२० पुष २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘प्रदेशमा निजामती कर्मचारी र प्रहरी समायोजन चाँडो हुनुपर्छ’ ★   हेटौँडा सिमेन्ट उद्योग सञ्चालन अझै अन्योलमा ★   सङ्घीय संसद् बैठक बोलाउन माओवादी केन्द्रको आग्रह ★   पार्टीमा अनुशासन आवश्यकः महासचिव पोखरेल ★   हवाई, संस्कृति र पर्यटन नीति बनाउन लागिपरेका छौँः मन्त्री पाण्डे ★   लोकसेवा आयोगको दृष्टिमा सङ्घीय निजामती विधेयकमा समेटिनुपर्ने ११ ‘सवाल’ ★   ‘संस्कृतिलाई आर्थिक उत्पादनसँग जोडेर आयआर्जन गर्नुपर्छ’ ★   भाषा, संस्कृति हाम्रा पहिचान हुन्ः मन्त्री गुरुङ ★   ‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’ ★   घरघरमा शुद्ध खानेपानीसहितको नलको व्यवस्था गरिने ★   सद्भाव कायम भएमा सामाजिक एकता बलियो हुन्छः प्रदेश प्रमुख खापुङ ★   ‘महिला क्रिकेटको विकास प्राथमिकता’ ★   वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा लिखित संस्मरणात्मक कृति विमोचन ★   फिलिपिनी उपराष्ट्रपति दुतेर्ते सुरक्षा परिषद्बाट निष्काशित ★   यस वर्ष धानको उत्पादन वृद्धि, ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन हुने अनुमान ★   पन्ध्र अर्ब लागतको परियोजना कार्यान्वयन गर्न सम्राट सिमेन्ट र लगानी बोर्डबीच सम्झौता ★   स्कुटर दुर्घटनामा परी श्रीमान्को मृत्यु, श्रीमती गम्भीर घाइते ★   राष्ट्रिय एकताको भावनालाई केन्द्रबिन्दुमा राखेर सुशासनका पक्षमा सबै एकताबद्ध हुन जरुरी छः अध्यक्ष दाहाल ★   विकास निर्माणमा सहज हुनेगरी काम गरिरहेका छौँः वनमन्त्री शाही ठकुरी ★   बिमाको रकमबाट निजी अस्पतालमा पनि उपचारको व्यवस्था मिलाउछौँ : स्वास्थ्यमन्त्री पौडेल

समाचार

हालसम्म शिक्षामन्त्री नियुक्त नहुनुले चार लाख विद्यार्थीको भविष्य अन्योलमा : कोमल वली

काठमाडौं – राष्ट्रियसभा सदस्य कोमल वलीले हालसम्म शिक्षामन्त्री नियुक्त नहुनुले चार लाख विद्यार्थीको भविष्य अन्योलमा परेको बताउनुभएको छ । शिक्षामन्त्रीको नियुक्ति नहुनु भागबन्डा नमिलेर हो कि के हो भन्दै उहाँले प्रधानमन्त्रीलाई प्रश्न समेत गर्नुभएको छ ...

नेपाललाई ५ करोड ५० लाख डोज खोप आवश्यक, हालसम्म १ करोड ८ लाख डोज खोप मात्र सुनिश्चित

काठमाडौं – सरकारले हालसम्म ९७ लाख डोज खोप वितरण गरिसकेको बताएको छ । पूर्ववर्ती सरकारले १८ महिनामा ४२ लाख डोज खोप उपलब्ध गराएकोमा काङ्ग्रेसको सरकार आएपछि ९७ लाख डोज खोप वितरण गरिएको स्वास्थ्य राज्यमन्त्री उमेश ...

संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका कोइरालाको आज ८२ औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ – नेपालको संविधान निर्माणका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८२ औँ जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । उहाँको जन्म सन् १९३९ अगस्ट १२ तारिखका दिन विराटनगरमा भएको ...

छापावाला सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले वृद्धि

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार ...

एन्टिसाइक्लोनका कारण इटालीमा गर्मी बढ्यो

इटालीको आइल्याण्ड सिसिलीमा अत्यधिक गर्मी बढेको छ।सम्भवत सिसिलीको तापक्रम युरोपकै उच्च रहेको अनुमान गरियको छ।पछिल्लो मापन अनुसार सिसिलीको तापक्रम ४८.८ डिग्री सेल्सियस पुगेको छ। क्षेत्रीय अधिकारीहरुले सो तापक्रम युरोपकै उच्च रहेको बताएका छन्। यसलाई विश्व ...

भदौमा महाधिवेशन नगर्न काङ्ग्रेस जिल्ला सभापतिहरुद्वारा नेतृत्वलाई सुझाव

काठमाडौं — नेपाली काङ्ग्रेसको आसन्न १४ औं महाधिवेशन भदौमा नहुने निश्चित प्रायः भएको छ । क्रियाशील सदस्यता सम्बन्धी विवादले काङ्ग्रेसको महाधिवेशन प्रभावित बनेको हो । प्रधानमन्त्री समेत रहनु भएका नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा निकट ...

परीक्षा दिने तयारीमा रहेका ६० हजार विद्यार्थीहरुलाई खोप दिने तयारी

काठमाडौं – त्रिभुवन विश्वविद्यालयका विभिन्न सङ्काय र त्यस मातहतका विभिन्न तहमा परीक्षा दिने तयारीमा रहेका ६० हजार विद्यार्थीहरुलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप लगाउने व्यवस्था गरेको छ । त्रिविविको परीक्षा दिने क्रममा ...

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा भिडियो सन्देश दिँइदै

काठमाडौं – आज नेपालसहित विश्वभर ‘अन्तर्राष्ट्रिय युवा दिवस’ मनाइँदै छ । ‘खाद्य प्रणालीमा रूपान्तरण ः मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ नेपालमा पनि दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा ...

लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका कुलप्रसाद केसी मुख्यमन्त्री बन्दै

बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले हिजो पदबाट राजीनामा दिएसँगै आज उक्त प्रदेशले नयाँ मुख्यमन्त्री पाउने भएको छ । लुम्बिनी प्रदेशमा आज नेकपा माओवादी केन्द्रका नेता कुलप्रसाद केसी मुख्यमन्त्री बन्ने पक्का भएको छ । ...

अन्योलमा जनगणना २०७८, जिल्ला कार्यालयहरूमा काम ठप्प

काठमाडौं – असार पहिलो हप्तामै सक्ने गरी तयारी गरिएको राष्ट्रिय जनगणनाको काम नयाँ भेरियन्टसहितको कोरोना जोखिमका कारण रोकिएपछि फेरि कहिले हुने भन्ने अन्योल कायम छ । गत वैशाख १६ गतेदेखि नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न निषेधाज्ञा ...