२७ पुष २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   देशका खोलानालामा आवश्यक वातावरणीय बहाव कम भएकामा जलस्रोतविद्हरुको चिन्ता ★   पृथ्वीजयन्तीका अवसरमा जङ्गी अड्डामा विविध कार्यक्रम ★   पत्रकारिताको विकासले पारदर्शिता सुनिश्चित गर्छः स्वास्थ्यमन्त्री पौडेल ★   प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्वाध प्रयोगमा चौतारीको जोड ★   बजेट पारित नहुँदा मधेस कृषि विश्वविद्यालयको कामकाज प्रभावित ★   राहुघाटको ‘स्विचयार्ड’ निर्माण सुरू ★   सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकी स्थापनाको आशा निराशातिर ★   थारू समुदायले टुँडिखेलमा दुई दिन माघी महोत्सव मनाउने ★   प्रधानमन्त्री ओलीद्वारा पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट ★   पृथ्वीनारायण शाहका दिव्योपदेशहरू राष्ट्र निर्माणका लागि मार्गदर्शकः राष्ट्रपति पौडेल ★   विद्युत् चुहावट १२ दशमलव ७३ प्रतिशतमा सीमित ★   पूर्वराष्ट्रपति भण्डारीद्वारा राष्ट्रिय एकता दिवसको शुभकामना ★   ‘एकताबद्ध भएर अघि बढ्न सके विकासले गति लिन्छ’: उपराष्ट्रपति यादव ★   चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण ★   राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण ★   व्यावसायिक घरबास सेवाको तयारीमा धनकुटाको लाफा गाउँ ★   आज पृथ्वीजयन्तीः देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै ★   काठमाडौँका यी स्थानमा आज विद्युत आपूर्ति नहुने ★   आजको मौसमः यी दुई प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना ★   ‘लागुऔषध, आत्महत्या र सडक दुर्घटना न्यूनीकरणमा सबै लागौँ’: गृहमन्त्री लेखक

समाचार

पत्रकार श्रेष्ठका तस्वीर निगुपुखुमा

राष्ट्रिय समाचार समिति राससका फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठको एक दिवसीय एकल तस्वीर प्रदर्शनी भएको छ । मध्यपुरथिमि नगरपालिका प्रमुुख मदनसुुन्दर श्रेष्ठले मध्यपुर–४ निगुपुखुमा आयोजित समारोहमा सो प्रदर्शनीको शुुभारम्भ गर्नुुभएको हो । मध्यपुर सञ्चार समाजले आयोजना ...

सीसीएमसीको बैठक बस्दै

काठमाडौं — कोरोना भाइरस (कोभिड–१९) संकट व्यवस्थापन समिति (सीसीएमसी)को निर्देशक समितिको बैठक आज अपरान्ह ३ बजे बस्दैछ । शनिबार प्रधानमन्त्री ओलीसँग सीसीएमसीका अधिकारीहरुले कोरोना भाइरस महामारीको पछिल्लो अवस्थाबारे बिफ्रिङ गरेका थिए । छलफलमा सीसीएमसीले सङ्क्रमण ...

बालुवाटारमा एमाले बैठक शुरु

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उपलब्ध आयोजक कमिटी सदस्यको बैठक भर्खर शुरु भएको छ । बिहान १० बजे बैठक बोलाइए पनि दुई घण्टापछि मात्र ...

महावीर जयन्तीले सबैलाई प्रेरणा प्रदान गरोस् : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले जैन धर्मका प्रवत्र्तक महावीरको दुई हजार ६ सय २०औँ जन्मजयन्तीका अवसरमा देशविदेशमा रहनुभएका सम्पूर्ण जैन धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख‚ शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । महावीरले आफ्ना अनुयायीका लागि ...

प्रधानमन्त्रीद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई

काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिनुभएको छ । प्रधानमन्त्रीले आज बिहान ट्वीट गर्दै नेपाल, मलेसिया र नेदरल्याण्डसबीच सम्पन्न त्रिदेशीय अन्तरराष्ट्रिय टि–२० क्रिकेट प्रतियोगितामा नेपाल विजयी भएकामा बधाई दिनुभएको हो ...

ट्रेन्डिङको दोस्रो स्थानमा ‘मेरो पनि होइन र यो देश ?’

सार्वजनिक भएको २४ घण्टामा गायक/सर्जक प्रकाश सपुतको गीत ‘मेरो पनि होइन र यो देश ?’ युट्युब ट्रेन्डिङको दोस्रो स्थानमा उक्लेको छ । सपुतको आफ्नै युट्युब च्यानलबाट शुक्रबार साँझ सार्वजनिक गरिएको उक्त गीतले शनिबार साँझसम्ममा छ ...

विपद्को सामना गर्न सक्ने भौतिक पूर्वाधार निर्माण गर्नुपर्छः राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले विसं २०७२ वैशाख १२ गते गोरखा जिल्लाको बारपाक केन्द्रविन्दु भई गएको भूकम्प र त्यसपछिका परकम्पमा परी जीवन गुमाउने दाजुभाइ तथा दिदीबहिनीको स्मरण गर्दै उहाँहरूप्रति श्रद्धासुमन अर्पण गर्नुभएको छ । गोरखा भूकम्पको छैटौँ ...

सभापति देउवाद्वारा पार्टी पदाधिकारी बैठक आह्वान

काठमाडौं — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक आह्वान गर्नुभएको छ । सभापति देउवाले आज दिउँसो २ बजेका लागि पदाधिकारी बैठक आह्वान गर्नुभएको हो । बैठक सभापति देउवाको निवास बुढानिलकण्ठमा बस्ने मुख्यसचिव कृष्णप्रसाद ...

कोभिड सङ्क्रमणका कारण पूर्वराजा ज्ञानेन्द दम्पती अस्पताल भर्ना

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती अस्पताल भर्ना भएका छन् । कोभिड–सङ्क्रमण भइ निर्मल निवासस्थित आइसोलेशनमा रहेका शाह दम्पतीको स्वास्थ्यमा समस्या देखिएपछि राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन् । पूर्वराजाका संवाद सचिव फणि पाठकले ...