०६ साउन २०७८, बुधबार
काठमाडौं – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्ने भएको छ । सरकारमा जाने मन्त्रीहरुबारे निर्णय गर्न बैठक बोलाइएको हो । बैठक दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने स्थायी कमिटी सदस्य गणेश शाहले ...
०६ साउन २०७८, बुधबार
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल अज्हाको अवसरमा सम्पूर्ण नेपाली मुसलमान समुदायमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले शुभकामना सन्देशमार्फत संयमता, धैर्यता, विश्वशान्ति भाइचाराको सन्देश दिने यस पर्वको अवसरमा स्वदेश ...
०६ साउन २०७८, बुधबार
काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीभित्र राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाभियोग लगाउने सम्भावनाको चर्चा सुरु भएको छ । विश्वासको मतमा मतदान नगरेका माधव समूहका आठ सांसद जोड्दा अहिले शेरबहादुर देउवासँग १ सय ७३ जनाको समर्थन छ ...
०६ साउन २०७८, बुधबार
काठमाडौं – आज देशैभरको मौसममा बदली भै विभिन्न क्षेत्रमा हल्कादेखि मध्यम खालको वर्षा हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज प्रदेन नं. एक र दुई तथा बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका ...
०५ साउन २०७८, मङ्गलबार
काठमाडौं – बागमती प्रदेश संसदीय बोर्डका सदस्य राजेन्द्र पाण्डेले बागमती प्रदेश सरकार परिवर्तन निश्चित रहेको बताउनु भएको छ । उहाँले केही दिनभित्र नै सरकार परिवर्तन हुने भन्दै मुख्यमन्त्रीका लागि यस अघि चर्चामा रहेका व्यक्तिले नै ...
०५ साउन २०७८, मङ्गलबार
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुग्नुभएको छ । दुई नेताहरुबीच खुमलटारमा वार्ता चलिरहेको स्रोतले जानकारी दिएको छ । यसअघि आज मङ्गलबार बिहान नै माओवादी अध्यक्ष दाहालले बालुवाटार पुगेर ...
०५ साउन २०७८, मङ्गलबार
काठमाडौं – नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा छलफलका लागि नौ एजेण्डा प्रस्तुत गरिएको छ । बैठकमा समसामयिक विषयमा पार्टी अध्यक्षको सम्बोधन, एमाले कार्यदलले यसअघि पार्टी विवाद समाधान गर्न प्रस्ताव गरेको १० बुँदे प्रस्ताव, अनुशासनहीन कार्यमा ...
०५ साउन २०७८, मङ्गलबार
काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा १३ हजार १ सय ३५ जनाको स्वाब परीक्षण हुँदा ३ हजार १ सय ८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा २५ जनाले ज्यान गुमाएको स्वास्थ्य ...
०५ साउन २०७८, मङ्गलबार
काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको बैठकले संसदीय दलको विधान पारित गरेको छ । आज दिउँसो बसेको पार्टी संसदीय दलको बैठकले सर्वसम्मत रुपमा संसदीय दलको विधान पारित गरेको हो । उक्त बैठकले ...
०५ साउन २०७८, मङ्गलबार
काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले बैंक तथा वित्तीय क्षेत्र जत्तिकै महत्व रहेको र किसानसम्म प्रत्यक्ष जोडिएको सहकारी क्षेत्रलाई सरकारले खोपमा प्राथमिकता दिने बताउनु भएको छ । राष्ट्रिय सहकारी महासङ्घको टोलीसँग हिजो सोमबारको भेटमा उहाँले सरकारले ...