२१ साउन २०७८, बिहिबार
काठमाडौं – कोभिड–१९ को दोस्रो लहरको समयमा काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको क्षेत्रपाटी कोभिड विशेष अस्पताल तथा नरदेवी आइसोलेसन सेन्टरको सेवा हाललाई स्थगन गरिएको छ । हिजो बुधबार कामपाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ६७ औँ ...
२१ साउन २०७८, बिहिबार
काठमाडौं – सरकारले अब अनलाइनबाट पनि विद्युतीय खोप प्रमाणपत्र उपलब्ध गराउने भएको छ । स्वास्थ्य सेवा विभागबाट उपलब्ध हुने क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र प्राप्त गर्न अनलाइनमा गएर मागिएको विवरण भरेर आवश्यक कामगजात अपलोड गर्नु ...
२१ साउन २०७८, बिहिबार
काठमाडौं – नेकपा एमालेको वरिष्ठ नेता खनाल–नेपाल समूहको केन्द्रीय कमिटीको बैठक आज बिहान ११ बजे बस्ने भएको छ । आज बस्ने बैठकले सरकारमा जाने नजाने औपचारिक निर्णय गर्ने नेताहरूले बताएका छन् । बैठकका लागि राजधानी ...
२१ साउन २०७८, बिहिबार
बैतडी – जङ्गली जनावर बँदेलका लागि छाडिएको करेन्ट लागेर बैतडीमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सुर्नया गाउँपालिका–५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्द रहेका छन् । उनीहरू ...
२१ साउन २०७८, बिहिबार
काठमाडौं – पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएता पनि निर्धारित समयमा नै परीक्षा सञ्चालन गर्नु नै उपयुक्त हुने बरु सुरक्षा मापदण्ड पालनामा आफूहरू समेत सजग रहने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । स्वास्थ्य सुरक्षा ...
२१ साउन २०७८, बिहिबार
काठमाडौं – आज देशका अधिकांश भू–भागमा बदली रही धेरै स्थानमा पानी पर्ने छ । प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही भू–भागमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको ...
२० साउन २०७८, बुधबार
काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका शीर्ष नेताहरुबीच क्रियाशील सदस्यता सम्बन्धि विवादबारे तीन दिन भित्र टुङ्गो लगाउने सहमति भएको छ । नेपाली काङ्ग्रेसका शीर्ष नेताहरु सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडल र नेता कृष्णप्रसाद ...
२० साउन २०७८, बुधबार
काठमाडौं – नेपाल राष्ट्र बैंकको सञ्चालकमा अर्थ सचिव मधुकुमार मरासिनी नियुक्त हुनुभएको छ । नेपाल सरकारको प्रतिनिधित्व गर्दै राष्ट्र बैंकको सञ्चालकमा आजबुधबार मरासिनी नियुक्त हुनुभएको हो । यस अघि तत्कालीन अर्थ सचिव शिशिरकुमार ढुङ्गाना राष्ट्र ...
२० साउन २०७८, बुधबार
काठमाडौं –नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाएर पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई जिम्मेवारी दिन लागिएको चर्चा चलेसँगै शाक्यले आज केही पत्रकारहरुलाई कार्यालयमा बोलाएर आफ्ना कुराहरु राख्नुभएको छ । ओली नेतृत्वको सरकारले गत कात्तिकमा ...
२० साउन २०७८, बुधबार
काठमाडौं –साताको चौथो दिन आज सेयर बजार परिसूचक नेप्सेमा उच्च कारोबार रकमसहित दोहोरो अङ्कले वृद्धि भएको छ । आज बुधबार १२ दशमलव ०५ अङ्कले बढेर नेप्से ३ हजार १ सय २३ दशमलव १५ बिन्दुमा पुगेको ...