२९ साउन २०७८, शुक्रबार
काठमाण्डौं-आज श्रावण शुक्ल पञ्चमीकादिन नागको पूजा अर्चना गरी नागको तस्बिर सहित जनै, सुपारी, भेटी राखी घरको मूलढोकामाथी टाँसेर बिधिबत रुपमा नाग पञ्चमी मनाइँदै छ।परापुर्बकाल देखी नै नेपाली समजमा नागको पुजा अर्चना गर्ने चलन रहिआएको छ। ...
२९ साउन २०७८, शुक्रबार
फाइल तस्बिरकाठमाडौं– सत्तारुढ दल नेपाली काङ्ग्रेसको बैठक प्रधानमन्त्री देउवाको निजी निवास बुढानीलकण्ठमा पार्टीको बैठक सुरु भएको छ । सत्ताको नेतृत्व गरेको नेपाली काङ्ग्रेस आन्तरिक विवादलाई सल्ट्याउन नसक्दा पार्टीको १४ महाधिवेशन तोकिएको मितिमा नहुने निश्चित प्रायः ...
२९ साउन २०७८, शुक्रबार
काठमाडौं – नेपाली निजी क्षेत्रको बाणिज्य बैंक मेगा बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को अवधिमा दुई अर्ब ३० करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । उक्त बैंकले अघिल्लो आर्थिक वर्ष २०७६/७७ ...
२९ साउन २०७८, शुक्रबार
काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शुक्रबार मुलुकभरको मौसम बदली भै विभिन्न भागमा सामान्यदेखि मध्यमखालको वर्षा हुने छ । हिजोदेखि केही सक्रिय भएको मनसुन आजपनि सक्रिय भै देशका विभिन्न क्षेत्रमा भारी वर्षा ...
२८ साउन २०७८, बिहिबार
काठमाडौं – नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा छलफलका लागि तीनवटा एजेण्डा प्रस्तुत गरिएका छन् । सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानिलकण्ठमा बसेको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन निर्देशिका छलफलका लागि पेश गर्नुभएको छ ...
२८ साउन २०७८, बिहिबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार २ सय ६० जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३२ जनाले ज्यान गुमाएका छन् ।आज २ हजार ...
२८ साउन २०७८, बिहिबार
काठमाडौं – सरकारले साउन २१ गते देखि कोभिड–१९ को पूर्ण खोप लगाएकाहरुलाई क्यूआर कोड सहितको विद्युतीय प्रमाणीकरण कार्ड उपलब्ध गराउन थालेको भएता पनि एकै पटक धेरैले आवेदन गरेका कारण यस्तो कार्ड उपलब्ध गराउन समस्या भएको ...
२८ साउन २०७८, बिहिबार
काठमाडौं – पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थमन्त्री जनार्दन शर्माले संसद्मा जारी गरेको यथार्थपत्रमा अनुकूलको तथ्याङ्क प्रस्तुत गरिएको आरोप लगाउनुभएको छ । आज प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उहाँले सबैभन्दा प्रतिकूल र अनुकूल अवस्थासँग तथ्याङ्क दाजिएको ...
२८ साउन २०७८, बिहिबार
काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेता गगन कुमार थापाले एमाले सत्तारुढ दलका नेता केपी ओलीलाई आफ्नो विगत सम्झिएर बोल्न आग्रह गर्नुभएको छ । वर्तमान सरकारका विषयमा प्रश्न उठाउँदा आफ्नो विगत सम्झिनुपर्ने उहाँको भनाइ छ ...
२८ साउन २०७८, बिहिबार
काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले प्रदेश र स्थानीय तहको अधिकार कहीँ कतै सङ्कुचित भएको भए प्रतिस्थापन विधेयकद्वारा सच्याइने बताउनुभएको छ । आज राष्ट्रिय सभामा ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी प्रस्तुत गरिसकेपछि त्यसबारे सांसद्हरुले उठाएका प्रश्नको ...