१५ साउन २०७८, शुक्रबार
काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ३ हजार ६ सय ११ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोही अवधिमा २७ जनाको मृत्यु भएको जनाएको छ । मन्त्रालयका अनुसार बितेको २४ ...
१५ साउन २०७८, शुक्रबार
काठमाडौं – एमाले संस्थापन पक्षले असन्तुष्ट पक्षका नेता माधवकुमार नेपाललाई फकाउन अझै प्रयत्न गरिरहेको छ । यसैक्रमा पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना विश्वासपात्र पूर्वअर्थमन्त्री एव पार्टीका उप–महासचिव विष्णु पौडेललाई नेता नेपाललाई भेट्न ...
१५ साउन २०७८, शुक्रबार
काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका युवा नेता गगनकुमार थापाले पार्टी नेतृत्वको वर्तमान सरकारलाई गल्ती गर्ने कुनै पनि छुट नभएको बताउनुभएको छ । नेता थापाले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले कुनै पनि ‘एक्सक्यूज’ ...
१५ साउन २०७८, शुक्रबार
काठमाडौं– पूर्वमाओवादी तथा एमालेका नेता टोपबहादुर रायमाझीसहित चार जनाले सांसद पदमा पुनर्बहाली गरिपाउँ भन्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज पनि सुनुवाइ भएन । निवेदकहरुको तर्फबाट बहस गर्ने कानुन व्यवसायीले आजको सुनुवाइ स्थगित गर्न निवेदन ...
१५ साउन २०७८, शुक्रबार
काठमाडौं – सरकारले चीनबाट कोरोना भाइरस विरुद्धको थप खोप खरिद गर्न लागेको बताएको छ । अर्थमन्त्री जनार्दन शर्माले नेपालका लागि चिनियाँ राजदुत होउ याङ्छीसँगको भेटमा यस्तो जानकारी गराउनुभएको हो । नेपाल सरकारले चीनबाट थप खोप ...
१५ साउन २०७८, शुक्रबार
तनहुँ – तनहुँमा असार महिनामा मात्रै सङ्घ सरकार मातहतका कार्यालयले विकास बजेटको एक चौथाइ रकम खर्च गरेका छन् । आर्थिक वर्ष २०७७/७८ का लागि विनियोजितमध्ये २६.९० प्रतिशत बजेट असारमा मात्रै खर्च भएको हो । उक्त ...
१५ साउन २०७८, शुक्रबार
फाइल तस्बिर काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेस क्रियाशील विवाद समाधान उच्चस्तरीय समितिको बैठक जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज बिहान ११ :३० बजेबाट छलफल सुरु भएको हो । क्रियाशील सदस्यता छानबिन ...
१५ साउन २०७८, शुक्रबार
काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ९२ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बिहीबार छापावाला सुनको मूल्य तोलाको ९२ हजार चार सय रुपैयाँमा ...
१५ साउन २०७८, शुक्रबार
काठमाडौं – देशभर कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक बस्दै छ । आज शुक्रबार अपरान्ह ४ बजे सिंहदरबारमा सीसीएमसीको बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाकारी दिएको छ । प्रधानमन्त्री सचिवालयका ...
१५ साउन २०७८, शुक्रबार
टोकियो– जापानको टोकियोमा जारी ओलम्पिकमा नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरी पहिलो चरणको प्रतिस्पर्र्धाबाटै बाहिरिएकी छन् । आज बिहान भएको महिलाको एक सय मिटर दौडको प्रतिस्पर्धामा सरस्वती पहिलो चरणबाटै बाहिरिएकी हुन् । चौधरीले एक सय मिटर ...