१२ पुष २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका निरन्तर पहल ★   गाउँपालिका, नगरपालिका र जिसस महासङ्घद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण ★   विचाराधीन विधेयक चाँडो टुङ्ग्याउन सांसदलाई ‘आन्तरिक ह्विप’ ★   महासचिव वैद्य अस्पताल भर्ना ★   औद्योगिक सुरक्षाका लागि सरकार गम्भीर छः मुख्यमन्त्री कार्की ★   विपद् उद्धारमा खटिने स्वयंसेवकको सी विकासका लागि पाठ्यक्रम बनाइँदै ★   जनकपुरधाममा जनकपुर बोल्ट्सका खेलाडीको ट्रफी परेडु ★   विज्ञापनको विश्वासले निम्त्याउने स्वास्थ्य सङ्कट ★   पूर्वराष्ट्रपति भण्डारीद्वारा पूर्वप्रधानमन्त्री सिंहको निधनप्रति शोक व्यक्त ★   ‘खतरनाक नयाँ युग’: जलवायु परिवर्तनले २०२४ मा विपत्ति निम्त्यायो ★   ट्रम्प ह्वाइट हाउसमा फर्कनुअघि अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई चाँडै फर्कन विश्वविद्यालयहरूको आग्रह ★   कालीगण्डकी मत्स्य ह्याचरीद्वारा यस वर्ष आठ लाख भुरा उत्पादन ★   माघेसङ्क्रान्तिका लागि सख्खर र तिलको जोहो ★   दशगजा वारिपारि पहेँलपुर तोरीबारी ★   प्रधानमन्त्रीसमक्ष तीन विश्वविद्यालयका उपकुलपतिको शपथ ★   खाँदबारी–किमाथाङ्का सडक चाँडो सञ्चालनमा ल्याउन ऊर्जामन्त्री खड्काको आग्रह ★   अबको शिक्षा सीप र रोजगारीसँग जोडिनुपर्छः मुख्यमन्त्री लामा ★   जापान सरकारद्वारा वृद्ध जनसङ्ख्या र सुरक्षाका लागि अहिलेसम्मकै धेरै बजेट ★   भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने ★   नेपाली बजारमा सुन,चाँदी दुबैको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार?

समाचार

नेपाली बजारमा सुनचाँदीको मूल्य आकाशियो

काठमाडौं – आज नेपाली बजारमा सुनचाँदीकै मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बजारमा सुन प्रतितोला ३ सय रुपैयाँले बढेर ९२ हजार ४ सय रुपैयाँ पुगेको छ भने चाँदी प्रतितोला १५ रुपैयाँले ...

प्रधानमन्त्री देउवाद्वारा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पौडेललाई सपथ ग्रहण

काठमाडौं – राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले प्रधानमन्त्रीबाट सपथ ग्रहण गरेका छन् । सिंहदरबारमा बिहीबार बिहान प्रधानमन्त्री देउवाले पौडेललाई सपथ ग्रहण गराउनुभएको हो । प्रधानमन्त्रीबाट सपथ ग्रहण गरेपछि उपाध्यक्ष पौडेलले सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको ...

एमालेका नेताहरुद्वारा सांसद पद पुनर्बहालीको माग गर्दै सर्वोच्चमा दायर रिटको आज सुनुवाइ हुँदै

काठमाडौं– एमालेका चार जना नेताले सांसद पदमा पुनर्बहालीको माग राख्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा सुनुवाइ हुँदैछ । उनीहरुको रिटमा सुनुवाईका लागि न्यायाधीश कार्कीको इजलासमा पेशी तोकिएको हो । ...

अविरल वर्षाका कारण पुल भासिँदा यातायात अवरुद्ध

फाइल तस्बिर नुवाकोट – केहि दिनदेखिको अविरल वर्षाका कारण नुवाकोटको विभिन्न स्थानमा बाढी र पहिरोले क्षति पुर्याएको छ । बुधबार साँझ परेको वर्षापछि आएको बाढीले नुवाकोटको मैथली तालिम केन्द्रको विदुरतर्फको खोल्सामा रहेको पुलमा क्षति पुगेसँगै ...

नेपाली काङ्ग्रेसको पदाधिकारी बैठक बस्दै, १४ औं महाधिवेशन अन्योलमा

काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो २ बजेपछि पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बोलाइएको छ । बैठकमा आगामी १४ औं ...

बालुवाटारमा सत्तापक्षीय गठबन्धनको बैठक बस्दै

काठमाडौं – सत्तापक्षीय गठबन्धनको बैठक आज पनि बस्दै छ । बैठक बिहान साढे आठ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो । बैठकमा मन्त्रिपरिषद विस्तारका साथै सरकारका कामकारकाबाहीका विषयमा छलफल हुने प्रधानमन्त्री शेरबहादुर देउवा ...

राजधानीका ठूला सपिङ मल र कम्प्लेक्सहरूद्वारा सम्पत्ति कर तिर्न आलटाल

काठमाडौं – काठमाडौं महानगरपालिकाले एक महिनाको म्याद दिएर घर–जग्गा तथा सम्पत्ति कर बुझाउन आग्रह गरेको भएता पनि सो अवधिभित्र राजधानीका ठूला सपिङ मल र कम्प्लेक्सहरूले सम्पत्ति कर तिर्न आलटाल गरेका छन् । काठमाडौं महानगरपालिका राजस्व ...

भत्काएको छ, बनाएको छ गर्नु भएन, लक्ष्य निर्धारणलाई वस्तुवादी बनाऔँ : ऊर्जामन्त्री भुसाल

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विभिन्न आयोजना निर्माणका लागि आवश्यकपर्ने जग्गा अधिकरण गर्दा विशेष ध्यान पु¥याउनुपर्ने बताउनु भएको छ । मन्त्रालयमा आज आयोजित मन्त्रालयको वार्षिक समीक्षामा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको ...

साढे तीन लाख नगदसहित पाँच जुवाडे पक्राउ

काठमाडौं– काठमाडौंको नारायणटारबाट महानगरीय प्रहरी वृत बौद्धले पाँच जना जुवाडेलाई नगदसहित पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका–६ नारायणटारस्थित गङ्गाप्रसाद मणिकर्मीको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले रु तीन लाख ५९ हजार नगदसहित पक्राउ गरेको महानगरीय प्रहरी ...

जनता समाजवादी पार्टीका अध्यक्ष यादवलाई मन्त्री छान्न पार्टीभित्रै सकस

काठमाडौं – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई मन्त्री छान्न पार्टीभित्र सकस परेको छ । मन्त्री छान्ने विषयमा हिजो बुधबार यादवले ललितपुरमा पार्टीको कार्यकारिणी समितिको बैठक समेत बोलाउनु भएको थियो । बैठकले मन्त्रीको टुङ्गो लगाउन ...