२३ कार्तिक २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   इजरायली फुटबल समर्थकको उद्धारका लागि विमान पठाइयो ★   उत्तर कोरियाको क्षेप्यास्त्र प्रक्षेपणपछि दक्षिण कोरियाले क्षेप्यास्त्र अभ्यास गर्यो ★   जेट एयरवेजलाई लिक्विडेसनमा लैजान भारतीय अदालतको आदेश ★   मोटरसाइकलको ठक्करबाट तीन महिने शिशुको मृत्यु ★   नारायणगढ–मुग्लिन सडक दुर्घटनाः पाँच जनाको मृत्यु ★   अधिकारी, राई र रसाइली पुरस्कृत ★   उम्मेदवारको नाम सिफारिस गर्न प्रदेश कमिटीलाई निर्देशन ★   बेतका फर्निचरबाट मासिक ५० हजार आम्दानी ★   एमाले सचिवालय बैठक भोलि शनिबारका लागि आह्वान ★   पर्यटन प्रवर्द्धन गर्न साइकलयात्रा सुरु ★   विश्व कल्याण र शान्तिको कामना गर्दै भृकुटीमण्डपमा विराट् महायज्ञ र विज्ञान सम्मेलन ★   द्वन्द्वकालीन घटनाका उजुरीमा पीडितको भनाइ सुन्नुपर्ने ★   धनगढीको इन्धन डिपोबाट स्थानीय अहोरात्र त्रसित, चाँडो स्थानान्तरणको माग ★   कर्मचारी, जनप्रतिनिधि, व्यापारी र बिचौलियाको मिलेमतोमा राजस्व छली ★   एसएसबीको संयुक्त टोलीद्वारा सीमास्तम्भको निरीक्षण ★   देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने ★   उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै छठपर्व सम्पन्न ★   नारायणगढ–मुग्लिन सडकमा दुर्घटनाः चार जनाको मृत्यु, छ घाइते ★   मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते ★   जलवायु परिवर्तन प्रभावको असर विदेशी पर्यटक चरामा

समाचार

होबार्ट हुरिकेन्सको विजयीमा सन्दीपको २ विकेट

अस्ट्रेलियामा भएको बिग बास लिगमा नेपाली खेलाडी सन्दीप लामिछानेले सिड्नी सिक्सर्र्सविरुद्धको खेलमा दुई विकेट लिएका छन् । ...

संसद विघटनविरुद्ध विवेकशील पार्टीको माइतीघर मण्डलामा प्रदर्शन

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते गरेको संसद विघटन असंवैधानिक भएको भन्दै विवेकशील पार्टीले आज माइतीघर मण्डलामा विरोध कार्यक्रम गरेको छ । ...

सुनको मूल्यमा २ सय रुपैयाँले गिरावट

नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो तोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज २ सय रुपैयाँले घटेर आज तोलाको ९२ हजार ४ ...

मानवअधिकारकर्मी सहित २६ जना पक्राउ

प्रधानमन्त्री केपी ओलीको गलत कदमविरुद्ध बालुवाटारमा प्रदर्शन गर्न पुगेका मानव अधिकारकर्मी कृष्ण पहाडीसहित २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ...

प्रधानमन्त्री ओलीलाई सबैसँग निहुँ खोज्दै नहिँड्न वर्षमान पुनको सुझाव

आज रिपोटर्स क्लब लुम्बिनीले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेकपा प्रचण्ड–नेपाल पक्षका नेता वर्षमान पुनले ओली ‘कुकुर देखे कुकुरलाई र ढुकुर देखे ढुकुरलाई हान्ने’ भन्दै व्यङ्ग्य गरेका छन् । ...

प्रचण्ड–माधव पक्षले संसद विघटनविरुद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्यो

नेकपा प्रचण्ड–माधव पक्षले पार्टी कार्यालय पेरिसडाँडामा आज पत्रकार सम्मेलन गरी प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ । ...

महोत्तरीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

महोत्तरी जिल्लाको गौशाला–सम्सी सडकखण्डमा आज बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिँदा महोत्तरी जिल्लाको बलवा नगरपालिका–९ बस्ने १९ वर्षीय प्रमोदराम चमार र औरही नगरपालिका–४ बस्ने १७ वर्षीय गुड्डु नदाफको मृत्यु भएको छ । ...

आज कोरोना भाइरसका कारण थप ७ जनाको मृत्यु

आज देशभर २ सय ७० जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । आजको यो सङ्ख्यासँगै देशभर कोरोना भाइरस सङ्क्रमितको कुल सङ्ख्या २ लाख ६९ हजार ४ सय ५० पुगेको छ । ...

सरकारविरोधी प्रदर्शनकारी पक्राउ

जेलमा रहेका विपक्षी नेता एलेक्जाई नाभाल्नीको समर्थनमा शनिबार दशौं हजार मानिसहरुको सङ्ख्यामा सडकमा आएका थिए राष्ट्रपति पुटिनको विरोधमा वर्षौपछि रुसमा यति ठूलो सङ्ख्यामा जनताहरु ओर्लिएको पहिलो घटना हो । ...

सेयर बजार परिसूचक नेप्से आज ५० दशमलब २१ अङ्कले वृद्धि

सेयर बजार परिसूचक नेप्से आज ५० अङ्कले बढेको छ । सेयर बजार परिसूचक आज ५० दशमलव २१ अङ्कले वृद्धि भई २ हजार ४ सय २४ दशमलव ८४ अङ्कमा पुगको छ । ...