२८ पुष २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   संसद्मा पेस हुँदै प्रहरीसम्बन्धी विधेयक ★   खोटाङको फोक्सिङटारमा अस्थायी बेलिब्रिज ★   पाकिस्तानमा कोइला खानी विस्फोट हुँदा चार जनाको मृत्यु ★   अमेरिकामा आँधीका कारण हजारौं उडान रद्द ★   पृथ्वीजयन्तीः राप्रपाको चियापनमा प्रधानमन्त्री ★   कार दुर्घटनामा चालकको मृत्यु, १३ जना घाइते ★   ‘पत्रकारितालाई मर्यादित बनाउँदै सत्यतथ्य सूचना प्रवाह गर्न आवश्यक छ’: वरिष्ठ उपाध्यक्ष श्रेष्ठ ★   आचारसंहिताको पूर्णपालनामा अध्यक्ष झाको जोड ★   राष्ट्रिय प्रशारण लाइनले उज्यालो बन्दै मनाङ ★   आर्थिक विकासका लागि कानुन संशोधनः गृहमन्त्री लेखक ★   पुल मर्मत नहुँदा यात्रा जोखिमपूर्ण ★   दूधरास–छिल्लीकोट दौड प्रतियोगिता ★   आइटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता ★   समृद्धिका निम्ति सबै नेपाली एकढिक्का हुनुपर्छः पूर्वप्रधानमन्त्री खनाल ★   देशका खोलानालामा आवश्यक वातावरणीय बहाव कम भएकामा जलस्रोतविद्हरुको चिन्ता ★   पृथ्वीजयन्तीका अवसरमा जङ्गी अड्डामा विविध कार्यक्रम ★   पत्रकारिताको विकासले पारदर्शिता सुनिश्चित गर्छः स्वास्थ्यमन्त्री पौडेल ★   प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्वाध प्रयोगमा चौतारीको जोड ★   बजेट पारित नहुँदा मधेस कृषि विश्वविद्यालयको कामकाज प्रभावित ★   राहुघाटको ‘स्विचयार्ड’ निर्माण सुरू

समाचार

महानगरपालिकाले सञ्चालन गरेको क्षेत्रपाटी अस्पताल र नरदेवी आइसोलेसन सेन्टरको सेवा स्थगन

काठमाडौं – कोभिड–१९ को दोस्रो लहरको समयमा काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको क्षेत्रपाटी कोभिड विशेष अस्पताल तथा नरदेवी आइसोलेसन सेन्टरको सेवा हाललाई स्थगन गरिएको छ । हिजो बुधबार कामपाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ६७ औँ ...

आजदेखि अनलाइनबाटै विद्युतीय खोप प्रमाणपत्र पाउन सकिने

काठमाडौं – सरकारले अब अनलाइनबाट पनि विद्युतीय खोप प्रमाणपत्र उपलब्ध गराउने भएको छ । स्वास्थ्य सेवा विभागबाट उपलब्ध हुने क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र प्राप्त गर्न अनलाइनमा गएर मागिएको विवरण भरेर आवश्यक कामगजात अपलोड गर्नु ...

खनाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं – नेकपा एमालेको वरिष्ठ नेता खनाल–नेपाल समूहको केन्द्रीय कमिटीको बैठक आज बिहान ११ बजे बस्ने भएको छ । आज बस्ने बैठकले सरकारमा जाने नजाने औपचारिक निर्णय गर्ने नेताहरूले बताएका छन् । बैठकका लागि राजधानी ...

बँदेललाई थापेको विद्युतीय धरापमा परी दुई जनाको मृत्यु

बैतडी – जङ्गली जनावर बँदेलका लागि छाडिएको करेन्ट लागेर बैतडीमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सुर्नया गाउँपालिका–५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्द रहेका छन् । उनीहरू ...

सुरक्षा मापदण्डको पूर्ण रूपमा कार्यान्वयन गर्दै कक्षा १२ को परीक्षा सञ्चालन गरिने

काठमाडौं – पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएता पनि निर्धारित समयमा नै परीक्षा सञ्चालन गर्नु नै उपयुक्त हुने बरु सुरक्षा मापदण्ड पालनामा आफूहरू समेत सजग रहने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । स्वास्थ्य सुरक्षा ...

देशका अधिकांश भू–भागमा बदली रही धेरै स्थानमा पानी पर्ने सम्भावना, सतर्कता अपनाउन महाशाखाको अनुरोध

काठमाडौं – आज देशका अधिकांश भू–भागमा बदली रही धेरै स्थानमा पानी पर्ने छ । प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही भू–भागमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको ...

क्रियाशील सदस्यता टुङ्गो लगाउन शीर्ष नेताहरुबीच सहमति, आसन्न १४ औं महाधिवेशन सर्ने आशङ्का

काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका शीर्ष नेताहरुबीच क्रियाशील सदस्यता सम्बन्धि विवादबारे तीन दिन भित्र टुङ्गो लगाउने सहमति भएको छ । नेपाली काङ्ग्रेसका शीर्ष नेताहरु सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडल र नेता कृष्णप्रसाद ...

राष्ट्र बैंकको सञ्चालकमा मरासिनी नियुक्त, आजै पद तथा गोपनीयताको शपथ

काठमाडौं – नेपाल राष्ट्र बैंकको सञ्चालकमा अर्थ सचिव मधुकुमार मरासिनी नियुक्त हुनुभएको छ । नेपाल सरकारको प्रतिनिधित्व गर्दै राष्ट्र बैंकको सञ्चालकमा आजबुधबार मरासिनी नियुक्त हुनुभएको हो । यस अघि तत्कालीन अर्थ सचिव शिशिरकुमार ढुङ्गाना राष्ट्र ...

म चाहन्छु मेरो कारणले प्राधिकरणको बदनामी नहोस् : हितेन्द्रदेव शाक्य

काठमाडौं –नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाएर पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई जिम्मेवारी दिन लागिएको चर्चा चलेसँगै शाक्यले आज केही पत्रकारहरुलाई कार्यालयमा बोलाएर आफ्ना कुराहरु राख्नुभएको छ । ओली नेतृत्वको सरकारले गत कात्तिकमा ...

नेप्से परिसूचक उच्च कारोबार रकमसहित दोहोरो अङ्कले वृद्धि

काठमाडौं –साताको चौथो दिन आज सेयर बजार परिसूचक नेप्सेमा उच्च कारोबार रकमसहित दोहोरो अङ्कले वृद्धि भएको छ । आज बुधबार १२ दशमलव ०५ अङ्कले बढेर नेप्से ३ हजार १ सय २३ दशमलव १५ बिन्दुमा पुगेको ...