२६ पुष २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   गुल्मीमा सुन्तला उत्पादन बढ्यो ★   सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिछ तोलामा ? ★   अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने ★   हात्तीको उपद्रोबाट स्थानीय त्रसित ★   नेपाल–भारत अन्तर्राष्ट्रिय सीमास्तम्भ मर्मत कार्य सुरु ★   विदेशबाट फर्केपछि मूर्ति बनाउन सिकेका ‘चित्रप्रसाद’ ★   बैंकले सस्तोमा जग्गा लिलाम गरेको विरोधमा लहानका स्थानीय आन्दोलित ★   सरकारले निःशुल्क वितरण गर्ने औषधि अभाव हुँदा बिरामी समस्यामा ★   सिरहा भन्सारमा प्लान्ट क्वारेन्टाइन नहुँदा राजस्व असुलीमा असर ★   शीतलहरले जनजीवन प्रभावित ★   वडाध्यक्षको तरकारीखेती मोह ★   संविधान संशोधनप्रति ओलीको बोलीले काङ्ग्रेसमा झड्का ★   तराईमा शीतलहरः बढ्दो जोखिममा पूर्वतयारी सुस्त ★   पचास शय्याको अस्पताल भवनःथपिएको म्याद सकियो, निर्माण सकिएन ★   लघुवित्त वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य ★   म्याग्दीका सडक योजनामा बजेट अभाव ★   आयोगको कार्यालयमै घुस दिन खोज्ने सापकोटाविरूद्ध मुद्दा दायर ★   रास्वपा सभापति लामिछाने आज काठमाडौँ अदालतमा उपस्थित हुने ★   लक्ष्मीनारायण सङ्ग्रहालय सञ्चालनमा ★   ‘उच्च शिक्षा मापदण्ड ऐन ल्याएर मात्र थप विश्वविद्यालय’

समाचार

गैरआवासीय नेपाली सङ्घको दशौं विश्व सम्मेलनका लागि उच्चस्तरीय आयोजक समिति गठन

काठमाडौं – गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को दशौं विश्व सम्मेलनका लागि परराष्ट्रमन्त्रीको अध्यक्षतामा २० सदस्यीय उच्चस्तरीय आयोजक समिति गठन भएको छ । समितिमा राष्ट्रिय योजना आयोगका सदस्य, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, परराष्ट्र सचिव, विभिन्न मन्त्रालयका ...

नेपाल र ठाकुर पक्षलाई राजनीतिक दलसम्बन्धी संशोधित नियमावली अनुसार अनुसूची भर्न आयोगको आग्रह

काठमाडौं – निर्वाचन आयोगले माधवकुमार नेपाल र महन्थ ठाकुर पक्षलाई राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को संशोधित नियमावली अनुसार अनुसूची भर्न आग्रह गरेको छ । बुधबार नेपाल समूहले नेकपा एमाले (समाजवादी) र महन्थ ठाकुरले जनता समाजवादी ...

बीमा संस्थानको प्रिमियम कनेक्ट आईपीएसमार्फत् तिर्न सकिने

काठमाडौं –जीवन बीमा प्रदायक कम्पनी राष्ट्रिय बीमा संस्थानको प्रिमियम डिजिटल भुक्तानीबाट गर्न सकिने भएको छ । डिजिटल भुक्तानीका लागि संस्थानले नेपाल क्लियरिङ हाउससँग कनेक्ट आईपीएसमार्फत डिजिटल भुक्तानी सम्बन्धी सम्झौताअनुसार बीमाशुल्क कनेक्ट आईपीएसबाट तिर्न सकिने बनाएको ...

नेपाली बजारमा छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले घट्यो

काठमाडौं – साताको अन्तिम दिन आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज सुनको मूल्य हिजोको तुलनामा ४ सय रुपैयाँले घटेकोहो । आज छापावाल सुन ...

दश बुँदे सहमतिलाई ग्रहण गर्न नसक्दा पार्टी नै विभाजन हुने स्थिति सिर्जना भयो

काठमाडौं – नेकपा एमालेका ९ जना स्थायी कमिटी सदस्यले १० बुँदे सहमति कार्यान्वयन नहुँदा पार्टी फुटेको निष्कर्ष निकाल्नुभएको छ । एमाले नेताहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश ...

निर्वाचन आयोगद्वारा राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन नियमावली–२०७८ जारी

काठमाडौं– निर्वाचन आयोगले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन नियमावली, २०७८’ जारी गरेको छ । बुधबार जारी भएको राजनीतिक दलसम्बन्धी बुधबार राष्ट्रपतिबाट प्रमाणीकरण गरी जारी भएको अध्यादेशका आधारमा निर्वाचन आयोगको उक्त नियमावलीलाई राजपत्रमा प्रकाशित गरेको हो । ...

तीन नेपाली साहित्यकार भारतीय साहित्य अवार्डबाट पुरस्कृत

दमक – झापाको दमकका तीन साहित्यकार भारतीय साहित्य अवार्डबाट पुरस्कृत हुनुभएको छ । अङ्ग्रेजी साहित्यको नयाँ आयाम साइनोका प्रतिपादक मानिनु हुने दमकका खेमलाल पोखरेलसहित तोयानाथ चापागाईँ र विष्णुप्रसाद भट्टराई भारतको स्वतन्त्रता साहित्य अवार्डबाट पुरस्कृत हुनुभएको ...

राजनीतिक दलसम्बन्धी नियमावली २०७८, नेपाल राजपत्रमा प्रकाशित

काठमाडौं – राजनीतिक दलसम्बन्धी भाद्र २ गते जारी भएको अध्यादेशका आधारमा निर्वाचन आयोगले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) नियमावली, २०७८’ जारी गरेको छ । उक्त नियमावली नेपाल राजपत्रमा प्रकाशनमा आएको छ । राजपत्रमा नियमावली प्रकाशनमा आएपछि ...

आगामी सातादेखि सवारीचालक अनुमतिपत्रको ट्रायल परीक्षा सञ्चालनमा

काठमाडौं – यातायात व्यवस्था विभागले आगामी सातादेखि सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षा सञ्चालनको तयारी गरेको छ । यस सम्बन्धमा कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) सकारात्मक देखिएपछि विभागले आगामी सातादेखि सञ्चालनको तयारी गरेको हो । विभागले ...

त्रिविद्वारा सम्बन्धन प्राप्त विश्वविद्यालयहरुको संख्या घट्दै

काठमाडौं – त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त क्याम्पस संख्या घटेको छ । यसअघि त्रिविको सम्बन्धन प्राप्त क्याम्पसको संख्या १ हजार ८५ रहेकोमा हाल घटेर १ हजार ६० मा झरेको छ । त्रिविको सम्बन्धन प्राप्त २५ सामुदायिक ...