०५ भदौ २०७८, शनिबार
काठमाडौं – नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यून चापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको छ । अहिले देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । ...
०५ भदौ २०७८, शनिबार
काठमाडौं – देशकै जेठो त्रिभुवन विश्वविद्यालयमा सञ्चालित ११ वटै विश्वविद्यालयहरुले अध्ययन अनुसन्धानलाई प्राथमिता दिन नसकेको महालेखा परीक्षकको कार्यालयले टिप्पणी गरेको छ । कार्यालयको ५८ औं वार्षिक प्रतिवेदन अनुसार विश्वविद्यालयहरुले राष्ट्रको उन्नति तथा समृद्धिमा सहयोग पुग्ने ...
०५ भदौ २०७८, शनिबार
काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शैक्षिक सुधारका लागि एक लाख सहयोग गर्ने घोषणा गर्नुभएको छ । हिजो चन्द्रगिरी नगरपालिका १९ मा स्थापित भिराडिल खाइको साकुरा पार्कको अवलोकनपछि अध्यक्ष ओलीले सोही ...
०५ भदौ २०७८, शनिबार
काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले २० युनिट विद्युत् खपत गर्ने नागरिकलाई निःशुल्क विद्युत् उपलब्ध गराउने सरकारको निर्णय डेढ महिनाभित्र कार्यान्वयनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मन्त्री भुसालले गरिबीको रेखामुनि रहेका नागरिकलाई ...
०४ भदौ २०७८, शुक्रबार
काठमाडौं – आर्थिक वर्ष २०७६/७७ को महालेखापरीक्षकको ५८ औँ वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश भएको छ । राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा राष्ट्रपतिसमक्ष महालेखापरीक्षक टङ्कमणि शर्माले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम ...
०४ भदौ २०७८, शुक्रबार
काठमाडौं – प्रतिनिधिसभाका सांसद्हरुले कक्षा १२ को परीक्षा चाँडो सञ्चालन गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको आज बसेको बैठकमा बोल्दै समितिका सदस्यहरुले दुई÷दुई पटक कक्षा ...
०४ भदौ २०७८, शुक्रबार
काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)का महन्थ ठाकुर पक्षले प्रस्ताव गर्नुभएको दलको नाम परिवर्तन हुने भएको छ । आज बिहान बसेको ठाकुर पक्षको बैठकले प्रस्तावित नाम परिवर्तन गर्ने निर्णय भएको कार्यकारिणी सदस्य केशव झाले जानकारी ...
०४ भदौ २०७८, शुक्रबार
काठमाडौं – प्राविधिक शिक्षाका विद्यार्थीका लागि कक्षा ९ र १० को पाठ्यक्रममा पनि चलचित्र पढाइ हुने भएको छ । चलचित्र विकास बोर्डले पाठ्यक्रम विकास केन्द्रमा सेलेबस पठाइसकेको र सकारात्मक प्रतिक्रिया आएको बोर्डले जनाएको छ । ...
०४ भदौ २०७८, शुक्रबार
काठमाडौं – नेपाल आइडल चौथो सिजनको निर्णायकमा शम्भुजित बाँस्कोटा, सुगम पोखरेल र सुवानी मोक्तानको पक्का हुनुभएको छ । आज निर्माण पक्षले निर्णायकहरुको नाम सार्वजनिक गरेको हो । यसअघिका तीन सिजनमा न्यूह बज्रचार्य, कालीप्रसाद बाँस्कोटा र ...
०४ भदौ २०७८, शुक्रबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १७ हजार ६ सय ५४ जनामा परीक्षण गर्दा सो संख्यामा सङ्क्रमण पुष्टि भएको हो । ...