०२ माघ २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   समाजवादी मोर्चाले माघ १६ गते राजधानीमा कार्यक्रम गर्ने ★   सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छः गृहमन्त्री लेखक ★   लक्ष्यप्राप्ति गर्न तदारुकता र समन्वयको खाँचो छः अध्यक्ष दाहाल ★   अधिवक्ता त्रिपाठीमाथि हातपात गर्ने पार्टीको सदस्य भए कारबाही गर्छौँ : रास्वपा ★   राष्ट्रपति पौडेलद्वारा तीन जना गैरआवासीय राजदूत नियुक्त ★   सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेश ल्याइएको हो : प्रधानमन्त्री ओली ★   राष्ट्रपतिद्वारा भूमिसम्बन्धी अध्यादेश जारी ★   सभापति लामिछानेलाई धरौटीमा छाड्न आदेश ★   यस्ता छन् अध्यादेशमार्फत् ल्याइएका नयाँ व्यवस्था ★   भौतिक विकासको प्रतिस्पर्धामा हिमालको अस्तित्व जोगाउनुपर्ने चुनौती ★   चन्द्रगढीमा भूकम्प सुरक्षा दिवस मनाइयो ★   साइकल चलाउन थालेपछि फेरियो जीवन ★   ‘आदिवासीको पहिचान जोगाउन मातृभाषा संरक्षणमा जोड दिनुपर्छ’ ★   काङ्ग्रेस नेता कोइराला र अनमिनका तत्कालीन नेपाल प्रमुखबीच भेटवार्ता ★   ट्रम्पलाई ‘युद्ध’ को जोखिम नबढाउन इरानी राष्ट्रपतिको आग्रह ★   महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति सुक योल पक्राउ ★   कुनै हालतमा देश नछोड्ने खानको प्रतिवद्धता, प्रशासनको दबाउने रणनीति ★   नेप्से परिसूचकमा झिनो अङ्कको सुधार, कारोबार रकम पाँच अर्ब ८२ करोड ★   पर्यटन उद्योगको विकासका लागि हरसम्भव सहयोग हुने प्रधानमन्त्रीको प्रतिबद्धता ★   कति सिकियो त भूकम्पले सिकाएको पाठ ?

समाचार

सर्वोच्चको फैसलाअुनसार पार्टी फुटाउँदा हर्षबढाइँ गर्नेले संसद पुनःस्थापना हुँदा किन रोइकराइ गरिरहेका छन् ?

काठमाडौं – राष्ट्रियसभामा प्रतिनिधिसभा पुनःस्थापित गरी शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चले दिएको परमादेशको पक्ष विपक्षमा बहस भएको छ । आजको बैठकमा सत्ता पक्षका सांसदहरुले परमादेशको बचाउ गरेका हुन् भने एमाले अध्यक्ष केपी शर्मा ओली ...

गल्ती गरेका, बाटो बिराएका र भड्किएका साथीहरु आउनुस् मिलेर काम गरौँः ओली

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गल्ती गरेकाहरु मिल्न आए पार्टी एकताका लागि आफूले आममाफी दिने घोषणा गर्नुभएको छ । आज बिहीबार पार्टी एकताका लागि बिद्रोही नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष दिन तयार ...

पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय १४ जनामा सङ्क्रमण, २४ को मृत्यु

काठमाडौं – मुलुकभर पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १ सय २२ पीसीआर परीक्षण गर्दा १ हजार ...

निषेधाज्ञा खुकुलो भएपछि कोरोना सङ्क्रमण दर तीव्र : स्वास्थ्य मन्त्रालय

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञा खुकुलो भएपछि एक हप्तायता कोरोना सङ्क्रमण दर फेरि बढेको बताएको छ । मन्त्रालयले विज्ञप्ति जारी गरी अब चुनौतीपूर्ण तेस्रो लहर शुरु हुन सक्ने भन्दै स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा ...

गलत कुरालाई स्वीकार गरेर शिर निहु¥याएर बस्नु भनेको दास हुनु बराबर हो : वरिष्ठ नेता नेपाल

काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी कसरी अगाडि बढ्छ भनेर हेरिरहेको बताउनुभएको छ । आज पुष्पलालको ४३ औं स्मृति दिवसको अवसरमा काठमाडौंको चम्पादेवीमा आयोजित कार्यक्रममा नेता नेपालले कम्युनिस्ट आन्दोलन सही दिशामा लिएर ...

मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ साउन १४ देखि निष्कासन

काठमाडौं – मैलुङ खोला जलविद्युत कम्पनीले सात लाख ३६ हजार २ सय ८६ कित्ता आईपीओ जारी गर्ने भएको छ । साउन १४ उक्त बिक्री खुला गरिने आईपीओ सर्वसाधरणका लागि ६ लाख ८४ हजार ७४६ कित्ता ...

कोभिड–१९ को अनुसन्धानका लागि डब्लुएचओको योजना चीनद्वारा अस्वीकार

काठमाडौं – कोरोना भाइरसको उत्पतिबारे भइरहेको अध्ययनको दोस्रो चरणको अनुसन्धानका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बनाएको योजना चीनले अस्वीकार गरेको छ । चिनियाँ प्रयोगशालाबाट कोरोना भाइरस चुहावट भएर मानिसमा फैलिएको हुन सक्ने ‘हाइपोथेसिस’ सहितको ...

गृहमन्त्रीलाई भेट्न मन्त्रालयदेखि क्वाटरसम्म कार्यकर्ताहरुको घुइँचो

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणलाई भेट्न मन्त्रालयदेखि क्वार्टरसम्म घुइँचो लाग्ने गरेको छ । प्रतिपक्षी दल नेपाली काङ्ग्रेसभित्र प्रिय नेताको छवि बनाउनुभएका खाँण गृहमन्त्रीमा नियुक्त भएपछि उहाँलाई बधाई दिन पार्टी कार्यकर्ता शुभचिन्तकहरु बिहान सबेरै पुल्चोकस्थित मन्त्री ...

एसएपी प्रणाली मार्फत भुक्तानी गर्ने पहिलो सरकारी निकाय बन्यो नेपाल आयल निगम

काठमाडौं – नेपाल आयल निगमले औपचारिक रुपमा एनसीएचएलको प्रणाली मार्फत भुक्तानी सङ्कलन गर्ने व्यवस्था सहितको एसएपी प्रणालीको थालनी गरेको छ । यससँगै निगमका डिलर तथा पार्टनरहरुले कनेक्ट आइपीएस (वेब, मोबाइल एप तथा गेटवे), कर्पोरेट पे ...

नेपालका सबै बैंकको प्रणाली सुरक्षित रहेको छ : राष्ट्र बैंक

काठमाडौं – नेपाल राष्ट्र बैंकले नेपालका सबै बैंकहरुको प्रणाली सुरक्षित रहेको स्पष्ट पारेको छ । अपरिचित व्यक्तिबाट फोन र इमेलमार्फत प्रणाली ह्याक गर्ने धम्की दिएपछि राष्ट्र बैंकले यस्तो स्पष्टीकरण दिएको हो । राष्ट्र बैंक र ...