२० असोज २०८१, आइतबार
भर्खरै
★   गीत र नृत्यमा पौराणिक विष झल्कने ‘पुर्खौली’ ★   वडादशैं पर्वः आज नवरात्रका चौथो दिन, कुष्माण्डाको पूजाआराधना गरिँदै ★   नेपाल पत्रकार महासङ्घको निर्वाचन आगामी मङ्सिर २८ गते हुने ★   विश्व बैंकको सहयोगमा दुई सडक स्तरोन्नति गरिंदै ★   सरकारले तत्काल विशेष योजना बनाएर राहत वितरण र पुनःस्थापनामा लाग्नुपर्छः अध्यक्ष नेपाल ★   दक्षिणकालीका स्थानीय तहलाई ललितपुरमा खानेपानी उपलब्ध गराउन सहयोग गरिदिन मन्त्री यादवको आग्रह ★   पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग तीन दिनपछि खुल्यो ★   ऊर्जामन्त्री खड्काद्वारा समाजसेवी शाक्यको ‘अनुभवका पाइलाहरू’ कृति विमोचन ★   गृह मन्त्रालय र अनशन बसेका दीपक सिलवालबीच पाँचबुँदे सहमति, अनशन तोडियो ★   स्थानीय सरकार प्रमुख भन्छन् : सडक, खानेपानी, विद्युतलाई प्राथमिकतामा राखेका छौँ ★   नेपाल पत्रकार महासङ्घको राष्ट्रिय भेला जारी ★   नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु ★   भारतको मेघालयमा बाढी र पहिरोमा परी दश जनाको मृत्यु ★   ‘विपद्पश्चात् सङ्क्रमणजन्य रोग फैलिएको सूचना आएको छैन’: स्वास्थ्य मन्त्रालय ★   काङ्ग्रेसका महामन्त्री थापाद्वारा विपद्को सामना गर्न क्षमता विस्तारमा जोड ★   बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु ★   ‘लगानीमैत्री वातावरण बनाउन तीनै तहका सरकारले प्राथमिकता दिनुपर्छ’ ★   मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा…. ★   ‘आँटेको पु¥याइदेऊ रेशम बागलुङ कालिका…’ ★   बाढीपहिरोपीडितप्रति संवेदनशील भएर सरकारले काम गरिरहेको छः सञ्चारमन्त्री गुरूङ

समाचार

गोताखोरको तालिम सम्पन्न, गोताखोरको सङ्ख्या एक सय १० पुग्यो

तस्वीरमा गोताखोर मुग्लिन, असार २१ गते । सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा सञ्चालन गरिएको गोताखोर तालिम सम्पन्न भएको छ । चितवनको इच्छाकामना–४ कुरिनघाटस्थित त्रिशूली नदी किनारमा शिक्षालयले गत जेठ ९ गतेदेखि ...

कोपा अमेरिका फुटबलः साविक विजेता अर्जेन्टिना अन्तिम चारमा प्रवेश

काठमाडौँ, असार २१ गते । साविक विजेता अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । जारी ४८ औँ संस्करणको कक्वाटरफाइनलमा इक्वेडरलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा पुगेको हो । लियोनल मेसीको ...

किसानलाई अनुदानमा ‘मिनीटिलर’ वितरण

फाइल तस्वीरकञ्चनपुर, असार २१ गते । व्यावसायिक खेतीमा संलग्न किसानलाई कृष्णपुर नगरपालिका वडा नं २ ले ५० प्रतिशत अनुदानमा ‘मिनीटिलर’ (खेतबारी जोत्न उपयोग गरिने औजार) उपलब्ध गराएको छ । वडा कार्यालयको रु तीन लाख र ...

विद्यार्थी दुई, शिक्षक पनि दुई : प्रअ भन्दछन् ‘दिन बिताउन साह्रै गाह्रो भयो ’

बागलुङ, असार २१ गते । बागलुङको जैमिनी नगरपालिका–८ छिस्ती, धुसस्थित ताराज्योति प्राथमिक विद्यालयमा पछिल्लो तीन वर्षमा विद्यार्थीको सङ्ख्या ह्वात्तै घटेको छ । हाल सो विद्यालयमा दुईजना छात्रमात्र अध्ययनरत छन् । उनीहरूमध्ये एकजनाले कक्षा १ र ...

कार्यक्षेत्र नछाड्न प्रजिअलाई गृह मन्त्रालयको निर्देशन

काठमाडौँ, असार २१ गते । गृहसचिव एकनारायण अर्यालले विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिनुभएको छ । गृह मन्त्रालयमा बिहीबार ‘भर्चुअल’ माध्यमबाट ‘कमाण्ड पोष्ट’का संयोजक तथा सदस्यहरूसहित ७७ वटै ...

मुलुकभरको मौसममा पूर्णतया बदली, देशैभर वर्षाको सम्भावना

फाइल तस्वीर काठमाडौँ, असार २१ गते । आज मुलुकभरको मौसममा साधारणदेखि पूर्णतया बदली भएको छ । मुलुकभर मनसुनी वायुको प्रभाव रहेकोले मौसममा पूर्णतया बदली भएको हो । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास ...

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची ?

फाइल तस्वीरकाठमाडौँ, असार २१ गते । राष्ट्रियसभाको बैठक आज बस्दै छ । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा बिहान ११:१५ बजेका लागि बैठक बोलाइएको हो । आजको बैठकमा बजेटका विभिन्न शीर्षकमाथि उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनुहुने ...

मुख्यमन्त्री सिंहले शनिबार विश्वासको मत लिनुहुने

फाइल तस्वीर धनुषा, असार २० गते । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले यही असार २२ गते विश्वासको मत लिनुहुने भएको छ । मुख्यमन्त्री सिंहले आगामी शनिबार प्रदेशसभामा विश्वासको मत लिन लाग्नुभएको हो । सरकार ...

लेनडाँडाको सुरुङमार्ग छिचोलियो

फाइल तस्वीर काठमाडौँ, असार २० गते । काठमाडौँ–तराई/मधेस द्रुतमार्ग आयोजनाअन्तर्गत मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडाका दुईमध्ये एउटा सुरुङमार्ग छिचोलिएको छ । कूल एक हजार छ सय १२ मिटर लम्बाइको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्ग ...

नेपाल नेकपा एसको अध्यक्षमा सर्वसम्मत चयन

फाइल तस्वीरः अध्यक्ष माधवकुमार नेपाल । काठमाडौँ, असार २० गते । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को जारी दशौँ महाधिवेशनले पार्टीको अध्यक्षमा पुनः माधवकुमार नेपाल सर्वसम्मत चयन गरेको छ । काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा जारी पार्टीको ...