२० साउन २०७८, बुधबार
काठमाडौं –साताको चौथो दिन आज सेयर बजार परिसूचक नेप्सेमा उच्च कारोबार रकमसहित दोहोरो अङ्कले वृद्धि भएको छ । आज बुधबार १२ दशमलव ०५ अङ्कले बढेर नेप्से ३ हजार १ सय २३ दशमलव १५ बिन्दुमा पुगेको ...
२० साउन २०७८, बुधबार
फाइल तस्वीर काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा वरिष्ठ नेता खनालको मिर्गौला प्रत्यारोपण गरिएको हो । आज बुधबार दिउँसो खनालको प्रत्यारोपण सफल भएको ...
२० साउन २०७८, बुधबार
काठमाडौं – राष्ट्रियसभाको बैठकले दुईवटा विधेयक पारित भएको छ । बुधबार बसेको राष्ट्रियसभाको बैठकले तथ्याङ्क विधेयक सर्वसम्मतले र योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक बहुमतले पारित गरेको हो । योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक पारित गर्न हुन्न भनी ...
२० साउन २०७८, बुधबार
काठमडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार १ सय ७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ३ सय ५४ पीसीआर परीक्षण गर्दा २ हजार ...
२० साउन २०७८, बुधबार
काठमाडौं – नेकपा एमालेले पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारले भूमिसम्बन्धी समस्या समाधान गर्न गठित आयोगलाई विघटन गर्ने वर्तमान सरकारको निर्णयप्रति तीव्र असन्तुष्टि प्रकट गरेको छ । एमाले स्थायी कमिटी सदस्य एवं पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले ...
२० साउन २०७८, बुधबार
काठमाडौं – काङ्ग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले तीन हप्ता बितिसक्दा पनि पूर्णता पाउन सकेको छैन । सत्ता गठबन्धन दलहरुबीच तारताम्य मिल्न नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइन हुन गएको हो । एमालेको असन्तुष्ट समूहका नेताद्वय ...
२० साउन २०७८, बुधबार
काठमाडौं – नेपाल प्रहरीले संयुक्त राष्ट्रसंघको शान्ति मिनमा जानका लागि लिने आन्तरिक परीक्षा (प्रि–स्याट) को प्रश्नपत्रका बारेमा छानविन गरेको छ । शान्ति मिसनका जाने प्रहरीहरुको आन्तरिक परीक्षको प्रश्नपत्र ‘लिक’ भएको सूचनाको आधारमा प्रहरी प्रधान कार्यालयले ...
२० साउन २०७८, बुधबार
काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान शुद्धीकरण अभियान २०७८, संयुक्त सङ्घर्ष समितिबीच ६ बुँदे सहमति भएको छ । बुधबार मन्त्रालयका प्रतिनिधि र अभियानका प्रतिनिधिबीच सहमति भएको हो ...
२० साउन २०७८, बुधबार
काठमाडौं – सानिमा लाइफ इन्स्यारेन्सले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन खुला गरेको छ । नेपाल धितोपत्र बोर्डको अनुमतिपछि कम्पनीले आज बुधबारदेखि ६० लाख कित्ता आईपीओका लागि आवेदन खुला गरेको हो । कम्पनीले आफ्नो जारी ...
२० साउन २०७८, बुधबार
काठमाडौं –नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेर ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापवाला सुनको मूल्य तोलाको ९२ हजार ...