२० असोज २०८१, आइतबार
भर्खरै
★   अठहत्तर लाखको लागतमा वडा कार्यालय भवन निर्माण ★   सडक माथिबाट ढुङ्गा खसेर लाग्दा गुडिरहेका २ वटा बसका पाँच जना यात्रु घाइते ★   रक्षक नै भक्षक भएपछि आयो ललितपुर र गोदावरीमा सङ्कट ★   श्रीलङ्कन एयरलायन्सको गैरजिम्मेवारीको पराकाष्ठा, लगेज काठमाडौंमा नै छोड्दा दुई दिनदेखि सयौं यात्रुको बिजोग ★   बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु, १९ जना बेपत्ता ★   जीवनोपयोगी शिक्षा आवश्यक छः मुख्यमन्त्री पाण्डे ★   पुनः पहिरो खसेपछि रोकियो मेची राजमार्गको मर्मतसम्भार ★   आजको मौसमः निष्कृया बन्दै मनसुन ★   बाढीपहिरोः काभ्रेका १३ मध्ये ११ स्थानीय तहका विद्यालयमा क्षति ★   राष्ट्र बैंकलेआजका लागि निर्धारित गरेको विदेशी मुद्राको खरिद र विक्री दर ★   बाढीको कहरः बारामा छ हजार चार सय ७२ हेक्टर धानबाली डुबानमा ★   गीत र नृत्यमा पौराणिक विष झल्कने ‘पुर्खौली’ ★   वडादशैं पर्वः आज नवरात्रका चौथो दिन, कुष्माण्डाको पूजाआराधना गरिँदै ★   नेपाल पत्रकार महासङ्घको निर्वाचन आगामी मङ्सिर २८ गते हुने ★   विश्व बैंकको सहयोगमा दुई सडक स्तरोन्नति गरिंदै ★   सरकारले तत्काल विशेष योजना बनाएर राहत वितरण र पुनःस्थापनामा लाग्नुपर्छः अध्यक्ष नेपाल ★   दक्षिणकालीका स्थानीय तहलाई ललितपुरमा खानेपानी उपलब्ध गराउन सहयोग गरिदिन मन्त्री यादवको आग्रह ★   पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग तीन दिनपछि खुल्यो ★   ऊर्जामन्त्री खड्काद्वारा समाजसेवी शाक्यको ‘अनुभवका पाइलाहरू’ कृति विमोचन ★   गृह मन्त्रालय र अनशन बसेका दीपक सिलवालबीच पाँचबुँदे सहमति, अनशन तोडियो

समाचार

संसदीय छानविन समितिद्वारा सहकारीको अध्ययन जारी

फाइल तस्वीरकाठमाडौँ, असार २० गते। सहकारी संस्थाको बचत अपचलन सम्बन्धमा अध्ययन गर्न गठित संसदीय छानविन विशेष समितिले कार्यादेशअनुसार अध्ययन गरिरहेको जनाएको छ । ...

रिक्त सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई

फाइल तस्वीरकाठमाडौँ, असार २० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका मन्त्रीहरुले पदबाट दिएको राजीनामा स्वीकृत गर्दै ती मन्त्रालयहरुको जिम्मेवारी आफुले लिनुभएको छ । एमालेले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि हिजो एमालेका ...

जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने र राजीनामा दिने निर्णय गरेको छैनः मन्त्री यादव

फाइल तस्वीर काठमाडौँ, असार २० गते । जनता समाजवादी पार्टी(जसपा) नेता एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे पार्टीको आधिकारिक धारणा बनिनसकेको बताउनुभएको छ । नयाँ सत्ता समीकरणका लागि सोमबार नेपाल ...

देशकै ठूलो व्यापारिक नाकामा राजस्व सङ्कलन खस्किँदो

फाइल तस्वीर वीरगञ्ज, असार २० गते । मुलुकको सबैभन्दा ठूलो व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयबाट हुने आयात खुम्चिएसँगै राजस्व सङ्कलन पनि उत्साहजनक देखिएको छैन । यो कार्यालय हुँदै चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा रु ...

एकीकृत समाजवादीको नेतृत्व पुनः नेपाललाई, महाधिवेशन अन्त्य गर्ने तयारी

फाइल तस्वीरकाठमाडौँ, असार २० गते । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को नेतृत्व पुनः माधवकुमार नेपाललाई दिन नेताहरु सहमत हुनुभएको छ । काठमाडौँको कमलादीस्थित रोयल सिंगी होटलमा शीर्ष नेताहरूबीच लामो रस्साकस्सी र छलफल पछि पार्टीको ...

जङ्गली बिषालु च्याउ खादाँ एकै परिवारका सातजना बिरामी

बागमती, असार २० गते । जङ्गली विषालु च्याउ खाँदा मकवानपुरको भिमफेदी गाउँपालिकामा एकै परिवारका सातजना बिरामी परेका छन् । जङ्गलबाट ल्याएको च्याउ खाँदा भिमफेदी–६ उर्लाघारी निवासी ६५ वर्षीया मङ्गली स्याङतान, उहाँका ३२ वर्षीय छोरा बुद्धिबहादुर ...

इराकी लडाकू समूहले लेबनानलाई सघाउने

बग्दाद, असार २० गते । गाजा युद्ध लेबनानमा फैलिने खतरा बढ्दै जाँदा इराकी लडाकू समूहले इजरायल र संयुक्त राज्य अमेरिकाविरुद्ध लडाइँ गर्न तयार रहेको जनाएको छ । इराकमा तथाकथित इस्लामिक प्रतिरोधका एक फिल्ड कमान्डरले लेबनानमा ...

वानटाङ खोलामा पुल बनाउँदै तनहुँ जलविद्युत् आयोजना

दमौली, असार २० गते । जिल्लाको भिमाद नगरपालिका–५ स्थित वानटाङ खोलामा पक्की पुल निर्माण हुने भएको छ । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले डुबान क्षेत्रमा पर्ने वानटाङ खोलामा पक्की पुल निर्माण प्रक्रिया ...

ट्राफिक प्रहरीको इतिहास र विकास तस्बिरमा सार्वजनिक

काठमाडौँ, असार २० गते । नेपाल प्रहरीको विशिष्टकृत एकाइका रूपमा रहेको ट्राफिक प्रहरीको सात दशक लामो इतिहास र विकासक्रमलाई तस्बिरमार्फत सार्वजनिक गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक ...

देशभर मनसुनी वायुको प्रभावः कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा

काठमाडौँ, असार २० गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले आज दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहने बताएको छ । विभागका अनुसार आज अपराह्न कोशी, बागमती, गण्डकी, लुम्बिनी ...