२५ पुष २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘उच्च शिक्षा मापदण्ड ऐन ल्याएर मात्र थप विश्वविद्यालय’ ★   ‘आवश्यकताअनुसारको विकास प्रदेश सरकारको दायित्व’ ★   अध्यक्षद्वय दाहाल र नेपालबीच भेटवार्ता ★   रास्वपाका सभापति लामिछानेसहित छ प्रतिवादीले बुझाए धरौटी ★   काउन्सिलविरुद्धको रिटमा अन्तिम सुनुवाइ हुने ★   सामाजिक सञ्जालको वेथितिलाई नियमन गर्न जरुरी छः मन्त्री गुरुङ ★   मधेस प्रदेशमा पर्यटनको विकास र प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित ★   क्रेमलिनद्वारा विमान दुर्घटनाको जिम्मेवारी लिन अस्वीकार ★   तिब्बतमा भूकम्पपछि एकहजार २ सय ११ परकम्पन ★   सिरियालाई सात करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसङ्घको आग्रह ★   सूर्यदर्शन सहकारीको बचत अपचलन प्रकरणः सभापति लामिछानेसहित सात जना प्रतिवादीसँग धरौटी माग ★   ‘प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री वितरण गरे कारबाही’ ★   ढुक्क भएर लगानी गर्न उद्योग मन्त्री भण्डारीको आग्रह ★   विभिन्न समयमा हराएका दुई सय ७३ सवारीसाधन हस्तान्तरण ★   श्रममन्त्री भण्डारीसँग दक्षिण कोरियाका राजदूत पार्क ताईको शिष्टाचार भेट ★   एकताबद्ध भएर स्ववियु निर्वाचनमा उत्रन प्रधानमन्त्रीको आह्वान ★   रास्वपाका सभापति लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न कास्की अदालतको आदेश ★   मुस्लिम समुदायको सशक्तीकरण प्रदेश सरकारको प्राथमिकतामा ★   प्रधानमन्त्री कप क्रिकेटको उपाधि बैतडीलाई ★   माटोका भाँडा बनाउने व्यवसायी समस्यामा

समाचार

नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार

काठमाडौं – साताको दोस्रो दिन आज नेपाली बजारमा सुनको मूल्य दुई सय रुपैयाँले वृद्धिको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजोको तुलनामा आज दुई सय रुपैयाँले वृद्धि हुँदै छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ...

अफगानी क्रिकेट बोर्डमा फाजिलको पुनर्आगमन

काबुल— अफगानिस्तानमा भएको राजनीतिक परिवर्तन पछि त्यहाँको खेलकुल क्षेत्र समेत प्रभावित भएको छ । अफगानी खेलकुदमा अन्योलता बढिरहेको बेला अफगानिस्तान क्रिकेट बोर्डको अध्यक्षमा अजिजुल्लाह फाजिल फर्किएका छन् । तालिवान विद्रोहीले अफगानिस्तानको सत्ता आफ्नो हातमा लिएपछि ...

तोकिएको समयसीमा सकिंदा पनि विवाद समाधान समितिले बुझाउन सकेन प्रतिवेदन

काठमाडौं — क्रियाशील सदस्यता सम्बन्धी विवाद समाधान समितिले तयार गरेको प्रतिवेदन प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई आज बुझाउने भएको छ । नेता रमेश लेखकको संयोजकत्वमा गठित नेपाली काङ्ग्रेसको क्रियाशील सदस्यता विवाद समाधान समितिले ...

बालुवाटारमा प्रधानमन्त्री देउवा र भाजपाका विदेश विभाग प्रमुख विजय मुरलीधरबीच भेट

काठमाडौं – प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासँग भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय मुरलीधर चौथाइवालेले शिष्टाचार भेट गर्नुभएको छ । आइतबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई देशबिचको आपसी ...

अफगान नागरिकहरुकोे उद्धार गर्न व्यवसायीक विमानलाई पनि १८ पटक प्रयोग गर्न स्वीकृत प्रदान

तस्बिर: रोयटर्स काबुल— अफगानिस्तानमा बढ्दो तनावसँगै त्यहाँ विपदमा परेका र असुरक्षा महशुस गरेका विदेशी तथा अफगान नागरिकहरुलाई उद्धार गर्न व्यवसायीक विमानहरुले उडान गर्ने अमेरिकाले घोषणा गरेको छ । उद्धारका लागि अमेरिकी सैनिकहरुलाई सहयोग गर्ने जनाइएको ...

माधवकुमार नेपालको पार्टी निर्वाचन आयोगमा दर्ता भएपछि मन्त्रिपरिषद् विस्तार हुने

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले पार्टी सङ्गठनलाई चुस्त बनाउन खाली रहेका पदाधिकारी र जिल्ला (जिल्ला समन्वय समिति) को इन्चार्जको जिम्मेवारी बाँडफाँड गरेको छ । आज आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकले ...

कम्युनिस्ट पार्टीबीच एकता र ध्रुवीकरणका खातिर पहल गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं – सत्ता घटक दल नेकपा माओवादी केन्द्रले कम्युनिस्टहरुलाई एउटै केन्द्रमा ल्याउन विशेष पहल गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रको आज आइतबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको स्थायी समितिको बैठकले कम्युनिस्ट क्रान्तिकारीहरुबीच एकता र ध्रुवीकरणका ...

पछिल्लो २४ घण्टामा १ हजार ९ सय २० जनामा सङ्क्रमण, २४ को मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९ सय २० जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएकोमा २ हजार २ सय ४८ जना सङ्क्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा १२ हजार ५ ...

स्वास्थ्यको मापदण्ड पालना गरेर चाडपर्व मनाउन गृहमन्त्रालयको आग्रह

काठमाडौं – सरकारले चाडपर्व मनाउँदा र दैनिक आवश्यक वस्तुहरु खरिद बिक्री गर्दा भिडभाड नगरी स्वास्थ्यको मापदण्ड पालना गर्न अनुरोध गरेको छ । साँस्कृतिक रूपमा मनाइने चाडपर्वलाई औपचारिकता मात्र दिन नागरिकसँग आग्रह गरेको गृह मन्त्रालयले जनाएको ...

राष्ट्रकै चौथो अङ्ग मानिने पत्रकारलाई नै प्रहरीद्वारा फसाइएको आरोप

राष्ट्रकै चौथो अङ्ग मानिने पत्रकारलाई सादा पोसाकमा खटिने प्रहरीले नै लागु औषध राखेर फसाएको आरोप लागेको छ । रौतहटबाट सञ्चालित ‘रौतहट एक्सप्रेस’का पत्रकार महम्मद मोजिबुल्लाहलाई प्रहरीले नै फसाएको पत्रकार महासङ्घ रौतहट शाखाले जानकारी दिएको हो ...