१९ असोज २०८१, शनिबार
भर्खरै
★   दक्षिणकालीका स्थानीय तहलाई ललितपुरमा खानेपानी उपलब्ध गराउन सहयोग गरिदिन मन्त्री यादवको आग्रह ★   पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग तीन दिनपछि खुल्यो ★   ऊर्जामन्त्री खड्काद्वारा समाजसेवी शाक्यको ‘अनुभवका पाइलाहरू’ कृति विमोचन ★   गृह मन्त्रालय र अनशन बसेका दीपक सिलवालबीच पाँचबुँदे सहमति, अनशन तोडियो ★   स्थानीय सरकार प्रमुख भन्छन् : सडक, खानेपानी, विद्युतलाई प्राथमिकतामा राखेका छौँ ★   नेपाल पत्रकार महासङ्घको राष्ट्रिय भेला जारी ★   नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु ★   भारतको मेघालयमा बाढी र पहिरोमा परी दश जनाको मृत्यु ★   ‘विपद्पश्चात् सङ्क्रमणजन्य रोग फैलिएको सूचना आएको छैन’: स्वास्थ्य मन्त्रालय ★   काङ्ग्रेसका महामन्त्री थापाद्वारा विपद्को सामना गर्न क्षमता विस्तारमा जोड ★   बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु ★   ‘लगानीमैत्री वातावरण बनाउन तीनै तहका सरकारले प्राथमिकता दिनुपर्छ’ ★   मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा…. ★   ‘आँटेको पु¥याइदेऊ रेशम बागलुङ कालिका…’ ★   बाढीपहिरोपीडितप्रति संवेदनशील भएर सरकारले काम गरिरहेको छः सञ्चारमन्त्री गुरूङ ★   अब हुने सबै चुनावमा माओवादी केन्द्रले एक्लै प्रतिस्पर्धा गर्ने अध्यक्ष दाहालको उद्घोष ★   काठमाडौंबाट लमजुङतर्फ जाँदै गरेको हायलक्स गाडी दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते ★   बाढी, पहिरोपीडितलाई घरमै पुगेर राहत वितरण ★   दाउन्नेमा यातायात एकतर्फी सञ्चालनमा ★   ललितपुरका बाढीपीडितलाई महामारीको चिन्ता

समाचार

सरकार सबै राजमार्गमा सञ्चारको सञ्जाल पु¥याउन केन्द्रित छ : सञ्चार सचिव सुवेदी

काठमाडौँ, असार २७ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले सरकारले सबै राजमार्गमा टेलिफोनको ‘नेटवर्क कभरेज’ गर्नेगरी काम गरिरहेको बताउनुभएको छ । ...

प्रधानमन्त्रीलाई विश्वासको मत नदिने जनमत पार्टीको निर्णय

काठमाडौँ, असार २७ गते । जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने भएको छ । पार्टीको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको सो पार्टीका प्रवक्ता डा शरदसिंह यादवले राससलाई जानकारी दिनुभयो ...

मन्त्री उपस्थित नभएपछि संसद् बैठक स्थगन

काठमाडौँ, असार २७ गते । प्रतिनिधिसभाको आजको बैठक मन्त्री उपस्थित नभएपछि भोलिसम्मका लागि स्थगन भएको छ । आज अपराह्न बसेको सभाको बैठकको प्रारम्भमा नेपाली काङ्ग्रेसका सांसद रामहरि खतिवडाले प्रधानमन्त्री र मन्त्रीहरु उपस्थित नभएकाले संसद् बैठक ...

सूचना प्रविधिलाई सर्वसाधारणले बुझ्ने गरी अगाडि बढाइनुपर्छ : सञ्चारमन्त्री शर्मा

ललितपुर, असार २७ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिलाई सर्वसाधारणले बुझ्ने गरी अगाडि बढाउनुपर्ने बताउनुभएको छ । नेपाल दूरसञ्चार प्राधिकरण र त्रिभुवन विश्वविद्यालय इञ्जिनीयरिङ अध्ययनसंस्थानद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित ‘सेन्टर ...

गण्डकीमा करिब ५० प्रतिशत रोपाइँ

गण्डकी, असार २७ गते । असार तेस्रो सातासम्ममा गण्डकी प्रदेशमा करिब ५० प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । सबैभन्दा बढी कास्कीमा छ हजार नौ सय ७५ हेक्टर र सबैभन्दा कम गोरखामा चार सय ५६ हेक्टर ...

साठी अर्ब भुक्तानी नहुँदा निर्माण व्यवसायी मर्कामा

काठमाडौँ, असार २७ गते । चालु आर्थिक वर्ष समाप्त हुन चार दिन बाँकी रहँदा आफूहरूले राज्यबाट ६० अर्ब भुक्तानी लिन बाँकी रहेको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घले आज यहाँ पत्रकार सम्मेलन गरेर उक्त ...

सत्ता बहिर्गमनको सङ्घारमा पुग्नु भएको प्रधानमन्त्री प्रचण्डले भोलि संसदमा विश्वासको मत लिँदै

फाइल तस्वीर कठमाडौँ, असार २७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारोहणको १८ महिनाको अवधिमा पाँचौँपटक विश्वासको मत लिँदै हुनुहुन्छ । प्रधानमन्त्री प्रचण्डले भोलि असार २८ गते शुक्रबार पाँचौं पटक संसदमा विश्वासको मत लिन ...

आयोगद्वारा चौथो रणनीतिक योजना तयार

फाइल तस्वीर काठमाडौँ, असार २७ गते । निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनका क्रममा हालसम्मका रणनीतिक योजनाको समीक्षा गर्दै चौथो रणनीतिक योजना–२०८१/८२ को मस्यौदा तयार गरेको छ । आयोगले उक्त मस्यौदामा सुझाव दिन सार्वजनिक सूचनामार्फत सर्वसाधारणलाई आह्वान ...

राजनीतिक स्थायित्वका लागि नयाँ समीकरण

नारायण न्यौपाने फाइल तस्वीरकाठमाडौँ, असार २७ गते । राष्ट्रिय राजनीतिमा लामो समयदेखि प्रतिस्पर्धामा रहेका नेपाली काङ्ग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच नयाँ सरकार गठनका निम्ति भएको समझदारीलाई आम नागरिकले चासोका साथ हेरेका छन् । ...

राष्ट्रियसभाको आजको बैठक स्थगित

फाइल तस्वीर काठमाडौँ, असार २७ गते । राष्ट्रियसभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । आज बिहीबारको बैठक स्थगित भएको जानकारी सूचना टाँसेर दिइएको हो । आज अपराह्न १:१५ बजेका लागि तय भएको सभाको ...