२३ कार्तिक २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   एमाले सचिवालय बैठक भोलि शनिबारका लागि आह्वान ★   पर्यटन प्रवर्द्धन गर्न साइकलयात्रा सुरु ★   विश्व कल्याण र शान्तिको कामना गर्दै भृकुटीमण्डपमा विराट् महायज्ञ र विज्ञान सम्मेलन ★   द्वन्द्वकालीन घटनाका उजुरीमा पीडितको भनाइ सुन्नुपर्ने ★   धनगढीको इन्धन डिपोबाट स्थानीय अहोरात्र त्रसित, चाँडो स्थानान्तरणको माग ★   कर्मचारी, जनप्रतिनिधि, व्यापारी र बिचौलियाको मिलेमतोमा राजस्व छली ★   एसएसबीको संयुक्त टोलीद्वारा सीमास्तम्भको निरीक्षण ★   देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने ★   उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै छठपर्व सम्पन्न ★   नारायणगढ–मुग्लिन सडकमा दुर्घटनाः चार जनाको मृत्यु, छ घाइते ★   मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते ★   जलवायु परिवर्तन प्रभावको असर विदेशी पर्यटक चरामा ★   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द हुने ★   बञ्चरो प्रहार गरी श्रीमतीको हत्या ★   टीकापुरलाई ‘जिरो स्नेक किलिङ’ नगर बनाउन लागिपरेका लक्ष्मण ★   विदेशी मुद्राको विनिमय दरः अमेरिकी डलर र युरोको भाउमा वृद्धि ★   मृग भनेर हानेको गोली साथीलाई लागेपछि….. ★   अन्नपूर्ण आधार शिविर : पर्यटक बढेसँगै फोहर व्यवस्थापनमा चुनौती ★   पोखरा विमानस्थलमा आठौँ पटक अन्तर्राष्ट्रिय उडान ★   सभापति देउवाद्वारा छठी माताको पूजा अर्चना

समाचार

ओलीका कारण गणतन्त्र धरापमा पर्यो ःमाधवकुमार नेपाल

काठमाडौं – नेकपा (प्रचण्ड –माधव) पक्षका अध्यक्ष माधवकुमार नेपालले आज सुर्खेतको वीरेन्द्रनगरको पिपल चौतारामा आयोजना गरिएको विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केपी शर्मा ओलीलाई नेकपाको साधारण सदस्यमा समेत नरहने गरी निष्काशन गर्ने बताएका छन् । ...

सिटिजन्स बैंकले आफ्ना ग्राहकलाई कन्ट्याक्टलेस कार्डको सुरुवात गर्यो

नियर फिल्ड कम्युनिकेशन (एनएफसी)मा आधारित यो कार्ड एनएफसी युक्त अर्थात ट्याप सुविधा भएको पीओएस मेसिनहरुमा प्रयोग गर्न सकिने छ । ...

जिससले हल नदिए पछि ओली समूहको युवा भेला सार्वजनिक स्थानमा हुदै

कम्युनिष्ट पार्टी (नेकपा) को केपी शर्मा ओलीसमूहले सप्तरीमा आज गर्न लागेकोे युवा भेला तथा प्रशिक्षण कार्यक्रमका लागि जिल्ला समन्वय समितिले आफ्नो हल नदिने भएको छ । ...

सुनचाँदीको मूल्यमा वृद्धि

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिए अनुसार नेपालि बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । आज छापावाल सुन तोलामा ६ सय रूपैयाँले बढेको छ । ...

जर्मन बुण्डेस लिगा फुटबलमा लेवान्डोस्कीको गोलमा बार्यनकोे जित हासिल

जर्मन बुण्डेस लिगा फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा बार्यन म्युनिखले एफसी अग्सबर्गलाई १–० ले पराजित गरेको छ । ...

मोटरसाइकल अनियन्त्रित भोइ दुर्घटना हुदा २ जनाको मृत्यु

सप्तरीको खडक नगरपालिका –११ बनौलीमा ३ जना सवार मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ । ...

भारतीय अनुदानको १० लाख डोज खोप आज नेपाल आयो

भारत सरकारले नेपाल सरकारलाई अनुदान सोरुप सहयोगमा दिएको कोरोनाभाइरस विरुद्धको १० लाख डोज खोप आज नेपाल आएको छ । ...

विश्वविद्यालयका उपकुलपतिद्धारा अभद्र व्यवहार गरेपछि क्याम्पस प्रमुखले दिए सामूहिक राजीनामा

सुर्खेतको वीरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालयका क्यामपस प्रमुखहरुले सामूहिक राजीनामा दिएका छन् । ...

विश्वका ६० मुलुकमा देखियो कोरोनाको नयाँ प्रकार: डब्ल्यूएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार (भेरियन्ट) कम्तीमा ६० मुलुकमा फैलिसकेको बताएको छ । ...

असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न देउवाको अपिल

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वडावडामा भेला भएर प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन गर्न आह्वान गरेका छन् । ...