२५ पुष २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘उच्च शिक्षा मापदण्ड ऐन ल्याएर मात्र थप विश्वविद्यालय’ ★   ‘आवश्यकताअनुसारको विकास प्रदेश सरकारको दायित्व’ ★   अध्यक्षद्वय दाहाल र नेपालबीच भेटवार्ता ★   रास्वपाका सभापति लामिछानेसहित छ प्रतिवादीले बुझाए धरौटी ★   काउन्सिलविरुद्धको रिटमा अन्तिम सुनुवाइ हुने ★   सामाजिक सञ्जालको वेथितिलाई नियमन गर्न जरुरी छः मन्त्री गुरुङ ★   मधेस प्रदेशमा पर्यटनको विकास र प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित ★   क्रेमलिनद्वारा विमान दुर्घटनाको जिम्मेवारी लिन अस्वीकार ★   तिब्बतमा भूकम्पपछि एकहजार २ सय ११ परकम्पन ★   सिरियालाई सात करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसङ्घको आग्रह ★   सूर्यदर्शन सहकारीको बचत अपचलन प्रकरणः सभापति लामिछानेसहित सात जना प्रतिवादीसँग धरौटी माग ★   ‘प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री वितरण गरे कारबाही’ ★   ढुक्क भएर लगानी गर्न उद्योग मन्त्री भण्डारीको आग्रह ★   विभिन्न समयमा हराएका दुई सय ७३ सवारीसाधन हस्तान्तरण ★   श्रममन्त्री भण्डारीसँग दक्षिण कोरियाका राजदूत पार्क ताईको शिष्टाचार भेट ★   एकताबद्ध भएर स्ववियु निर्वाचनमा उत्रन प्रधानमन्त्रीको आह्वान ★   रास्वपाका सभापति लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न कास्की अदालतको आदेश ★   मुस्लिम समुदायको सशक्तीकरण प्रदेश सरकारको प्राथमिकतामा ★   प्रधानमन्त्री कप क्रिकेटको उपाधि बैतडीलाई ★   माटोका भाँडा बनाउने व्यवसायी समस्यामा

समाचार

पूर्वप्रधानमन्त्री ओलीले सभामुखविरुद्ध धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै सत्तारुढ गठबन्धनद्वारा आपत्ति

काठमाडौं –पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटा विरुद्ध धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै सत्तारुढ गठबन्धनले आपत्ति जनाएको छ । सत्तारुढ दल नेपाली काङग्रेसका सचेतक पुष्पा भुसाल, माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, जसपाका प्रदीप यादव, ...

एमाले स्थायी कमिटी बैठक भोलि बिहान ११ बजेका लागि तय, बैठकमा असन्तुष्ट पक्षका दोस्रो तहका नेताहरु पनि सहभागी हुने

काठमाडौं – नेकपा एमालेले स्थायी कमिटी बैठक भोलि बिहान ११ बजे बस्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भएको एमालेको तेस्रो धारको नेताहरुसँगको छलफलपछि भोलि बिहान ११ बजे बस्ने गरी बैठक ...

कक्षा १२ को परीक्षा कहिले सार्वजनिक गर्ने भन्ने विषयमा परीक्षा बोर्ड नै अन्योलमा

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षातालिका कहिले सार्वजनिक गर्ने भन्ने विषयमा अझै अन्योलता छ । बोर्डले परीक्षा मिति तोक्नुपर्नेमा यसबारे अहिलेसम्म पनि औपचारिक छलफल हुन सकेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ...

जापान सरकारले अनुदान स्वरुप प्रदान गरेको थप खोप काठमाडौं आइपुग्यो

काठमाडौं – जापान सरकारले अनुदान स्वरुप प्रदान गरेको थप खोप काठमाडौं आइपुगेको छ । आज बिहान साढे ९ बजे कतार एयरलाइन्सको विमानबाट ५ लाख ५९ हजार ३ सय ६० मात्रा अष्ट्राजेनिका खोप आइपुगेको खोप व्यवस्थापन ...

शान्ति समाजद्वारा सार्क सदस्य राष्ट्रका नागरिकहरुलाई सकुशल स्वदेश फिर्तिका लागि आग्रह

काठमाडौं – मानवअधिकार तथा शान्ति समाजले सार्क राष्ट्रका सरकार प्रमुखहरुको बैठक तत्काल आयोजना गर्न सरकारसँग आग्रह गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग मानवअधिकार तथा शान्ति समाजको प्रतिनिधि मण्डलले आज सरकारी निवास बालुवाटरमा भेटेर उक्त आग्रह ...

इजरायल जान इच्छुक युवाहरुले लोकसेवा आयोगले अवलम्बन गरेको विधि अपनाउनुपर्ने

काठमाडौं – रोजगारीका लागि इजरायल जान इच्छुक युवाहरुले लिखित र मौखिक परीक्षा सञ्चालन गर्दा लोकसेवा आयोगले अवलम्बन गरेको विधि उपयोग गरिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सूचनामार्फत लिखित तथा मौखिक परीक्षा ...

सभापतिको लागि साझा उमेदवारको खोजीमा जुटे संस्थापन इतरका काङ्ग्रेस नेताहरु

फाइल तस्वीर काठमाडौं — नेपाली काङ्ग्रेसको आगामी १४ औं महाधिवेशमा शेरबहादुर देउवाको विकल्पमा एउटै साझा उम्मेदवार खोज्न संस्थापन पक्ष इतिरका नेताहरु छलफलका लागि भेला भएका छन् । पार्टीको आगामी नेतृत्वका लागि पौडेल–कोइराला समूहका सभापति पदका ...

एमालेद्वारा प्रदेशसभाको बैठक आज पनि स्थगित

रुपन्देही – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेशसभाको बैठक आज पनि स्थगित गर्ने भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक प्रतिपक्षी दल एमालेले चल्न नदिने भएपछि स्थगित भएको हो । ...

सांस्कृतिक पर्व ‘गाईजात्रा’ देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइंदै

काठमाडौं – प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई ...

उपत्यकामा हुँदै आएको निषेधाज्ञा पुनः थप हुने

काठमाडौं – विगत चार महिना अघिदेखि उपत्यकामा हुँदै आएको निषेधाज्ञा पुनःथप हुने भएको छ । पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण र मृत्युदर बढ्दै जाँदा निषेधाज्ञा थपिने भएको हो । जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला ...