१६ पुष २०७७, बिहिबार
संस्कृति पर्यटन मन्त्री भानुभक्त ढकालले कोभिड–१९ बाट मानव जीवनको रक्षा गर्ने दायित्व निर्वाह गर्दा विकास निर्माण लगायतका कामहरु ओझेलमा परेको स्वीकार गर्नुभएको छ । ...
१६ पुष २०७७, बिहिबार
उखु किसानको उखुको पैसा नदिएको भन्दै प्रहरीले लुम्बिनी चिनी उद्योगका मालिक मनोज अग्रवाललाई वीरगञ्जबाट प्रक्राउ गरिएको छ । ...
१६ पुष २०७७, बिहिबार
सङ्घीय संसद् विघटनपछि प्रधानमन्त्रीले मौजुदा मन्त्रिपरिषद् पुनर्गठन विरुद्ध परेको रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा पेसी तोकिएको छ । ...
१६ पुष २०७७, बिहिबार
महानगरीय प्रहरी वृत्त बौद्धले नौ महिनासम्मको खोज अनुसन्धानपछि सुनचाँदी चोरेर फरार समूहलाई पक्राउ गर्न सफल भएको छ । ...
१६ पुष २०७७, बिहिबार
राष्ट्रियसभा सदस्यहरुको कोरोना भाइरस (कोभिड–१९) परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । भोलिसम्म रिपोर्ट आउने र नेगेटिभ रिपोर्ट भएका सांसदहरुलाई मात्र प्रदेश दिइनेछ । ...
१६ पुष २०७७, बिहिबार
राष्ट्रियसभा,हिउँदे अधिवेशनको पहिलो बैठकमा शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन् ।सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन पुस १७ गते अपराह्न्न ४ बजेका लागि आह्वान गर्नुभएको छ ...
१६ पुष २०७७, बिहिबार
नेपाली कांग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइराला (बिपी) लगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रूपमा मनाउँदै आएको छ । ...
१६ पुष २०७७, बिहिबार
जाडोको मौसम सुरुभए सँगै उपत्यकाको न्यूनतम तापक्रम शून्यतिर ओह्रालो लागिरहेको छ । ...
१६ पुष २०७७, बिहिबार
युभेन्टस तथा पोर्चुगलका खेलाडी क्रिष्टियानो रोनाल्डोले आफू अझै ‘धेरै वर्ष’ फुटबल खेल्नेमा आशावादी रहेको बताएका छन् । ...
१६ पुष २०७७, बिहिबार
यमनको एडेन शहरस्थित विमानस्थलमा विमानमाथि आक्रमण भएको छ । ...