२० साउन २०७८, बुधबार
काठमाडौं – काङ्ग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले तीन हप्ता बितिसक्दा पनि पूर्णता पाउन सकेको छैन । सत्ता गठबन्धन दलहरुबीच तारताम्य मिल्न नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइन हुन गएको हो । एमालेको असन्तुष्ट समूहका नेताद्वय ...
२० साउन २०७८, बुधबार
काठमाडौं – नेपाल प्रहरीले संयुक्त राष्ट्रसंघको शान्ति मिनमा जानका लागि लिने आन्तरिक परीक्षा (प्रि–स्याट) को प्रश्नपत्रका बारेमा छानविन गरेको छ । शान्ति मिसनका जाने प्रहरीहरुको आन्तरिक परीक्षको प्रश्नपत्र ‘लिक’ भएको सूचनाको आधारमा प्रहरी प्रधान कार्यालयले ...
२० साउन २०७८, बुधबार
काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान शुद्धीकरण अभियान २०७८, संयुक्त सङ्घर्ष समितिबीच ६ बुँदे सहमति भएको छ । बुधबार मन्त्रालयका प्रतिनिधि र अभियानका प्रतिनिधिबीच सहमति भएको हो ...
२० साउन २०७८, बुधबार
काठमाडौं – सानिमा लाइफ इन्स्यारेन्सले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन खुला गरेको छ । नेपाल धितोपत्र बोर्डको अनुमतिपछि कम्पनीले आज बुधबारदेखि ६० लाख कित्ता आईपीओका लागि आवेदन खुला गरेको हो । कम्पनीले आफ्नो जारी ...
२० साउन २०७८, बुधबार
काठमाडौं –नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेर ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापवाला सुनको मूल्य तोलाको ९२ हजार ...
२० साउन २०७८, बुधबार
काठमाडौं – कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र लिनका लागि विदेश जाने व्यक्ति तथा विद्यार्थी सबैलाई काठमाडौंमै आएर खोपको प्रमाणपत्र लिन सकस भएपछि सरकारले सबै जिल्लाबाट प्रमाणपत्र दिने व्यवस्था गरेको छ । विदेश जाने व्यक्ति तथा ...
२० साउन २०७८, बुधबार
वर्षाका कारण आएको बाढीपहिरोले यो वर्ष सडकमा झण्डै ८० करोडको क्षति भएको छ । हालसम्म १ सय ५८ सडक अवरुद्ध भएको र २५ पुलमा क्षति पुगेको सडक विभागले जानकारी दिएको छ । अहिलेसम्म सडकमा कति ...
२० साउन २०७८, बुधबार
काठमाडौ – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले देशभरका सबै जिल्लाको क्रियाशील सदस्यताको सूचीलाई अन्तिम रूप दिएर भदौ पहिलो साताबाट स्थानीय तहको अधिवेशन सुरु गर्ने भएको छ । पार्टीको शीर्ष नेतृत्वले बिहीबारसम्ममा क्रियाशील सदस्यताको सूचीलाई अन्तिम रूप ...
२० साउन २०७८, बुधबार
काठमाडौं – दार्चुला घटनाका बारेमा गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रालयको छानबिन टोलीको प्रतिवेदन दृढताका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभएको छ । साउन १५ गते तुइनबाट महाकाली नदी तर्ने क्रममा व्यास गाउँपालिकाका जयसिंह धामी बेपत्ता हुनुभएको थियो ...
२० साउन २०७८, बुधबार
काठमाडौं – काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा हिजो मङ्गलबार रातिसम्म पनि कोरोनाविरुद्धको खोप लगाएको प्रमाणीकरण गरिएको पाइएको छ । विदेश जाने कामदारहरु पानीमा रुझेर रातभर बसेपछि टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा ...