०७ भदौ २०७८, सोमबार
रुपन्देही – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेशसभाको बैठक आज पनि स्थगित गर्ने भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक प्रतिपक्षी दल एमालेले चल्न नदिने भएपछि स्थगित भएको हो । ...
०७ भदौ २०७८, सोमबार
काठमाडौं – प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई ...
०७ भदौ २०७८, सोमबार
काठमाडौं – विगत चार महिना अघिदेखि उपत्यकामा हुँदै आएको निषेधाज्ञा पुनःथप हुने भएको छ । पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण र मृत्युदर बढ्दै जाँदा निषेधाज्ञा थपिने भएको हो । जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला ...
०७ भदौ २०७८, सोमबार
काठमाडौं – साताको दोस्रो दिन आज नेपाली बजारमा सुनको मूल्य दुई सय रुपैयाँले वृद्धिको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजोको तुलनामा आज दुई सय रुपैयाँले वृद्धि हुँदै छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ...
०७ भदौ २०७८, सोमबार
काबुल— अफगानिस्तानमा भएको राजनीतिक परिवर्तन पछि त्यहाँको खेलकुल क्षेत्र समेत प्रभावित भएको छ । अफगानी खेलकुदमा अन्योलता बढिरहेको बेला अफगानिस्तान क्रिकेट बोर्डको अध्यक्षमा अजिजुल्लाह फाजिल फर्किएका छन् । तालिवान विद्रोहीले अफगानिस्तानको सत्ता आफ्नो हातमा लिएपछि ...
०७ भदौ २०७८, सोमबार
काठमाडौं — क्रियाशील सदस्यता सम्बन्धी विवाद समाधान समितिले तयार गरेको प्रतिवेदन प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई आज बुझाउने भएको छ । नेता रमेश लेखकको संयोजकत्वमा गठित नेपाली काङ्ग्रेसको क्रियाशील सदस्यता विवाद समाधान समितिले ...
०७ भदौ २०७८, सोमबार
काठमाडौं – प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासँग भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय मुरलीधर चौथाइवालेले शिष्टाचार भेट गर्नुभएको छ । आइतबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई देशबिचको आपसी ...
०७ भदौ २०७८, सोमबार
तस्बिर: रोयटर्स काबुल— अफगानिस्तानमा बढ्दो तनावसँगै त्यहाँ विपदमा परेका र असुरक्षा महशुस गरेका विदेशी तथा अफगान नागरिकहरुलाई उद्धार गर्न व्यवसायीक विमानहरुले उडान गर्ने अमेरिकाले घोषणा गरेको छ । उद्धारका लागि अमेरिकी सैनिकहरुलाई सहयोग गर्ने जनाइएको ...
०६ भदौ २०७८, आइतबार
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले पार्टी सङ्गठनलाई चुस्त बनाउन खाली रहेका पदाधिकारी र जिल्ला (जिल्ला समन्वय समिति) को इन्चार्जको जिम्मेवारी बाँडफाँड गरेको छ । आज आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकले ...
०६ भदौ २०७८, आइतबार
काठमाडौं – सत्ता घटक दल नेकपा माओवादी केन्द्रले कम्युनिस्टहरुलाई एउटै केन्द्रमा ल्याउन विशेष पहल गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रको आज आइतबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको स्थायी समितिको बैठकले कम्युनिस्ट क्रान्तिकारीहरुबीच एकता र ध्रुवीकरणका ...