१५ साउन २०७८, शुक्रबार
काठमाडौं – देशभर आज सामान्य देखि पूर्ण बदली रही धेरैजसो स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी ...
१४ साउन २०७८, बिहिबार
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महत्वपूर्ण छलफल तथा भेटघाट पार्टी केन्द्रीय कार्यालयमै गर्न थाल्नुभएको छ । अध्यक्ष ओलीले पार्टीको छलफल तथा भेटघाट थापाथलीस्थित केन्द्रीय कार्यालयबाट सुरू गरेको केन्द्रीय कार्यालयका ...
१४ साउन २०७८, बिहिबार
काठमाडौं – त्रिभुवन विश्वविद्यालयले मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत स्नातकोत्तर तहमा ‘सुशासन तथा भ्रष्टाचार निवारण’ विषयको अध्यापन गराउने भएको छ । यहि आर्थिक वर्षदेखि स्नातकोत्तर तहमा सुशासन तथा भ्रष्टाचार निवारण विषयको अध्यापन गराउन लागिएको हो ...
१४ साउन २०७८, बिहिबार
काठमाडौं – साताको अन्तिम दिन आज नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । हिजो बढेर ऐतिहासिक रेकर्ड कायम गरेको नेप्से परिसूचक आज १५ दशमलव ११ अङ्कले घटेर ३ हजार ७९ दशमलव ८३ अङ्कमा झरेको हो ...
१४ साउन २०७८, बिहिबार
काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ६५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार २ सय ४२ जनाको नमुना परीक्षण गर्दा ३ हजार ३ ...
१४ साउन २०७८, बिहिबार
काठमाडौं— माओवादी केन्द्रले कारवाही गरेर पार्टीबाट निष्काशित सांसद तथा एमालेका नेताहरुले सांसद पदमा पुनर्बहाली गराई पाउँ भन्दै सर्वोच्च अदालतमा दायर भएको रिटमाथि आज सुनुवाइ हुन सकेन । माओवादी केन्द्रले आफुहरुलाई कारवाही गरी सांसद पद नै ...
१४ साउन २०७८, बिहिबार
फाइल तस्बिर काठमाडौं – गठबन्धन दलको नेतृत्व गर्दै प्रधानमन्त्री भएका शेरबहादुर देउवाको नेतृत्वको सरकारमा जान एमाले असन्तुष्ट समूहले वरिष्ठ नेता माधवकुमार नेपाललाई दवाव दिएका छन् । तर वरिष्ठ नेता नेपाल भने तत्काल सरकारमा जान नहुने ...
१४ साउन २०७८, बिहिबार
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले बाघ संरक्षणका लागि वातावरण संरक्षण गर्न आवश्यक रहेको बताउनुभएको छन । विश्व बाघ दिवसको अवसरमा ललितपुरको खुमलटारमा राष्ट्रिय बाघ संरक्षण समितिले गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले बाघको बासस्थान संरक्षण गर्न, ...
१४ साउन २०७८, बिहिबार
काठमाडौं – सत्तापक्षीय गठबन्धनले एमाले वरिष्ठ नेता माधवकुमार नेपालको सहभागिता बिना नै मन्त्रिपरिषद्लाई पूर्णता दिने भएको छ । आज बसेको सत्तापक्षीय गठबन्धनका नेताहरुको छलफलमा एमाले वरिष्ठ नेता नेपाल समुह बिना नै मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति ...
१४ साउन २०७८, बिहिबार
काठमाडौं – बङ्गलादेशबाट खरिद गरिएको ५२ हजार मेट्रिक टन युरिया मल नेपाल आइपुगेको छ । सरकार–सरकार (जीटुजी) मार्फत रासायनिक मल खरिद गरिने सम्झौताअनुसार सो परिमाणको मल कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्ज, विराटनगर र ...