१६ साउन २०७८, शनिबार
फाइल फोटो जलेश्वर — तराईमा गर्मी बढेसँगै बिषालु सर्पको आतङ्क मच्चिने गरेको छ । यसैक्रममा महोत्तरीको जलेश्वरस्थित जिल्ला अस्पतालमा यतिखेल सर्पले डसेका बिरामीहरुको सङ्ख्या बढ्दै गएको अस्पताल प्रशासनले जनाएको छ । महोत्तरी जिल्ला अस्पताल जलेश्वरका ...
१६ साउन २०७८, शनिबार
डोटी – अर्काको नाममा मौखिक परीक्षामा सामेल भएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलले खोलेको प्रहरी जवान लिखित परीक्षाको नतिजामा सफल भई ...
१६ साउन २०७८, शनिबार
काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बालबालिकाहरूका लागि भेन्टिलेटरसहितका आईसीयू बेड थप्ने कार्य अगाडि बढेको जानकारी दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बालबालिकाहरूका लागि १ सय ८० भेन्टिलेटरसहित २ सय ...
१६ साउन २०७८, शनिबार
भारतको विभिन्न स्थानबाट दुई वर्षदेखि अभिभावकसँग सम्पर्कविहीन रहेका पाँच बालकको उद्धार गरिएको छ । विश्व सेवा विस्तार संस्थाले भारतको कलकत्तास्थित नेपाली महावाणिज्य दूतावाससँगको सहकार्यमा उद्धार गरेका पाँचमध्ये चार जना मेचीनगर नगरपालिका र एक जना दमकको ...
१६ साउन २०७८, शनिबार
काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक बोलाउनुभएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार आज दिउँसो ३ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक बस्ने भएको हो । ...
१६ साउन २०७८, शनिबार
काठमाडौं – सरकारले आगामी असोज मसान्तसम्म कोरोना भाइरसको सङ्क्रमण विरुद्धको एक करोड ८३ लाख ८२ हजार ८ सय ५० मात्रा खोप ल्याउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलद्वारा हिजो जारी ...
१६ साउन २०७८, शनिबार
काठमाडौं– आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी वायुको प्रभावका कारण अहिले देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ का केही ...
१५ साउन २०७८, शुक्रबार
काठमाडौं – चीनबाट कोभिडविरुद्धको भेरोसेल खोप ४० लाख डोज नेपाल आइपुगेको छ । आज ८ लाख डोज खोप आएसँगै खरिद गरिएको ४० लाख डोज खोप नेपाल आइपुगेको हो । आपूर्ति व्यवस्थापन शाखाका प्रमुख उपेन्द्र ढुङ्गानाले ...
१५ साउन २०७८, शुक्रबार
काठमाडौं – ‘मदन पुरस्कार–२०७७’ का लागि नौवटा पुस्तक छनोट भएका छन् । मदन पुरस्कार गुठीले कुल २ सय २२ पुस्तकमध्ये नौवटा पुस्तकलाई पुरस्कारका लागि छनोट गरेको जनाएको छ । गिरी श्रीस मगरको एकलब्यको देब्रे हात, ...
१५ साउन २०७८, शुक्रबार
काठमाडौं – नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षले राखेको दोस्रो अध्यक्षको प्रस्ताव स्वीकार गर्न नसकिने बताउनुभएको छ । महासचिव पोखरेलले नेपाल पक्षले सञ्चार माध्याममार्फत् राखेका ती प्रस्ताव पार्टीको विधि र विधानभन्दा फरक ढङ्गले ...