरणीय बहाव कम भएकामा जलस्रोतविद्हरुको चिन्ता ★   पृथ्वीजयन्तीका अवसरमा जङ्गी अड्डामा विविध कार्यक्रम ★   पत्रकारिताको विकासले पारदर्शिता सुनिश्चित गर्छः स्वास्थ्यमन्त्री पौडेल ★   प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्वाध प्रयोगमा चौतारीको जोड ★   बजेट पारित नहुँदा मधेस कृषि विश्वविद्यालयको कामकाज प्रभावित ★   राहुघाटको ‘स्विचयार्ड’ निर्माण सुरू ★   सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकी स्थापनाको आशा निराशातिर ★   थारू समुदायले टुँडिखेलमा दुई दिन माघी महोत्सव मनाउने ★   प्रधानमन्त्री ओलीद्वारा पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट ★   पृथ्वीनारायण शाहका दिव्योपदेशहरू राष्ट्र निर्माणका लागि मार्गदर्शकः राष्ट्रपति पौडेल ★   विद्युत् चुहावट १२ दशमलव ७३ प्रतिशतमा सीमित ★   पूर्वराष्ट्रपति भण्डारीद्वारा राष्ट्रिय एकता दिवसको शुभकामना ★   ‘एकताबद्ध भएर अघि बढ्न सके विकासले गति लिन्छ’: उपराष्ट्रपति यादव

समाचार

नयाँ बसपार्कमा घर जाने यात्रुको भीड

गोङ्गबुस्थित नयाँ बसपार्कमा घर जाने यात्रुको भीडभाड बढेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको संयुक्त बैठकले वैशाख १६ गते बिहानदेखि काठमाडौँ उपत्यकामा एक हप्ता निषेधाज्ञा लगाउने निर्णय ...

सेयर बजारमा ६५ अंकको पहिरो

काठमाडौं — आइतबार ७५ अंकले घटेको सेयर बजार सोमबार फेरि ६५ अंकले घटेको छ । दुई दिनमा नै बजार १ सय ४० अंकले घटेको छ । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्ने तयारी भएपछि सोमबार बजार ...

जनता सचेत हुनुपर्छः शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले रहरले शिक्षण संस्था बन्द नगरिएको बताउनुभएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको मङ्गलबार हुने दीक्षान्त समारोहमा सहभागी हुन आज यहाँ आउनुभएका श्रेष्ठले भर्चुअल माध्यमबाट शिक्षण विधिलाई अगाडि बढाउन ...

काठमाडौं उपत्यकाका प्रजिअ छलफलमैः साँझसम्म निर्णय हुने

कोरोना सङ्क्रमण तीव्र बनेपछि उच्च जोखिममा रहेको काठमाडौं उपत्यकामा उच्च सतर्कता अपनाउने विषयमा काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी छलफलमा जुटेका छन् । तीनै जिल्लाका प्रजिअ सम्मिलित बैठकमा कोरोना भाइरसको ‘चेन ब्रेक’ गर्न ...

अक्सिजन प्रयोग गरिने उद्योग बन्द गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजन प्रयोग गरिने उद्योगधन्दा केही समयका लागि बन्द गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले उद्योग मन्त्रालयलाई पत्र लेख्दै कोभिड–१९ का सङ्क्रमितको उपचारमा अक्सिजन अभाव हुन ...

काठमाडौं उपत्यकामा यातायात बन्द गर्ने निर्णय

काठमाडौं — काठमाडौं उपत्यकामा सार्वजनिक र निजी यातायातका साधनहरु बन्द गर्ने निर्णय गरेको छ । उपत्यकाका ३ वटैै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सार्वजनिक र निजी यातायातहरु बन्द गर्ने निर्णय गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ...

वीर अस्पतालकोे नयाँ भवनमा कोभिड बिरामीको मात्र उपचार

काठमाडौं–वीर अस्पतालको नयाँ भवनलाई कोभिडका बिरामीमात्र उपचार गर्ने गरी तयार पार्न काम अघि बढाइएको छ । अस्पतालका कोभिड संयोजक डाक्टर अच्युतराज कार्कीले अस्पतालको नयाँ सर्जिकल ब्लकमा कोभिडका मात्र बिरामी राख्ने गरी काम अघि बढाइएको जानकारी ...

सिडिओको बैठक जारी, १६ गतेबाट निषेधाज्ञा लगाउन प्रस्ताव

काठमाडौं — काठमाडौं उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक आज बसिरहेको छ । बैठकले निषेधाज्ञाबारे निर्णय गर्ने भएको छ । एक अधिकारीले भने, ‘यही वैशाख १६ गतेबाट निषेधाज्ञा लागु गर्ने प्रस्तावबारे छलफल ...

पूर्व निर्धारित सबै परीक्षा स्थगित गर्ने सरकारको निर्णय

काठमाडौं — सरकारले देशभरका विद्यालय तथा शिक्षालयहरुका पूर्व निर्धारित सबै परीक्षा स्थगित गरेको छ । कोरोना भाइरस (कोभिड–१९)को संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)को आइतबार बसेको बैठकले भौतिक उपस्थित हुने पूर्व निर्धारित सबै परीक्षा अर्को आदेश ...

कारोबार खुलेसँगै नेप्से परिसूचकमा ठूलो अङ्कको गिरावट

काठमाडौं — आइतबार ठूलो अङ्कले पहिरो गएको सेयर बजारमा आज पनि कारोबार खुलेसँगै ठूलो अङ्कको गिरावट देखिएको छ । साताको दोस्रो दिन आज कारोबार खुलेको २० मिनेटमा नै नेप्से परिसूचक ५५ अङ्कले घटेको छ । ...