०७ पुष २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व सङ्कलन ★   सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक ★   ‘कृषि क्षेत्रको विकास गर्न सामूहिक प्रयास आवश्यक’ ★   नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई ★   रविको सांसद पद निलम्बनसम्बन्धी पत्र संसद सचिवालयमा ★   ‘मुलुकको राजनीतिमा नयाँ परिवेश निर्माण भएको छ’ ★   बाँसखेतीबारे जानकारी गराउन ‘बाँस सम्मेलन’ ★   इरानी प्राविधिकको समर्थनमा तेहरानद्वारा अमेरिकाको विरोध ★   हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु ★   गाजामा इजरायली हवाई आक्रमणमा २३ प्यालेस्टाइनीको मृत्यु ★   नेपथ्यबाट चलाइएको हल्लामा सत्यता छैनः मन्त्री गुरुङ ★   पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गरिने ★   पूर्वगृहमन्त्री लामिछानेसहित चार जनाविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर ★   सुधारोन्मुख अवस्थामा वैदेशिक व्यापार, आयात र निर्यात बढ्यो ★   डेनमार्कको राजदूतमा तुलाधर नियुक्त ★   प्रहरी नायब महानिरीक्षकद्वय सिंह र बोहराको बढुवा ★   सञ्चार क्षेत्र व्यवस्थित नभए सुशासन कायम गराउन समस्या हुन्छः सञ्चारमन्त्री गुरुङ ★   विधेयक समितिका बैठक नबसे स्पष्टीकरण सोधौँः सभामुख घिमिरे ★   मधेशी आयोगद्वारा एनपीएल खेलमा जनकपुर बोल्ट्सका समर्थकमाथि भएको दुव्र्यवहारको निन्दा, घटनामा संलग्न दोषी पक्षलाई कारबाही गर्न माग ★   नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो, कारोबार रकम चार अर्ब ५१ करोड

समाचार

साताको अन्तिम दिन आज नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं – साताको अन्तिम दिन आज नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । हिजो बढेर ऐतिहासिक रेकर्ड कायम गरेको नेप्से परिसूचक आज १५ दशमलव ११ अङ्कले घटेर ३ हजार ७९ दशमलव ८३ अङ्कमा झरेको हो ...

पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ६५ जनामा सङ्क्रमण, १६ जनाको मृत्य

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ६५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार २ सय ४२ जनाको नमुना परीक्षण गर्दा ३ हजार ३ ...

सांसद पदमा पुनर्बहाली गराई पाउँ भन्दै सर्वोच्चमा परेको रिटको सुनुवाइ हुन सकेन

काठमाडौं— माओवादी केन्द्रले कारवाही गरेर पार्टीबाट निष्काशित सांसद तथा एमालेका नेताहरुले सांसद पदमा पुनर्बहाली गराई पाउँ भन्दै सर्वोच्च अदालतमा दायर भएको रिटमाथि आज सुनुवाइ हुन सकेन । माओवादी केन्द्रले आफुहरुलाई कारवाही गरी सांसद पद नै ...

भोलिसम्ममा मन्त्रिपरिषद् विस्तार हुने, एमाले असन्तुष्ट समूह सरकारमा सामेल नहुने

फाइल तस्बिर काठमाडौं – गठबन्धन दलको नेतृत्व गर्दै प्रधानमन्त्री भएका शेरबहादुर देउवाको नेतृत्वको सरकारमा जान एमाले असन्तुष्ट समूहले वरिष्ठ नेता माधवकुमार नेपाललाई दवाव दिएका छन् । तर वरिष्ठ नेता नेपाल भने तत्काल सरकारमा जान नहुने ...

पर्यटन प्रबर्द्धनमा पनि बाघको महत्त्वपूर्ण भूमिका छ : प्रधानमन्त्री देउवा

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले बाघ संरक्षणका लागि वातावरण संरक्षण गर्न आवश्यक रहेको बताउनुभएको छन । विश्व बाघ दिवसको अवसरमा ललितपुरको खुमलटारमा राष्ट्रिय बाघ संरक्षण समितिले गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले बाघको बासस्थान संरक्षण गर्न, ...

मन्त्रिपरिषद् विस्तारको खाका तयार, जसपा पनि सरकारमा सामेल

काठमाडौं – सत्तापक्षीय गठबन्धनले एमाले वरिष्ठ नेता माधवकुमार नेपालको सहभागिता बिना नै मन्त्रिपरिषद्लाई पूर्णता दिने भएको छ । आज बसेको सत्तापक्षीय गठबन्धनका नेताहरुको छलफलमा एमाले वरिष्ठ नेता नेपाल समुह बिना नै मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति ...

५२ हजार मेट्रिकटन युरिया मल नेपाल आइपुग्यो

काठमाडौं – बङ्गलादेशबाट खरिद गरिएको ५२ हजार मेट्रिक टन युरिया मल नेपाल आइपुगेको छ । सरकार–सरकार (जीटुजी) मार्फत रासायनिक मल खरिद गरिने सम्झौताअनुसार सो परिमाणको मल कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्ज, विराटनगर र ...

नेपाली बजारमा सुनचाँदीको मूल्य आकाशियो

काठमाडौं – आज नेपाली बजारमा सुनचाँदीकै मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बजारमा सुन प्रतितोला ३ सय रुपैयाँले बढेर ९२ हजार ४ सय रुपैयाँ पुगेको छ भने चाँदी प्रतितोला १५ रुपैयाँले ...

प्रधानमन्त्री देउवाद्वारा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पौडेललाई सपथ ग्रहण

काठमाडौं – राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले प्रधानमन्त्रीबाट सपथ ग्रहण गरेका छन् । सिंहदरबारमा बिहीबार बिहान प्रधानमन्त्री देउवाले पौडेललाई सपथ ग्रहण गराउनुभएको हो । प्रधानमन्त्रीबाट सपथ ग्रहण गरेपछि उपाध्यक्ष पौडेलले सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको ...

एमालेका नेताहरुद्वारा सांसद पद पुनर्बहालीको माग गर्दै सर्वोच्चमा दायर रिटको आज सुनुवाइ हुँदै

काठमाडौं– एमालेका चार जना नेताले सांसद पदमा पुनर्बहालीको माग राख्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा सुनुवाइ हुँदैछ । उनीहरुको रिटमा सुनुवाईका लागि न्यायाधीश कार्कीको इजलासमा पेशी तोकिएको हो । ...