१२ पुष २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   हिउँ चितुवा हेर्नका लागि नेपालकै पहिलो होटल मनाङमा ★   काम गर्ने इच्छा भए ठाउँ र अवसर प्रशस्त छन्ः उपप्रधानमन्त्री सिंह ★   नेपालको प्रजातान्त्रिक आन्दोलनमा कैनीको भूमिका महत्त्वपूर्णः स्वास्थ्यमन्त्री पौडेल ★   दूरसञ्चारको कामलाई प्रभावकारी बनाउनुपर्छः मन्त्री गुरुङ ★   संविधान र कानुनबमोजिम नागरिकता प्राप्तिलाई सहज बनाउछौँः गृहमन्त्री लेखक ★   निजामती सेवा (पहिलो संशोधन) अध्यादेश २०८१ प्रमाणीकरण ★   दक्षिण कोरियाःकार्यबाहक राष्ट्रपतिविरुद्धको महाभियोग प्रस्ताव पारित ★   रूस–युक्रेन युद्धमा नियन्त्रणमा लिइएका कोरियाली सैनिकको मृत्युः सियोल ★   पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका निरन्तर पहल ★   गाउँपालिका, नगरपालिका र जिसस महासङ्घद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण ★   विचाराधीन विधेयक चाँडो टुङ्ग्याउन सांसदलाई ‘आन्तरिक ह्विप’ ★   महासचिव वैद्य अस्पताल भर्ना ★   औद्योगिक सुरक्षाका लागि सरकार गम्भीर छः मुख्यमन्त्री कार्की ★   विपद् उद्धारमा खटिने स्वयंसेवकको सी विकासका लागि पाठ्यक्रम बनाइँदै ★   जनकपुरधाममा जनकपुर बोल्ट्सका खेलाडीको ट्रफी परेडु ★   विज्ञापनको विश्वासले निम्त्याउने स्वास्थ्य सङ्कट ★   पूर्वराष्ट्रपति भण्डारीद्वारा पूर्वप्रधानमन्त्री सिंहको निधनप्रति शोक व्यक्त ★   ‘खतरनाक नयाँ युग’: जलवायु परिवर्तनले २०२४ मा विपत्ति निम्त्यायो ★   ट्रम्प ह्वाइट हाउसमा फर्कनुअघि अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई चाँडै फर्कन विश्वविद्यालयहरूको आग्रह ★   कालीगण्डकी मत्स्य ह्याचरीद्वारा यस वर्ष आठ लाख भुरा उत्पादन

समाचार

बालुवाटारमा सत्तापक्षीय गठबन्धनको बैठक बस्दै

काठमाडौं – सत्तापक्षीय गठबन्धनको बैठक आज पनि बस्दै छ । बैठक बिहान साढे आठ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो । बैठकमा मन्त्रिपरिषद विस्तारका साथै सरकारका कामकारकाबाहीका विषयमा छलफल हुने प्रधानमन्त्री शेरबहादुर देउवा ...

राजधानीका ठूला सपिङ मल र कम्प्लेक्सहरूद्वारा सम्पत्ति कर तिर्न आलटाल

काठमाडौं – काठमाडौं महानगरपालिकाले एक महिनाको म्याद दिएर घर–जग्गा तथा सम्पत्ति कर बुझाउन आग्रह गरेको भएता पनि सो अवधिभित्र राजधानीका ठूला सपिङ मल र कम्प्लेक्सहरूले सम्पत्ति कर तिर्न आलटाल गरेका छन् । काठमाडौं महानगरपालिका राजस्व ...

भत्काएको छ, बनाएको छ गर्नु भएन, लक्ष्य निर्धारणलाई वस्तुवादी बनाऔँ : ऊर्जामन्त्री भुसाल

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विभिन्न आयोजना निर्माणका लागि आवश्यकपर्ने जग्गा अधिकरण गर्दा विशेष ध्यान पु¥याउनुपर्ने बताउनु भएको छ । मन्त्रालयमा आज आयोजित मन्त्रालयको वार्षिक समीक्षामा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको ...

साढे तीन लाख नगदसहित पाँच जुवाडे पक्राउ

काठमाडौं– काठमाडौंको नारायणटारबाट महानगरीय प्रहरी वृत बौद्धले पाँच जना जुवाडेलाई नगदसहित पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका–६ नारायणटारस्थित गङ्गाप्रसाद मणिकर्मीको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले रु तीन लाख ५९ हजार नगदसहित पक्राउ गरेको महानगरीय प्रहरी ...

जनता समाजवादी पार्टीका अध्यक्ष यादवलाई मन्त्री छान्न पार्टीभित्रै सकस

काठमाडौं – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई मन्त्री छान्न पार्टीभित्र सकस परेको छ । मन्त्री छान्ने विषयमा हिजो बुधबार यादवले ललितपुरमा पार्टीको कार्यकारिणी समितिको बैठक समेत बोलाउनु भएको थियो । बैठकले मन्त्रीको टुङ्गो लगाउन ...

कोरोनाविरुद्धको खोप लगाउन छुटेकालाई आज भेरोसेलको खोप लगाइने

काठमाडौं – काठमाडौं महानगरपालिकाभित्र कोरोनाविरुद्धको खोप लगाउन छुटेकालाई आज भेरोसेलको खोप लगाइने भएको छ । काठमाडौं महानगरपालिकाले पहिले मात्रा खोप लगाउन छुटेका ५० वर्ष वा सोभन्दा माथिका सबैलाई खोप दिन लागेको हो । महानगरले हिजो ...

देशभर बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना

काठमाडौं – आज देशभर बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, बाग्मती, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा भने भारी वर्षाको ...

एसईईको नतिजा साउन २५ भित्र

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आन्तरिक मूल्याङ्कनको नतिजा यही साउन २५ गतेभित्र सार्वजनिक गर्ने भएको छ । यही साउन २५ गतेभित्रमा २०७७ को एसईई नतिजा सार्वजनिक गर्ने गरी अहिले तीव्ररूपमा ...

धुर्मुस–सुन्तलीको ‘म त मर्छु कि क्या हो’ फिल्मको ट्रेलर रिलिज

काठमाडौं – कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)को निर्माण रहेको फिल्म ‘म त मर्छु कि क्या हो’को ट्रेलर सार्वजनिक गरिएको छ । बैवाहिक जीवनमा आउने उचाव–चढाव देखाइएको ट्रेलरमा सिताराम र कुञ्जना टेलिसिरियल ‘मेरी ...

राष्ट्रिय हित र स्वाधीनता विपरीतका प्रावधान नहटाई एमसीसीसंगको सम्झौता अनुमोदन गर्नु राष्ट्रघाती हुनेछ : नेता रावल

काठमाडौं – एमाले नेता तथा उपाध्यक्ष भीम रावलले नेपालको संविधान, कानुन, राष्ट्रिय हित र स्वाधीनता विपरीतका प्रावधान नहटाई एमसीसीसँगको सम्झौता अनुमोदन गर्नु राष्ट्रघाती काम हुने उल्लेख गर्नुभएको छ । एमसिसी सम्झौताले देश उपनिवेशकरणतर्फ धकेलिने पनि ...