१३ साउन २०७८, बुधबार
काठमाडौं – अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी गरेको भनिएको वक्तव्य झुठो रहेको उहाँको सचिवालयले जनाएको छ । आज बुधबार मन्त्रीपरिषद् बिस्तारका सम्बन्धमा प्रचण्डले जारी गरेको ...
१३ साउन २०७८, बुधबार
काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर ९२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मङ्गलबार ...
१३ साउन २०७८, बुधबार
काठमाडौं – एनएलजी इन्स्योरेन्स कम्पनीको बुक क्लोज भोलि हुने भएको छ । कम्पनीको १५ औं वार्षिक साधारण सभा प्रयोजनार्थ भोलि बुक क्लोज हुने भएको हो । यसर्थ २०७६/७७ को नाफाबाट वितरण हुने यस कम्पनीको लाभांश ...
१३ साउन २०७८, बुधबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट २० अर्ब रुपैयाँ निक्षेप उठाउने भएको छ । बैंकमा पर्याप्त तरलता देखिएपछि केन्द्रीय बैंकले बोलकबोल मार्फत २० अर्ब रुपैयाँ निक्षेप उठाउन लागेको हो । भोलि बिहीबार ...
१३ साउन २०७८, बुधबार
काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता पक्षीय गठबन्धनको बैठक बस्दै छ । आज बिहान ९ बजे बस्ने बैठकमा मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल हुने बताइएको छ । अहिले मन्त्रिपरिषद्मा माओवादीका दुई र काङ्ग्रेसका एक राज्यमन्त्रीसहति तीन ...
१३ साउन २०७८, बुधबार
दिक्तेल – भरुवा बन्दुकसहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडा सदस्यसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । घरमा अवैध रूपमा हातहतियार (भरुवा बन्दुक) सहित खरखजना लुकाएर राखेको भनी स्थानीयले दिएको गोप्य सूचनाका आधारमा वडा ...
१३ साउन २०७८, बुधबार
सिन्धुलीगढी – राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढीमा रहेको नेपालकै पहिलो सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको आज उद्घाटन गर्दै हुनुहुन्छ । कमलामाई नगरपालिकासँगको सहकार्यमा निर्माण सम्पन्न सिन्धुलीगढी युद्ध सङ्ग्रहालय निर्माण भएको हो । नेपाली सेनाले एकीकरण मार्गको चाहना राष्ट्रिय ...
१३ साउन २०७८, बुधबार
काठमाडौं – आज बिहान देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था छ । मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी तराई भू–भाग नजिक रहँदा नेपालका धेरै भू–भागमा पानी परिरहेको छ । अहिले कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा ...
१२ साउन २०७८, मङ्गलबार
काठमाडौं –साताको तेस्रो दिन आज सेयर बजार परिसूचक नेप्सेमा नयाँ रेकर्ड कायम भएको छ । कारोबार हुने तेस्रो दिन आज मङ्गलबार २९ दशमलव २४ अङ्कले बढेको नेप्से परिसूचक ३०७९ दशमलव ६७ अङ्कमा पुगेर रोकियो । ...
१२ साउन २०७८, मङ्गलबार
काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप ३ हजार ८ सय ९९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार ६ सय ५५ पीसीआर परीक्षण गर्दा २ हजार ७ सय ...